काठमाडौंँ - नेपाल व्यवस्थापन संघले आर्थिक वर्ष २०७९/८० को बजेटमा सुझाव दिन सरोकारवालाहरुसँग छलफल गरेको छ । संघले पूर्वबजेट छलफल आयोजना गर्दै सरकारी अधिकारी, निजी क्षेत्र एवं विभिन्न क्षेत्रका विज्ञहरुसँग सुझाव लिएको हो । पूर्वबजेट छलफलमा निजी क्षेत्रले भागेको समस्या, चुनौती र बजेटले सम्बोधन गर्नुपर्ने विषयमा केन्द्रित रहे...