सोलुखुम्बु – पछिल्लो समय अफसिजनमा पनि सगरमाथा बेस क्याम्प जानेहरू बढेका छन्। सगरमाथा बेस क्याम्प अर्थात् सगरमाथा आरोहण गर्नेहरूका लागि पहिलो खुड्किलाको रूपमा पनि लिन सकिन्छ। सगरमाथा बेस क्याम्प जानेहरुका लागि विशेष गरेर फागुन–चैत–वैशाख मुख्य सिजन हो। भदौ–असोज–कार्तिक पनि सिजन नै हो। खासगरी हिमाल आरोहणका लागि पनि यी दुई सिजन उपयुक्त मानिन्छ। असार–साउन र पुस–माघलाई […]