जुम्लामा भालुको आक्रमणबाट १ बृद्धको मृत्यु

भालुको आक्रमणबाट जुम्ला गुठीचौर गाउँपालिका– ३ का ८५ वर्षीय निमा लामाको मृत्यु भएको छ । सो गाउँपालिकामा रहेको प्रहरी चौकी झरज्वालाका प्रहरी निरीक्षक कमल श्रेष्ठका अनुसार लामालाई गुठीचौर गाउँपालिकाको झारज्वाला नजिक बजार आउँदै गर्दा आइतबार भालुको आक्रमणबाट लामाको मृत्यु भएको हो । भालुले मान्छे मारेपछि दिनभर झारज्वाला क्षेत्रमा तनाव भएको थियो । भालुले अन्य मानिसलाई आक्रमण गर्न थालेपछि सुरक्षा निकायको टोलीले नियन्त्रणमा लिई गोली हानेर भालु मारेको डिभिजन वन कार्यालय जुम्लाका प्रमुख दिनेश खत

सम्बन्धित सामग्री

चितवनको रत्ननगरमा बोलेरोको ठक्करबाट बृद्धको मृत्यु

काठमाडौं । चितवनको रत्ननगरमा बोलेरोले जीपलाई ठक्कर दिँदा एक जना बृद्धको मृत्यु भएको छ । रत्ननगर नगरपालिका–९ खगेरी पुलमा भएको दुर्घटनामा परी पैदलयात्री स्थानीय ७१ वर्षीय खड्कबहादुर राना मगरको मृत्यु भएको चितवन प्रहरीले जनाएको छ । ठक्कर दिने जीपको पहिचान खुल्न सकेको छैन ।

नहरमा डुबेर सप्तरीमा एक बृद्धको मृत्यु

सप्तरी – सप्तरीको सप्तकोसी नगरपालिका–५ स्थित चन्द्रनहरमा डुबेर एक बृद्धको मृत्यु भएको छ। मृत्यु हुनेमा सप्तरीको सप्तकोसी नगरपालिका–४ का ७० वर्षीय लक्ष्मी सदा रहेका छन्। शुक्रबार बेलुका गाई चराएर घर फर्किने क्रममा गाई फर्काउन नहरमा पसेका सदा अचानक डुब्न पुगेका थिए। उनी डुबेको खबर गाउँलेले राति थाहा पाएलगतै प्रहरीलाई खबर गरेको स्थानीयले बताए। खबर भएसँगै […]

भैरवनाथको रथले किचेर ७१ वर्षीय बृद्धको मृत्यु

भक्तपुर : भक्तपुरको बिस्काः जात्रामा भैलः खः (भैरवनाथको रथ)ले किचेर ७१ वर्षीय बृद्धको मृत्यु भएको छ।जात्राको अन्तिम दिन आज (सोमवार) रथ तान्ने क्रममा नासमना चोकमा रथले किचेर जात्रा हेर्न बसेका सूर्यविनायक नगरपालिका वडा नं. ५, कटुन्जेका ७१ वर्षीय दुर्गामान कसपालको मृत्यु भएको हो।गःहिटीबाट रथ तानातान गरी बंश गोपालतर्फ लैजाने क्रममा नासमनामा चोकमा पुग्दा रथको पाङ्ग्राले कसपाललाई किचेर घाइते बनाएको थियो।उनलाई तत्काल उपचारका लागि भक्तपुर अस्पताल लगिएकोमा चिकित्सकले मृत घोषणा गरेको महानगरीय प्रहरी परिस

बाँकेमा ट्रिपरको ठक्करबाट बृद्धको मृत्यु

काठमाडौं । बाँकेको नेपालगञ्ज उपमहानगरपालिका–२० राझाँ चोकमा आज बिहान ट्रिपरको ठक्करबाट बृद्धको मृत्यु भएको छ । नेपालगञ्जबाट कोहलपुरतर्फ जाँदै गरेको भे १ क ६५७ नम्बरको ट्रिपरले बाटो काट्दै गरेका स्थानीय ७० वर्षीय विरबली भण्डारीको मृत्यु भएको हो । दुर्घटनामा घाइते भण्डारीलाई उपचारको लागि नेपालगञ्जस्थित भेरी अस्पताल पुर्‍याउनासाथ चिकित्सकले मृत घोषणा गरेका थिए । ठक्कर दिने […]

