एक सातामा कोभिड–१९ संक्रमणका कारण ८ को मृत्यु

गएको २४ घण्टामा कोराना भाइरस (कोभिड–१९) संक्रमण तीन जनाको मृत्यु भएको छ । यस्तै एक साताको ८ अवधिमा ९ जनाको मृत्यु भएको छ । स्वस्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार भदौ चार गते २ जना संक्रमितको मृत्यु भएको थियो ।यस्तै, ६ गते १ जनाको कोरोना संक्रमितको मृत्यु भएको थियो भने ७ गते १ जना र ८ गते १ जनाको मृत्यु भएको थियो । नेपालमा कोरोना महामारी सुरु भएदेखि हालसम्म ११ हजार ९९० को मृत्यु भएको छ ।

सम्बन्धित सामग्री

कोरोना संक्रमणबाट एक सातामा ५२ जनाको मृत्यु

७ भदौ, काठमाडौं । कोरोना भाइरस (कोभिड–१९) को संक्रमणका कारण थप ८ जनाको मृत्यु भएको पुष्टि भएको छ । आइतबार रुपन्देहीमा ३ जना, झापा, सुनसरी, धनुषा सर्लाही र पर्सामा एकएक जनाको मृत्यु कोरोना संक्रमणबाट भएको …

सुदूरपश्चिमका क्वारेन्टाइनमा मात्रै ८ जनाको मृत्यु

बैतडी : बैतडीसहित सुदूरपश्चिम प्रदेशमा भारतबाट फर्किएर क्वारेन्टाइनमा बसेका ८ जनाको मृत्यु भएको हो।  मृत्यु हुनेमा सबैभन्दा बढी बैतडीमा ३, बाजुरा, डडेल्धुरामा २-२ र  डोटीमा १ जना छन्।  ७ जनाको १ सातामा मृत्यु भएको हो भने १ जनाको वैशाख २० गते मृत्यु भएको हो।  शनिबार मात्रै यस प्रदेशमा क्वारेन्टाइनमा ...