श्रीलंकाका प्रधानमन्त्री महिन्दा राजापाक्षेले राजीनामा दिएका छन्। श्रीलंकाको अर्थतन्त्रले संकट व्यहोरिरहँदा सरकारका विरुद्ध प्रदर्शन भइरहेको अवस्थामा राजपक्षेले पदबाट राजीनामा दिएका हुन्।
प्रदर्शनकारीहरुले राष्ट्रपति गोटाबाय राजापाक्षेलाई पनि राजीनामाको दवाव दिइरहेका छन्। श्रीलंका...