Use App
Read now
(current)
Download
नागरिक दैनिक
माघ २०७८
कुटपिटबाट बृद्धको मृत्यु
छोरीको घरमा बस्दै आएका गुल्मी दरबार देविस्थान गाउँपालिका–६ चारपाला घर भएका ७० वर्षीय उदय बहादुर टन्डनको कुटपिटबाट मृत्यु भएको हो।...
पूर्ण विवरण
सम्बन्धित सामग्री
चिर्पट प्रहारले घाइते वृद्धको मृत्यु
कपिलवस्तुको शिवराज नगरपालिका –३ खगेन्द्रपुरमा कुटपिटबाट एक बृद्धको मृत्यु भएको छ । छोरीको घरमा बस्दैआउनुभएका गुल्मी दरबार गाउँपालिका – ६ चारपाला घर भएका ७० वर्षीय उदयबहादुर टन्डनको मृत्यु भएको हो ।