महिला फुटबलमा डोमेस्टिक खेल शून्य, दुई वर्षदेखि रोकियो लिग

१४ माघ, काठमाडौं । सन् २०२३ मा चीनको हान्जाउमा १९औं एसियन गेम्स सहितका धेरै अन्तर्राष्ट्रिय खेल खेलेका नेपाली महिला खेलाडीले देशभित्र भने एउटा प्रतियोगिता पनि  खेल्न पाएनन् । एसियन गेम्ससँगै पेरिस ओलम्पिकको क्वालिफायर, साफ च्याम्पियनसिप, भारत, बंगलादेश सहित केही देशसँग मैत्रीपूर्ण खेल गरी ९ वटा अन्तर्राष्ट्रिय खेल खेलेको महिला टिमकी कप्तान रेनुका नगरकोटे नेपालभित्र भने […]

सम्बन्धित सामग्री

लिभरपुल एभर्टनसँग बराबरीमा रोकियो

काठमाडौं – इंग्लिस प्रिमियर लिग फुटबलमा लिभरपुल एभर्टनसँग बराबरीमा रोकिएको छ । शनिबार एभर्टनको मैदानमा भएको खेलमा दुबै टोलीले पाएको अवसरलाई सदुपयोग गर्न नसक्दा खेल गोलरहित बराबरीमा सकिएको हो । खेलको ६९ औं मिनेटमा एभर्टनका कोनर कोडीले गरेको गोलले मान्यता पाएन् ।भीएआरको सहायताले उनको गोललाई अफसाइड दिईएको थियो । यस बराबरीसँगै लिभरपुलले ६ खेलमा ९ […]

बराबरीमा रोकियो सिटी

काठमाडौं :  इङ्ग्लिस प्रिमियर लिग फुटबलमा उपाधि होडमा रहेको म्यानचेस्टर सिटीलाई झट्का लागेको छ। सोमबार राति भएको खेलमा सिटी क्रिस्टल प्यालेससँग गोलरहित बराबरीमा रोकिएपछि दोस्रो स्थानको लिभरपुलसँगको अंक दुरी ६ अंकमा पुर्‍याउने मौका गुमायो।क्रिस्लट प्यालेसको घरेलु मैदानमा भए खेलमा सिटीले अधिकांश समय खेल नियन्त्रणमा लिएपनि गोल गर्न सकेन्। उसले गरेका दुई वटा प्रहार  पोलमा लाग्दा संभावित अग्रताबाट सिटी चुकेको थियो। पहिलो हाफ र दोस्रो हाफमा गोलका लागि  प्रभावशाली

म्यानचेस्टर सिटी क्रिष्टल प्यालेससँग रोकियो

इंग्लिस प्रिमियर लिग फुटबलमा सोमबार राति भएको खेलमा लिग लिडर म्यानचेस्टर सिटी क्रिष्टल प्यालेससँग गोलरक्षक बराबरी खेल्न बाध्य भएको छ । अंक बाढेसंगै सिटीले दोस्रो स्थानको लिभरपुलसंग दूरी बढाउने अवसर गुमाएको छ ।प्यालेसको मैदानमा भएको खेलमा सिटीले अधिकांश समय बलमा पकड बनाएपनी फिनिसिङमा चुक्न पुग्यो । बराबरीपछि सिटीको २९ खेलबाट ७० अंक बनाएको छ । एक खेल कम खेलेको लिभरपुलको ६६ अंक छ । प्यालेस भने २९ अंक सहित ११औं स्थानमा छ ।

बराबरीमा रोकियो संकटा

काठमाडौं, २३ पुस । सहिद स्मारक ‘ए’ डिभिजन लिग फुटबलमा आज (शुक्रबार)बाट आठौं चरणका खेलहरु सुरु भएका छन् । आठौं चरणको पहिलो खेलमा आज संकटा क्लब सातदोबाटो युथ क्लबसँग बराबरीमा रोकिएको छ । त्रिपुरेश्वर स्थित दशरथ रंगशालामा भएको खेल १–१ को बराबरीमा रोकिएको हो । खेलको २२औं मिनेटमा सुशिल राईले गोल गर्दै सातदोबाटोलाई सुरुवाति अग्रता […]

