नेप्सेमा २ वाणिज्य बैंकसहित ४ कम्पनीको बोनस शेयर सुचिकृत

नेपाल स्टक एक्सचेन्ज नेप्सेमा आज मंगलबार २ वाणिज्य बैंकसहित ४ कम्पनीको बोनस शेयर सुचिकृत भएको छ । आज नेप्सेमा ४ कम्पनीको गरि कुल ३ करोड ९० लाख ७५ हजार ४ सय ४६ दशमलव ७९ कित्ता बोनस शेयर सुचिकृत भएको हो । आज प्रभु बैंकको १२ प्रतिशतले हुन आउने १ करोड ३६ लाख १६ हजार ४ सय ६८ दशमलव ७६ कित्ता बोनस शेयर , ग्लोबल आईएमई बैंकको १० प्रतिशतले हुन आउने २ करोड १६ लाख ३२ हजार ५ सय ३ दशमलव ०३ प्रतिशत बोनस शेयर , बुटवल पावरको १० प्रतिशतले हुन आउने २९ लाख ४९ हजार ६ सय ६३ कित्ता बोनस शेयर र फर्स्ट माइक्रोफाइनान्सको १० प्रतिशतले हुन आउने ८ लाख ७६ हजार ८ सय १२ कित्ता बोनस शेयर सुचिकृत भएको हो । शेयर सुचिकृत भएसंगै आफ्नो डिम्याट खातामा आएपछि लगानीकर्ताले यी शेयर खरीद बिक्रि गर्न सक्ने छन्   । 

सम्बन्धित सामग्री

नेप्सेमा २ वाणिज्य बैंक सहित ३ कम्पनीको बोनस शेयर सुचिकृत

नेपाल स्टक एक्सचेन्ज नेप्सेमा आज आइतबार २ वाणिज्य बैंक सहित ३ कम्पनीको बोनस शेयर सुचिकृत भएको छ । आज एभरेष्ट बैंक, एनएमबी बैंक, र गणपति लघुवित्तको गरि कुल २ करोड ५९ लाख ८५ हजार ६ सय ५९ दशमलव २०५ कित्ता बोनस शेयर सुचिकृत भएको हो । आज एभरेष्ट बैंकको ६ प्रतिशतले हुन आउने ५३ लाख ३६ हजार २ सय ३० दशमलव ३१ कित्ता बोनस शेयर, एनएमबि बैंकको १२.५० प्रतिशतले हुन आउने २ करोड ४ लाख ७ हजार ४ सय ५१ दशमलव ०७ कित्ता बोनस शेयर र गणपति लघुवित्तको १९ प्रतिशतले हुन आउने २ लाख ४१ हजार ९ सय ७७ दशमलव ८२५० कित्ता बोनस शेयर सुचिकृत भएको हो । शेयर सुचिकृत भएसंगै आफ्नो डिम्याट खातामा आएपछि लगानीकर्ताले यी शेयर खरिद बिक्रि गर्न सक्ने छन् ।

नेप्सेमा ३ वाणिज्य बैंकको बोनस शेयर सुचिकृत

नेपाल स्टक एक्सचेन्ज नेप्सेमा आज आइतबार ३ वाणिज्य बैंकको बोनस शेयर सुचिकृत भएको छ । आज नेप्सेमा ३ वाणिज्य बैंकको गरि कुल ६ करोड ३३ लाख ३३ हजार ९ सय ९५ दशमलव ००४५ कित्ता बोनस शेयर सुचिकृत भएको हो । आज नेप्सेमा कृषि विकास बैंकको २० प्रतिशतले हुन आउने २ करोड १९ लाख ७९ हजार ८ सय ५९ दशमलव ६०४५ कित्ता बोनस शेयर, सिद्धार्थ बैंकको १४.२५ प्रतिशतले हुन आउने १ करोड ५६ लाख २१ हजार २ सय ७६ दशमलव ३६ कित्ता बोनस शेयर र प्राइम कमर्शियल बैंकको १६ प्रतिशतले हुन आउने २ करोड ५७ लाख ३२ हजार ८ सय ५९ दशमलव ०४ कित्ता बोनस शेयर सुचिकृत भएको हो ।शेयर सुचिकृत भएसंगै शेयर आफ्नो डिम्याट खातामा आएपछि लगानीकर्ताले यी शेयर खरीद बिक्रि गर्न सक्ने छन्।

