एजेन्सी । सुडानका प्रधानमन्त्री अब्दल्ला हाम्डोकले राजीनामा दिनुभएको छ । सैनिक विद्रोहबाट अपदस्थ प्रधानमन्त्री शर्तसहित पुनर्बहाली भएको केही साता पछी देशमा चर्केको आन्दोलनका बीच हाम्डोकले राजीनामा दिनु भएको हो । टेलिभिजनबाट सन्देश दिंदै उहाँले देशका नागरिकलाई लोकतन्त्रिक अभ्यासको मौका दिन राजीनामा दिएको उल्लेख गर्नुभएको छ । गत महिना सैनिक विद्रोहका क्रममा घरमै नजरबन्दमा रहनु भएका […]