जनकपुरधाम । सिरहाको कर्जन्हाका मेयर भोला प्रसाद पोखरेलले पूर्व-पश्चिम राजमार्ग अबरुद्ध पारेपछि चुरे दोहनको आरोपमा पक्राउ परेका वडाध्यक्ष छुटेका छन् । चुरे क्षेत्रमा पर्ने कमला नदी दोहन गर्न लगाएको आरोपमा जिल्ला वन कार्यालयले शुक्रवार साँझ कर्जन्हा १ का वडाध्यक्ष फनिन्द्र प्रसाद पोखरेललाई पक्राउ गरेको थियो । उनीमाथि मुद्दा चलाउने वन कार्यालयका प्रमुख सुजित कुमार झाले […]