नेप्सेमा १ करोड ८४ लाख कित्ता बोनस शेयर सुचिकृत

नेपाल स्टक एक्सचेन्ज नेप्सेमा आज सोमबार १ वाणिज्य बैंकसहित २ कम्पनीको बोनस शेयर सुचिकृत भएको छ । आज नेप्सेमा २ कम्पनीको गरि कुल १ करोड ८४ लाख ८० हजार ६ सय १४ दशमलव ०७ कित्ता बोनस शेयर सुचिकृत भएको हो । आज नेपाल बैंकको १४ प्रतिशतले हुन आउने १ करोड ७६ लाख ९१ हजार ४ सय ६२ दशमलव ०७ कित्ता बोनस शेयर र गुडविल फाइनान्सको ९.१ प्रतिशतले हुन आउने ७ लाख ८९ हजार १ सय ५२ कित्ता बोनस शेयर सुचिकृत भएको हो । शेयर सुचिकृत भएसंगै आफ्नो डिम्याट खातामा आएपछि लगानीकर्ताले यी शेयर खरीद बिक्रि गर्न सक्ने छन्   ।

नेप्सेमा ३ वाणिज्य बैंकसहित ४ कम्पनीको बोनस शेयर सुचिकृत

नेपाल स्टक एक्सचेन्ज नेप्सेमा ३ वाणिज्य बैंकसहित ४ कम्पनीको बोनस शेयर सुचिकृत भएको छ । आज नेप्सेमा ४ कम्पनीको गरि कुल २ करोड ६७ लाख ५८ हजार ४ सय ७४ दशमलव ४१ कित्ता बोनस शेयर सुचिकृत भएको हो । आज सनराइज बैंक, लक्ष्मी बैंक, नेपाल बंगलादेश बैंक र गुराँस लाइफ इन्स्योरेन्सको बोनस शेयर सुचिकृत भएको हो । सनराइज बैंकको ६.६५ प्रतिशतले हुन आउने ६३ लाख ९ हजार ४ सय ८३ दशमलव ०९ कित्ता बोनस शेयर , लक्ष्मी बैंकको ८ प्रतिशतले हुन आउने ८५ लाख ५६ हजार ५ सय ५१ दशमलव ८९ कित्ता बोनस शेयर , नेपाल बंगलादेश बैंकको १२ प्रतिशतले हुन आउने १ करोड ८ लाख ५ हजार ७ सय ८५ दशमलव ४३ कित्ता बोनस शेयर र गुराँस लाइफ इन्स्योरेन्सको ५.५००४ प्रतिशतले हुन आउने १० लाख ८६ हजार ६ सय ५४ कित्ता बोनस शेयर सुचिकृत भएको हो । शेयर सुचिकृत भएसंगै आफ्नो डिम्याट खातामा आएपछि लगानीकर्ताले यी शेयर खरीद बिक्रि गर्न सक्ने छन्   ।

नेप्सेमा ४ ओटा कम्पनीको बोनस शेयर सूचीकृत, कुन - कुन कम्पनीको सूचीकृत?

माघ ६, काठमाडौं । चार ओटा अलग - अलग कम्पनीको बोनस शेयर बिहीवार नेपाल स्टक एक्सचेञ्ज(नेप्से) मा सूचीकृत भएको छ । तीन ओटा लघुवित्त कम्पनी र एउटा वाणिज्य बैंकको बोनस शेयर सूचीकृत भएको हो । गुराँस लघुवित्त वित्तीय संस्थाको १ लाख ४१ हजार कित्ता बोनस शेयर, साधना लघुवित्त वित्तीय संस्थाको ६ लाख ४२ हजार ४५१ कित्ता, आशा लघुवित्त वित्तीय संस्थाको ६ लाख ६७ हजार ८२८ कित्ता र माछापुच्छ्रे बैंकको १ करोड २० लाख ४० हजार ६१० कित्ता बोनस शेयर सूचीकृत भएको हो ।  अव यो हितग्राही खातामा आएपछि लगानीकर्ताले खरीदविक्री गर्न सक्नेछन् । साधना लघुवित्त वित्तीय संस्थाले कात्तिक १३ गते सम्पन्न वार्षिक साधारण सभाबाट पारित २५ प्रतिशत बोनस शेयर सूचीकृत गराएको हो ।  त्यसैगरी माछापुच्छ्रे बैंकले कात्तिक २६ गते सम्पन्न वार्षिक साधारण सभाबाट पारित १३ दशमलव ३ प्रतिशत बोनस शेयर, आशा लघुवित्तले कात्तिक २७ गते सम्पन्न साधारण सभाबाट पारित २५ प्रतिशत बोनस शेयर र गुँरास लघुवित्त वित्तीय संस्थाले कात्तिक २२ गते सम्पन्न वार्षिक साधारण सभाबाट पारित १६ दशमलव ९०६४ प्रतिशत बोनस शेयर सूचीकृत गराएको हो ।

