काठमाडौं, १५ पुष । प्रधानमन्त्री पुष्पकमल दाहालले आफ्नो राजनीतिक सल्लाहकारबाट राजीनामा दिएका हरिबोल गजुरेलको राजीनामा अझै स्विकृत गरेका छैनन् । गजुरेलले विभिन्न कारण देखाउँदै गत मंसिर २० गते नै प्रधानमन्त्री दाहालको राजनीतिक सल्लाहकारबाट राजीनामा दिएका थिए । तर, प्रधानमन्त्री दाहालले भने अझैसम्म पनि गजुरेलको राजीनामा स्विकृत गरेका छैनन् । गजुरेल राजीनामा बुझाएको मितिदेखि प्रधानमन्त्रीको कार्यालय […]