महिला चलचित्रकर्मीलाई सांसद कोमल वलीको ‘सल्युट’

काठमाडौं : चलचित्र विकास बोर्ड अन्तर्गतको ‘महिला चलचित्रकर्मी सशक्तिकरण’ समितिले निर्माण गरेको फिल्म ‘सल्युट’ को प्रेस सो सम्पन्न भएको छ। बोर्डका अध्यक्ष केशव भट्टराईको सभापतित्वमा आयोजना भएको कार्यक्रममा चलचित्रकर्मी, समाजसेवी लगायत विभिन्न क्षेत्रबाट प्रतिनिधिको उपस्थिति थियो। फिल्म हेरिसकेपछि कार्यक्रमको मुख्य अतिथि एवं सांसद कोमल वलीले फिल्म राम्रो रहेको प्रतिक्रिया

सम्बन्धित सामग्री

कोमल वली : सत्ता गठबन्धनको शक्ति र एमालेभित्रकै असन्तुष्टि चुनौती

कुनै समय रेडियो नेपालमा समाचारवाचक र लोकगायिकाका रूपमा चर्चित कोमल वली अहिले नयाँ परिचयका लागि संघर्षरत छिन् । नेकपा (एमाले)को टिकटमा दाङ–३ बाट उठेकी उनले चुनाव जितिन् भने नयाँ परिचय पाउनेछिन्– सांसद । दाङ, तुलसीपुरको टिकरी गाउँकी वली समाचारवाचन, गायन सबै छाडेर २०७३ सालबाट राजनीतिमा केन्द्रित छिन् । सुरुमा राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)मा आवद्ध भएकी […]

कोमल वली, रामनारायण विडारीलगायत २० सांसद आजबाट विदा

काठमाडौं । २०७४ सालमा निर्वाचित भएर गोलाप्रथावाट चार वर्षे कार्यकालमा परेका २० सांसदको पदावधि आजबाट सकिँदैछ । रिक्त पदका लागि निर्वाचित भइसकेका सन्दर्भमा चार वर्षे पदावधि भएका २० राष्ट्रियसभा सदस्यको पद आजबाट सकिन लागेको हो । आजबाट विदा हुने सांसदमा एमालेका अगमप्रसाद वान्तवा राई, कविता बोगटी, कोमल वली, चक्रप्रसाद स्नेही, नैनकला ओझा, परशुराम मेघी गुरुङ, […] The post कोमल वली, रामनारायण विडारीलगायत २० सांसद आजबाट विदा appeared first on राजधानी राष्ट्रिय दैनिक.

ठूला भ्रष्टाचारको छानबिन गराैं : कोमल वली

काठमाडाैं : राष्ट्रियसभा सदस्य कोमल वलीले ठूला भ्रष्टाचार काण्डको छानबिन गर्न सरकारसँग माग गरेकी छिन्। राष्ट्रियसभाको बुधबारको बैठकमा बोल्दै प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले) की सांसद वलीले देशका ठूल्ठूला भ्रष्टाचार काण्डको निष्पक्ष छानबिन गर्न माग गरेकी हुन्। उनले भ्रष्टाचारको कुरा भोट माग्ने माध्यम मात्रै बनाइएको भन्दै वाइडबडी, अरुण तेस्रो, टनकपुर, बालुवाटार प्रकरण, ओम्नी प्रकरण, आयल निगमको जग्गा खरिद प्रकरण र क्यान्टोनमेन्टको समेत भ्रष्टाचार छानबिन गर्नुपर्ने बताइन्।&lsquo

रघुजी पन्तविरुद्ध मुद्दा दर्ता गर्न अदालत पुगिन् कोमल वली

काठमाडौं : राष्ट्रिय सभा सदस्य कोमल वलीले  एमालेका नेता रघुजी पन्तविरुद्ध मुद्दा दर्ता गरेकी छन्। वलीले पन्तविरुद्ध काठमाडौं जिल्ला अदालतमा  गाली बेइज्जती मुद्दा दर्ता गरेकी हुन्।  नेता रघुजी पन्तले दिएको अभिव्यक्तिका कारण आफ्नो चरित्र हत्या भएको र इज्जतमा दाग लागेको भन्दै कारबाहीको माग गरेकी छिन्।पन्तले २०७७ फागुन १५ गते काठमाडौंमा भएको कार्यकर्ता भेलामा  सम्बोधन गर्ने क्रममा ‘गोडा पिँडुला देखाउँदै पोइल जना पाम भने पछि सांसद बनाएको, पोइल जान पाम भने

कोमल वली रघुजी पन्तविरुद्ध कानूनी प्रक्रियामा जाने

नेपाल कम्युनिष्ट पार्टी (नेकपा) की राष्ट्रियसभा सांसद कोमल वली नेकपाकै नेता रघुजी पन्तविरुद्ध कानूनी प्रक्रियामा जाने भएकी छिन् ।

न्याय माग्न अदालत जान्छु : कोमल वली

नेकपाका दाहाल-नेपाल समूहका नेता रघुजी पन्तले आफूविरुद्ध आपत्तिजनक अभिव्यक्ति दिएको भन्दै राष्ट्रिय सभाकी सांसद कोमल वलीले न्याय माग्न अदालत जाने बताएकी छन् ।

के भएको छ कोमल वलीलाई ?

काठमाडौँ । चर्चित गायिका एवं राष्ट्रिय सभा सांसद कोमल वली सिकिस्त विरामी परेकी छिन् । स्वास्थ्यमा अचानक समस्या आएपछि वली अस्पताल भर्ना भएकी हुन् ।   उनलाई चिकित्सकको निगरानीमा राखिएको वलीको पारिवारिक स्रोतले ...

कोमल वली भन्छिन्, ‘पशुपति क्षेत्रमा गाँजा खान पाउनुपर्छ’

गाँजाको विषयमा तनाव उत्पन्न भैरहेको छ । विभिन्न सांसदले यो कुरालाई पहिल्यैदेखि उठान गर्दै आएका छन् । हालै गायिका तथा सांसद कोमल वलीले पनि उक्त कुरा उठान गरेकी छिन् ।

संसद्‍ भवनमा कोमल वलीको मुस्कान

एमाले सांसद कोमल वली शनिबार एमाले–माओवादी संसदीय दलको संयुक्त बैठकमा सहभागी भइन् । गायिका एवम् पूर्व सञ्चारकर्मी समेत रहेकी ओली

कोमल वली किन सांसद बन्न नहुने ?

लोक गायिका तथा सञ्चारकर्मीको रुपमा चर्चित कोमल वली राष्ट्रियसभा सांसद बन्ने पक्का भइसकेको छ। बुधबार राष्ट्रिसभा निर्वाचनको मनोनयन