१ वाणिज्य बैंक र ३ लघुवित्तको बोनस शेयर सुचिकृत

नेपाल स्टक एक्सचेन्ज नेप्सेमा आज बिहिबार १ करोड ३४ लाख कित्ता बढी बोनस शेयर सुचिकृत भएको छ । आज नेप्सेमा ४ कम्पनीको गरि १ करोड ३४ लाख ९१ हजार ८ सय ८९ कित्ता बोनस शेयर सुचिकृत भएको हो । आज माछापुच्छ्रे बैंक, आशा लघुवित्त, साधना लघुवित्त , र गुराँस लघुवित्तको बोनस सेयर सुचिकृत भएको हो । आज माछापुच्छ्रे बैंकको १३.३० प्रतिशतले हुन आउने १ करोड २० लाख ४० हजार ६ सय १० कित्ता बोनस शेयर सुचिकृत भएको हो । त्यस्तै आशा लघुवित्तको २५ प्रतिशतले हुन आउने ६ लाख ६७ हजार ८ सय २८ कित्ता बोनस शेयर, साधना लघुवित्तको २५ प्रतिशतले हुन आउने ६ लाख ४२ हजार ४ सय ५१ कित्ता बोनस शेयर र गुराँस लाघुबिताको १६.९०६४ प्रतिशतले हुन आउने १ लाख ४१ हजार कित्ता बोनस शेयर सुचिकृत भएको हो । शेयर सुचिकृत भएसंगै आफ्नो डिम्याट खातामा आएपछि लगानीकर्ताले यी शेयर खरीद बिक्रि गर्न सक्ने छन् ।

राष्ट्रिय वाणिज्य बैंकद्वारा ३३ प्रतिशत लाभांश पारित

काठमाडौँ – राष्ट्रिय वाणिज्य बैंक लिमिटेडको १६ औं वार्षिक साधारणसभा बिहीबार सम्पन्न भएको छ। साधारणसभाले ३३ प्रतिशत लाभांश (नगद ३ प्रतिशत र बोनस शेयर ३० प्रतिशत) सहितको आव २०७७/०७८ को वार्षिक प्रतिवेदन र विभिन्न प्रस्तावहरु पारित गरेको छ। साधरणसभाले चुक्ता पुँजीको ३ प्रतिशतका दरले हुन आउने २७ करोड ५५ लाख रुपैयाँ नगद र ३० प्रतिशतले […]

१ वाणिज्य बैंक र १ विकास बैंकको गरि २ करोड कित्ता बढी बोनस शेयर सुचिकृत

नेपाल स्टक एक्सचेन्ज नेप्सेमा बुधबार २ करोड कित्ता बढी बोनस शेयर सुचिकृत भएको छ। आज सानिमा बैंक र कामना सेवा विकास बैंकको गरि कुल २ करोड १३ लाख ६४ हजार ७ सय १५ दशमलव ३४३४ कित्ता बोनस शेयर सुचिकृत भएको हो ।आज सानिमा बैंकको १७ प्रतिशत बोनसले हुन आउने १ करोड ६४ लाख ५८ हजार ५ सय ८२ दशमलव ४४ कित्ता बोनस शेयर सुचिकृत भएको हो । त्यस्तै कामना सेवा विकास बैंकको १८.५० प्रतिशतले हुन आउने ४९ लाख ६ हजार १ सय ३२ दशमलव ९०३४ कित्ता बोनस शेयर सुचिकृत भएको हो । दुवै बैंकको आर्थिक वर्ष ७७/७८ को बोनस शेयर सुचिकृत भएको हो । शेयर सुचिकृत भएसंगै आफ्नो डिम्याट खातामा आएपछि लगानीकर्ताले यी शेयर खरीद बिक्रि गर्न सक्ने छन् ।

ग्लोबल आईएमई बैंकले लगानीकर्तालाई १३.५० प्रतिशत लाभांश बाँड्ने

वाणिज्य बैंकहरुमा सबैभन्दा ठूलो बैंक ग्लोबल आईएमई बैंकले आफ्ना सेयरधनी लगानीकर्ताहरुलाई गत आर्थिक वर्ष २०७७/७८ को मुनाफाबाट अधिकतम १३.५० प्रतिशत लाभांश दिने भएको छ । सोमबार बिहान बसेको बैंकको सञ्चालक समितिको बैठकले हाल कायम रहेको चुक्ता पुँजीको १० प्रतिशत बोनस शेयर र ३.५ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो । यद्यपि, उक्त लाभांश भने बैंकको साधारणसभाबाट पारित भएर नेपाल राष्ट्र बैंकले स्वीकृति दिएपछि मात्र वितरण हुनेछ । अघिल्लो वर्षमा बैंकले १४ प्रतिशत बोनस शेयर र २ प्रतिशत न