प्रमाणमा आधारित नीति निर्माण गर्न फ्यूजमेशिन र दायित्वबीच सहकार्य

नेपालमा प्रमाणमा आधारित नीति निर्माण गर्न र युवा-सरकारबिचको सहकार्यलाई प्रवर्द्धन गर्न फ्यूजमेशिनले दायित्वलाई सहयोग गर्ने भएको छ । आर्टिफिसियल इन्टेलिजेन्स (एआई) लगायतका सेवा प्रदायक कम्पनी फ्यूजमेशिन र उद्यमशील नेपालको परिकल्पना गर्दै आएको गैर सरकारी संस्था दायित्वबिच भएको सम्झौता अनुरुप फ्यूजमेशिनले दायित्व नेपाल नीति फेलोशिप कार्यक्रम अन्तर्गत २०२२ मा एक जना...

सम्बन्धित सामग्री

कर्णाली सरकार र मध्यपश्चिम विश्वविद्यालयबीच अनुसन्धानमा सहकार्य गर्ने सम्झौता

१६ वैशाख, सुर्खेत । कर्णाली प्रदेश सरकार र मध्यपश्चिम विश्वविद्यालयबीच नीति निर्माण तथा अध्ययन अनुसन्धानको क्षेत्रमा सहकार्य गर्ने सम्झौता भएको छ । विश्वविद्यालयमा स्थापना भएको नीति प्रयोगशाला मार्फत प्रदेश सरकारको नीति, अनुसन्धान, विश्लेषण, मूल्यांकन, बहस, पैरवी …

कृषि अनुसन्धानका लागि सहकार्य

कृषि अनुसन्धानका लागि राष्ट्रिय नीति निर्माण गर्न नेपाल कृषि अनुसन्धान परिषद् (नार्क) र नीति अनुसन्धान प्रतिष्ठानबिच सहकार्य हुने भएको छ । नेपालको कृषि अनुसन्धानलाई समय अनुकूल बनाउनका राष्ट्रिय नीति आवश्यक रहेको र त्यसका लागि नीति अनुसन्धान प्रतिष्ठानसँग सहकार्य गर्ने छलफल भएको नार्कका कार्यकारी निर्देशक डा. ध्रुवराज भट्टराईले बताउनुभयो । दुई पक्षबिच भएको छलफलमा नीति निर्माणमा सहकार्य गर्ने सहमति भएको छ, सम्झौताका लागि तयारी भइरहेको उहाँले बताउनुभयो ।

‘मन्त्री र सांसदले खल्तीमा योजना बोकेर हिँड्दा संघीयता नै फितलो बन्यो’

साझा तथा एकल अधिकार प्रयोग गर्नका निम्ति कानुन बनाउने, सहकार्य, समन्वय गर्ने काम नगर्ने तर आफ्ना टुक्रे योजना बोकेर हिँड्ने प्रवृत्ति नै घातक भएको स्थानीय तहका प्रमुखहरुले बताएका छन् ।

प्रमाणमा आधारित नीति निर्माण गर्न फ्युजमेसिन र दायित्वबीच सहकार्य

काठमाडौं । नेपालमा प्रमाणमा आधारित नीति निर्माण गर्न र युवा–सरकारबीचका सहकार्यलाई प्रवद्र्धन गर्न फ्युजमेसिनले दायित्वलाई सहयोग गर्ने भएको छ । आर्टिफिसियल इन्टेलिजेन्स (एआई)लगायत सेवा प्रवाह कम्पनी फ्युजमेसिन र उद्यमशील नेपालको परिकल्पना गर्दै अएको गैरसरकारी संस्था दायित्वबीच यस्तो सम्झौता भएको हो । सम्झौताअनुसार फ्युजमेसिनले दायित्व नेपाल नीति फेलोसिप कार्यक्रमअन्तर्गत सन् २०२२ मा...

वल्र्डलिंकले नीतिगत अनुसन्धानमा सहयोग गर्ने

वल्र्डलिंक कम्युनिकेशन्सले नीतिगत अनुसन्धानका लागि सहयोग गर्ने भएको छ ।वल्र्डलिंकले नेपालमा प्रमाणमा आधारित नीति निर्माण र प्रवद्र्धन गर्न उद्यमशिलता विकासका लागि काम गरिरहेको दायित्व नेपाललाई सहयोग गर्ने भएको हो ।वल्र्डलिंकको सहयोगमा उद्यमशिलताका लागि नवीनता, सहकार्य र सेवा दिँदै आएको दायित्वले तीन वर्षमा तीन वटा नीतिगत विषयवस्तुमा सहयोग गर्नेछ । सरकारका सम्बन्धित मन्त्रालयको समेत सहभागितामा तीन […]

वर्ल्डलिंकले नीतिगत अनुसन्धानमा सहयोग गर्ने

इन्टरनेट सेवा कम्पनी वर्ल्डलिंक कम्युनिकेसन्सले नीतिगत अनुसन्धानका लागि सहयोग गर्ने भएको छ । वर्ल्डलिंकले नीति निर्माण, प्रवद्र्धन र उद्यमशिलता विकासका लागि काम गरिरहेको ‘दायित्व नेपाल’लाई सहयोग गर्ने भएको हो । वर्ल्डलिंकको सहयोगमा उद्यमशीलताका लागि नवीनता, सहकार्य र सेवा दिँदै आएको दायित्वले तीन वर्षमा तीन वटा नीतिगत विषयवस्तुमा सहयोग गर्नेछ । सरकारका सम्बन्धित मन्त्रालयको समेत सहभागितामा तीन जनालाई दायित्व नेपाल नीति फेलोसिप प्रदान गर्ने वर्ल्डलिंक र दायित्व नेपालबीच

कृषि उत्पादन बजारीकरण गर्न किसानलाई ढुवानी साधन हस्तान्तरण

हेफर इन्टरनेशनल नेपालले कृषि सहकारीलाई कृषि ढुवानीको साधन प्रदान गरेको छ । प्रदेश प्रमुख अमिक शेरचनले बुधबार एक समारोहका बीच रुपन्देहीमा उक्त सवारी साधनको चाबी सहकारीका ४७ सदस्यलाई हस्तान्तरण गरे । सवारी साधन हस्तान्तरण गर्दै प्रमुख प्रमुख शेरचनले  हरेक तहका सरकारले कृषिलाई प्राथमिकतामा राखेर नीति निर्माण गर्नुपर्ने बताए ।कार्यक्रममा लुम्बिनी प्रदेश सरकारका आर्थिक योजना तथा सहकारी मन्त्री कृष्णध्वज खड्काले प्रदेशलाई समृद्ध बनाउने अभियानमा सबैसँग सहकार्य गरेर अघि बढ्न सकिने बताए । यस्तै लुम्