काठमाडौं । बाँकेको नेपालगञ्ज उपमहानगरपालिका–२० राझाँ चोकमा आज बिहान ट्रिपरको ठक्करबाट बृद्धको मृत्यु भएको छ । नेपालगञ्जबाट कोहलपुरतर्फ जाँदै गरेको भे १ क ६५७ नम्बरको ट्रिपरले बाटो काट्दै गरेका स्थानीय ७० वर्षीय विरबली भण्डारीको मृत्यु भएको हो । दुर्घटनामा घाइते भण्डारीलाई उपचारको लागि नेपालगञ्जस्थित भेरी अस्पताल पुर्याउनासाथ चिकित्सकले मृत घोषणा गरेका थिए । ठक्कर दिने […]