घरेलु मैदानमा बराबरीमा रोकियो चेल्सी

काठमाडौं, १५ पुस । इंग्लिस प्रिमियर लिग फुटबलमा चेल्सी ब्राइटनसँग बराबरीमा रोकिएको छ । चेल्सीको घरेलु मैदानमा बुधबार राति भएको चेल्सी ब्राइटनबीचको खेल १–१ गोलको बराबरीमा रोकिएको हो । खेलको २८औं मिनेटमा रोमेरो लुकाकुले गोल गर्दै चेल्सीलाई सुरुवाति अग्रता दिलाएका थिए । सुरुवाति अग्रता बनाएको चेल्सी अन्तिम समयमा सम्हालिन नसक्दा अंक बाड्न बाध्य भएको थियो […]

बार्सिलोना सेभियासँग बराबरीमा रोकियो

काठमाडौं । स्पेनिस लिग फुटबलमा बार्सिलोनाले सेभियासँग बराबरी खेलेको छ । सेभियाको मैदानमा गएराति भएको खेलमा बार्सिलोना १० खेलाडीमा सिमित सेभियासँग १–१ गोलको बराबरीमा चित्त बुझाउनुपर्‍यो । सेभियाका लागि पापु गोमेजले खेलको ३२ औं मिनेटमा गोल गरे । यस्तै, बार्सिलोनाका रोनाल्ड अरुजोले ४५ औं मिनेटमा गोल गर्दै खेल बराबरीमा ल्याए । खेलको ६४ औं मिनेटमा […]

टोटनहम एभर्टनसँग बराबरीमा रोकियो

काठमाडौं, २२ कात्तिक । इङ्लिस प्रिमियर लिग फुटबलमा टोेटनहम एभर्टनसँग गोल रहित बराबरीमा रोकिएको छ । आइतबार राति भएको खेलमा टोटनहमले गोलका लागि प्रयासरत रहेपनि गोल गर्न भने सकेन । नयाँ प्रशिक्षक एन्टोनियो कोन्टेको पिहिलो प्रिमियर लिगमा टोटनहम गोल गर्न नसक्दा अंक बाँड्न बाध्य भएको हो । खेल अबधि भर एभर्टनको प्रदर्शन पनि राम्रो रहेको […]

स्पेनिस ला लिगाः एट्लेटिको र लेभान्टेबीचको रोमान्चक खेल बराबरीमा रोकियो

काठमाडौं, १२ कात्तिक । स्पेनिस ला लिगा फुटबलमा एट्लेटिको मड्रिड लेभान्टेसँग बराबरीमा रोकिएको छ । बिहीबार राति भएको रोमान्चक खेलमा एट्लेटिको र लेभान्टे बीचको खेल २–२ गोलको बराबरीमा रोकिएको हो । खेलको १२औं मिनेटमा एन्टोनियो ग्रीजम्यानले गोल गर्दै एट्लेटिकोलाई सुरुआती अग्रता दिलाएका थिए । तर, ३७औं मिनेटमा लेभान्टेले पाएको पेनाल्टीलाई सदुपयोग गर्दै इनिस बार्धीले लेभान्टेलाई […]

कोपा अमेरिका : अग्रता जोगाउन नसक्दा अर्जेन्टिना बराबरीमा रोकियो

काठमाण्डाै - कोपा अमेरिका फुटबलमा अर्जेन्टिना र चिलीको खेल बराबरीमा रोकिएको छ । गएराति भएको खेलमा एक गोलको अग्रता जोगाउन नसक्दा अर्जेन्टिना बराबरीमा रोकियो । खेलको ३३ औं मिनेटमा कप्तान लियोनल मेस्सीले फ्रि किकमा गोल गर्दै अर्जेन्टिनालाई सुरुवाती अग्रता दिलाएका थिए । अर्जेन्टिनाका लागि मेस्सीको यो ७३ औं गोल हो । तर, खेलको ५७ औं मिनेटमा एडुवार्डो भेर्गासले गोल गर्दै चिलीलाई १–१ गोलको बराबरीमा फर्काए  । बराबरीसँगै समूह 'ए’ मा रहेका दुवै टोलीले एक/एक अङ्क बाँडेका छन् । अर्जेन्टिना समूहको...

फुटबलको कोरोना वर्ष : खेल थोरै, महत्वकांक्षा धेरै

कोरोना महामारी नफैलिँदासम्म नेपालले विश्वकप छनोट खेल्ने तयारीमा रहेकाले फुटबलको माहोल बन्दै थियो। सागको उपलब्धिले हौसिएको नेपाली फुटबलमा सिनियर टोलीले पनि लामो समयपछि घरेलु मैदानमा खेल्न पाउँदै गर्दा उत्साहित थियो। तर कोरोनाका कारण महामारी फैलिदियो। शहीद स्मारक बी डिभिजन लिग त आधामै रोकियो। र, अन्य मुख्य प्रतियोगिताहरु पनि सँगसँगै प्रभावित…