हुम्ला जिल्ला अस्पतालमा पहिलो पटक कोराना संक्रमितको मृत्यु

  हुम्ला । हुम्ला जिल्ला अस्पतालमा पहिलो पटक उपचारार्थ कोराना संक्रमितको मृत्यु भएको छ । कोरोना संक्रमणबाट बुधबार एक जना संक्रमितको मृत्यु भएको जिल्ला अस्पताल हुम्लाका कोभिड फोकल पर्सन भक्ति फडेराले बताए । जिल्ला अस्पतालमा उपचारार्थ खार्पुनाथ गाउँपालिका वडा नम्बर तीन राया गाउँ निवासी ४५ वर्षिय सुर्जगिरी बुढाको बुधबार साढे ३ बजे मृत्यु भएको सूचना […] The post हुम्ला जिल्ला अस्पतालमा पहिलो पटक कोराना संक्रमितको मृत्यु appeared first on RajdhaniDaily.com - Online Nepali News Portal | Rajdhani Rastriya Dainik.

सम्बन्धित सामग्री

एक सातामा कोभिड–१९ संक्रमणका कारण ८ को मृत्यु

गएको २४ घण्टामा कोराना भाइरस (कोभिड–१९) संक्रमण तीन जनाको मृत्यु भएको छ । यस्तै एक साताको ८ अवधिमा ९ जनाको मृत्यु भएको छ । स्वस्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार भदौ चार गते २ जना संक्रमितको मृत्यु भएको थियो ।यस्तै, ६ गते १ जनाको कोरोना संक्रमितको मृत्यु भएको थियो भने ७ गते १ जना र ८ गते १ जनाको मृत्यु भएको थियो । नेपालमा कोरोना महामारी सुरु भएदेखि हालसम्म ११ हजार ९९० को मृत्यु भएको छ ।

सेतीमा उपचाररत कोरोना संक्रमितको मृत्यु

सेती प्रादेशिक अस्पतालअन्तर्गत कोराना अस्थायी अस्पतालमा उपचारत एक कोरोना संक्रमितको मृत्यु भएको छ। कञ्चनपुरको भीमदत्त नगरपालिका–६ घर भएका ५० वर्षीय संक्रमित पुरुषको मृत्यु भएको अस्पतालले जनाएको छ। सेती प्रादेशिक अस्पतालका सूचना...

विश्वभर करिब ६० लाख कोराना संक्रमितको मृत्यु : विश्व स्वास्थ्य संगठन

कोभिड–१९ महामारीमा कोभिडजन्य सङ्क्रमणका कारण विश्वभर करिब ६० लाख व्यक्तिको मृत्यु भएको छ । विश्व स्वास्थ्य संगठन (डब्लूएचओ) को पछिल्लो तथ्याङ्कअनुसार शुक्रबारसम्म विश्वभर कोभिड–१९ को मृत्यु हुनेको सङ्ख्या ५९ लाख ७८ हजार ९६ (झण्डै ६० लाख) पुगेको छ । विश्वभर ४४ करोड ४० लाख ८० हजार सात हजार ७५६ जनामा कोभिड–१९ सङ्क्रमण पुष्टि भएको छ । विश्वका अधिकांश मुलुकमा कोभिड सङ्क्रमण परीक्षणले सङ्क्रमित सबैलाई नसमेटेको भन्दै सङ्क्रमित मृतक र सङ्क्रमित विरामीको सङ्ख्या तथ्याङ्कमा देखिएकोभ

भारतमा पछिल्लो २४ घण्टामा थप साढे २ लाखमा कोरोना संक्रमण पुष्टि

काठमाडौं । छिमेकी मुलुक भारतमा पछिल्लो २४ घण्टामा २ लाख ५८ हजार ८९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । योसँगै भारतमा हालसम्म कोभिड–१९ का संक्रमितको कुल संख्या ३ करोड ७३ लाख ८० हजार पुगेको छ । त्यस्तै, पछिल्लो २४ घण्टामा ३ सय ८५ जना कोराना संक्रमितको मृत्यु भएको भारतको केन्द्रीय स्वास्थ्य मन्त्रालयले जनाएको छ […]

बाके जिल्लामा थप तीन संक्रमितको मृत्यु

नेपालगञ्ज। कोरोना संक्रमणका कारण बाँके जिल्लामा थप तीन संक्रमितको मृत्यु भएको छ। जिल्लाका कोराना फोकल पर्शन तेज ओलीकाअनुसार संक्रमणका कारण बाँके र बर्दियाका ४८ वर्षीय तीन पुरुषको निधन भएको हो। यो सँगै जिल्लामा हालसम्म ६ सय ४८ संक्रमितको मृत्यु भइसकेको छ।

पाल्पामा ६९ जना संक्रमितको मृत्यु

पाल्पा। कोराना संक्रमणका कारण पाल्पा जिल्लामा हालसम्म ६९ जना संक्रमितको निधन भएको प्रमुख जिल्ला अधिकारी योगेन्द्र पाण्डेले जानकारी गराए। उनका अनुसार जिल्लामा १४ हजार ९१२ जनाको परीक्षण गर्दा ४ हजार ४९३ जनामा संक्रमण देखिएको छ। त्यसमध्ये जिल्लामा तीन हजार ७०५ जना संक्रमित निको भएको उनले बताए।

पाल्पामा थप ४ कोरोना संक्रमितको मृत्यु

पाल्पा अस्पताल र लुम्बिनी मेडिकल कलेजमा थप ४ जना कोराना भाइरस संक्रमितको मृत्यु भएको छ । शुक्रबारदेखि कोरोना संक्रमितको उपचार सुरु गरेको पाल्पा अस्पतालमा तानसेन र रैनादेवी छहराका बिरामीको मृत्यु भएको हो ।

सुदूरपश्चिममा एकैदिन ३० जना संक्रमितको मृत्यु

सुदूरपश्चिममा दोश्रो लहरको कोरोनाको नयाँ भेरियन्टको संक्रमणले शुक्रवार एकैदिन ३० जनाको मृत्यु भएको छ।...

सेती अस्पतालमा ८ जना संक्रमितको मृत्यु

सुदूरपश्चिममा दोश्रो लहरको कोराेनाको नयाँ भेरियन्टको संक्रमणले सेती प्रादेशिक अस्पतालमा पछिल्लो २४ घण्टामा ८ जनाको मृत्यु भएको छ ।...

पाल्पामा ६ जना कोराना संक्रमितको मृत्यु

पछिल्लो २४ घण्टामाा पाल्पामा ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ । शुक्रबार बिहान दुई जनाको र बिहीबार राति चार जनाको ज्यान गएको हो ।