बारामा भारतीय नागरिकमाथि गाेली प्रहार

बारा। बारामा एक भारतीय नागरिकमाथि गाेली प्रहार भएकाे छ । महागढीमाई नगरपालिका २ भुतही पुल नजिकै हाेटेलमा बसेर खाजा खाँदै गरेका भारत पिपरा गाउँका ४५ वर्षीय शिवपुजन यादवमाथि शुक्रबार साँझ गाेली प्रहार भएकाे हो। जिल्ला प्रहरी प्रवक्ता प्रहरी नायब उपरीक्षक राजेश थापाका अनुसार घाइतेको वीरगन्जस्थित न्यूराे अस्पतालमा उपचार भइरहेकाे छ । यादवकाे छातीमा गाेली लागेकाे […]

सम्बन्धित सामग्री

बारामा गाेली चल्याे

काठमाडौँ- बाराकाे महागढीमाई नगरपालिका-२ भुतही पुल नजिकै शुक्रबार साँझ ​गाेली चलेकाे छ । एक भारतीय नागरिकमाथि ​गाेली चलेकाे हाे । हाेटेलमा बसेर खाजा खाँदै गरेका भारत पिपरा गाउँका ४५ वर्षीय शिवपुजन यादवमाथि माेटरसाइकलमा आएका २ जनामध्ये एक जनाले गाेली प्रहार गरेका हुन् । बारा प्रहरी...

बारामा भारतीय नागरिकमाथि गाेली प्रहार

बाराकाे महागढीमाई नगरपालिका २ भुतही पुल नजिकै एक भारतीय नागरिकमाथि शुक्रबार साँझ गाेली प्रहार भएकाे छ ।

पाकिस्तानका पूर्वप्रधानमन्त्री इमरान खानमाथि गाेली प्रहार

पाकिस्तानका पूर्वप्रधानमन्त्री इमरान खानमाथि गाेली प्रहार भएकाे छ । गाेली लागेर उहाँ घाइते हुनुभएकाे बीबीसी हिन्दीले जनाएकाे छ ।  पाकिस्तानकाे पूर्वी सहर वजिराबादमा आज बिहीवार एक विराेध जुलुसका क्रममा पूर्वप्रधानमन्त्री खानमाथि गाेली प्रहार भएकाे हाे । घटनामा अन्य व्यक्ति पनि घाइते भएका छन् । प्रहरीले घटनास्थलबाट एक जनालाई पक्राउ गरेकाे छ ।  पाकिस्तान तहरीक-ए-इंसाफका महासचिव असद उमरले पूर्वप्रधानमन्त्री खानकाे खुट्टामा गाेली लागेकाे बताउनुभएकाे खबरमा उल्लेख छ । पाकिस्तानका पूर्वप्रधानमन्त्री इमरान खानलाई ...

बिहारकाे सडकमा जाे भेटियाे उसैलाई गाेली प्रहार, ११ मध्ये एक जनाकाे मृत्यु

प्रहरीले सीसीटीभी फुटेजमा माेटरसाइकलमा सवार रहेका दुई जनाले बाटाेमा भेटिएका मानिसलाई गाेली हान्दै अगाडि बढेकाे देखिएकाे जनाएकाे छ ।

जापानका पूर्वप्रधानमन्त्री शिन्जाे आबेकाे निधन

जापानका पूर्वप्रधानमन्त्री शिन्जाे आबेकाे ६७ वर्षकाे उमेरमा निधन भएकाे छ । गाेली प्रहार भएपछि गम्भीर घाइते हुनुभएका आबेकाे निधन भएकाे जापानका सञ्चारमाध्यमले जनाएका छन् ।   नारा सहरमा भएको एक चुनावी कार्यक्रममा भाषण दिइरहेको अवस्थामा आज शुक्रवार बिहान पूर्वप्रधानमन्त्री आबेमाथि गोली प्रहार भएको थियाे । आक्रमणकारीले आबेलाई दुई पटक गोली प्रहार गरेका थिए । आबेमाथि गोली प्रहार गर्ने ४१ वर्षका एक पुरुषलाई प्रहरीले पक्राउ गरेको छ । प्रहरीले ती पुरुषमाथि अनुसन्धान जारी राखेकाे छ...

भाषण गरिरहेका आबे अचानक गाेली लागेपछि ढले, आक्रमणकारी पक्राउ

जापानका पूर्वप्रधानमन्त्री शिन्जो आबेमाथि गाेली प्रहार गर्ने आक्रमणकारीलाई प्रहरीले पक्राउ गरेकाे छ । उनलाई घटनालगत्तै स्थानीय प्रहरीले पक्राउ गरेकाे हाे ।

जापानका पूर्वप्रधानमन्त्री आबेमाथि गाेली प्रहार

जापानका पूर्वप्रधानमन्त्री शिन्जो आबेमाथि गाेली प्रहार भएकाे छ । नारा शहरमा उनीमाथि गोली प्रहार भएकाे जापानी सञ्चारमाध्यमहरूले जनाएका छन् ।

अमेरिकामा अन्धाधुन्ध गाेली प्रहार, ३ प्रहरीकाे मृत्यु

केन्टुकी प्रान्तमा प्रहरीको दल अभ्यासका क्रममा रहेकै बेला गोली प्रहार हुँदा ३ जना प्रहरी मारिएका हुन् । घटनामा ५ जना घाइते भएका छन् ।