१७ साउन, काठमाडौं । अर्थसचिव मधुकुमार मरासिनी आइतबार पोखरा थिए । त्यही दिन जनार्दन शर्मा पुनः अर्थमन्त्री नियुक्ति भएर मन्त्रालय आउँदै थिए । मन्त्रीको पदभार ग्रहण साँझ मात्र थियो । चाहेको भए मरासिनी तत्काल उनलाई स्वागत गर्न काठमाडौं आउनसक्थे । विहानैदेखि अर्थमन्त्री नियुक्तिको तयारीबारे खबरहरू आएकाले चाहेको भए उनी सडकबाटै २ सय किलोमिटर छिचोल्न उनलाई कठिन […]