ट्रयाक्टरको ठक्करबाट बृद्धको मृत्यु

काठमाडौं । सुनसरीको गढी गाउँपालिका–६ मा मंगलबार राति ट्रयाक्टरको ठक्करबाट एक बृद्धको मृत्यु भएको छ । प्रदेश १–०२–००३ त नम्बरको ट्रयाक्टर पछाडि सार्ने क्रममा राज जानकी मन्दिर परिसरमा बसीरहेको गढी–६ का ७० बर्षीय हरीलाल मगरदैताको मृत्यु भएको हो । ट्रयाक्टर पछाडि सार्ने क्रममा ट्रयाक्टरको डालाले ठक्कर लागि घाइते भएका मगरदैताको उपचारको क्रममा विराटनगर स्थित विराटनर्सिङ […]

कुटपिटबाट बृद्धको मृत्यु

छोरीको घरमा बस्दै आएका गुल्मी दरबार देविस्थान गाउँपालिका–६ चारपाला घर भएका ७० वर्षीय उदय बहादुर टन्डनको कुटपिटबाट मृत्यु भएको हो।...

पाल्पामा भीरबाट लडेर एक बृद्धको मृत्यु

पाल्पामा भीरबाट लडेर एक बृद्धको मृत्यु भएको छ । पाल्पाको निस्दी गाउँपालिका–४, मित्यालमा  बाटो मर्मत गरेर घर फर्किने क्रममा चिउरीबास निवासी ५८ वर्षीय खर्गसिं विकको भिरबाट लडेर मृत्यु भएको हो । बाटो मर्मत गर्न गएका विक हराएपछि खोजी गर्न खटिएको प्रहरी र स्थानीयवासीले उनलाई मृतावस्थामा भेटेका थिए ।विकको शव बाटोभन्दा करिब ३ सय मिटर तल अल्झेको अवस्थामा फेला परेको थियो । उनको शव अहिले पोस्टमार्टमको लागि रामपुरमा अस्पतालमा पठाएको  जिल्ला प्रहरी कार्यालय पाल्पा प्रहरी नायव उपरीक्षक रामेश्

गैँडाको आक्रमणबाट बृद्धको मृत्यु

पूर्वी चितवनमा गैँडाको आक्रमणबाट एक बृद्धको मृत्यु भएको छ । मृत्यु हुनेमा रत्ननगर नगरपालिका–११ का ७५ वर्षीय  रोहीका कुमाल रहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । कार्यालयका अनुसार स्थानीय पञ्चकन्या सामुदायिक वनमा निउरो टिप्न गएको समयमा कुमाललाई गैँडाले आज  अपराह्न २ः ४० बजे आक्रमण गरेको थियो । आक्रमणमा परी घाइते भएका कुमालको उपचारका क्रममा भरतपुर अस्पतालमा ३ः ४५ बजे मृत्यु भएको हो ।

कोरोना विरुद्धको  खोप लगाएका बृद्धको मृत्यु

जाजरकोट : कोरोना विरुद्धको खोप लगाएका एक बृद्धको मृत्यु भएको छ। बारेकोट गाउँपालिका–८ वण्डालाका ७० वर्षीय तीलकबहादुर बोहोराको उपचारको क्रममा नेपालगंजमा मृत्यु भएको हो।जाजरकोट अस्पतालमा उपचार सम्भव नभएपछि नेपालगंजस्थित भेरी अञ्चल अस्पतालमा लगिएका बोहोराको उपचारको क्रममा मृत्यु भएको स्वास्थ्य सेवा कार्यालयका प्रमुख सुनिल पुनले जानकारी दिए। पुनका अनुसार बोहोराको केहीबेर अघि मृत्यु भएको हो। बोहोराले फागुन २४ गते खोप लगाएको बुझिएको छ। खोप लगाएपछि उनी बिरामी परेका थिए।