काठमाण्डाै – कृषिसँग सम्बन्धित सरोकारवाला पक्षहरूले नेपालको कृषि क्षेत्रमा प्रत्यक्ष वैदेशिक लगानी भित्र्याउने सरकारको निर्णय गलत भएको बताएका छन् ।
डेरी उद्योग सङ्घ, नेपाल डेरी एसोसिएशन, केन्द्रीय दुग्ध सहकारी सङ्घ र केन्द्रीय पशुपक्षी पालन सहकारी सङ्घले मङ्गलबार काठमाण्डौमा संयुक्त पत्रकार सम्मेलन आयोजना गरि कृषिमा वैद...