काठमाडौं । चिनियाँ न्यू इनर्जी भेहिकल उत्पादक बीवाइडीले विश्वकै दोस्रो ठूलो र यूरोपको सबैभन्दा ठूलो फुटबल प्रतियोगिता ‘यूरोकप २०२४’ को अफिसियल मोविलीटी पार्टनर बनेको छ । जर्मनीमा हुने युरोकप २०२४ को लागि बीवाइडीले खेलाडी र अफिसीयलका लागि इलेक्ट्रिक गाडी प्रदान गर्नेछ । यसै वर्षको जुन १४ देखि जुलाई १४ सम्म हुने युरोकपको प्रयोजक भएसँगै बीवाइडीले […]