इटालीको मिलान शहरमा निजी विमान एक भवनमा ठोकिँदा ८ जनाको मृत्यु भएको छ। मिलानको लिनेट विमानस्थलबाट उडेको विमान सरडिना टापुतर्फ जाँदै थियो।
उक्त विमान रोमानियन बिलिनियर ड्यान पेट्रेस्कुले उडाइरहेका थिए। दुर्घटनामा ६८ वर्षीया ड्यानसँगै उनकी श्रीमती र छोराको समेत मृत्यु भएको बताइएको छ।
विमान एक कार्यालयको खाली भवनमा ठोक्किएपछि आगलागी…