स्पेनिस ला लिगाः एट्लेटिको र लेभान्टेबीचको रोमान्चक खेल बराबरीमा रोकियो

काठमाडौं, १२ कात्तिक । स्पेनिस ला लिगा फुटबलमा एट्लेटिको मड्रिड लेभान्टेसँग बराबरीमा रोकिएको छ । बिहीबार राति भएको रोमान्चक खेलमा एट्लेटिको र लेभान्टे बीचको खेल २–२ गोलको बराबरीमा रोकिएको हो । खेलको १२औं मिनेटमा एन्टोनियो ग्रीजम्यानले गोल गर्दै एट्लेटिकोलाई सुरुआती अग्रता दिलाएका थिए । तर, ३७औं मिनेटमा लेभान्टेले पाएको पेनाल्टीलाई सदुपयोग गर्दै इनिस बार्धीले लेभान्टेलाई […]

सम्बन्धित सामग्री

स्पेनिस ला लिगा : गेटाफेसँग बराबरीमा रोकियो एट्लेटिको मड्रिड

काठमाडौँ– स्पेनिस ला लिगा फुटबलमा एट्लेटिको मड्रिड गेटाफेसँग बराबरीमा रोकिएको छ । गएराती सम्पन्न खेलमा दुवै टोलीले ३–३ गोलको बराबरी खेल्दै अंक बाँडेका छन् । गेटाफेले खेलको ९३औँ मिनेटमा पाएको पेनाल्टीलाई गोलमा परिणत गर्दै खेल बराबरी गरेको थियो । त्यसअघि ३–१ ले पछि परेको गेटाफेका लागि ८७औँ मिनेटमा ओस्कार रोड्रीगेजले दोस्रो गोल गरेका थिए । […]

स्पेनिस ला लिगा : बार्सिलोनासँग एट्लेटिको मड्रिड पराजित

काठमाडौं । स्पेनिस ला लिगा अन्तर्गत बार्सिलोनाले एट्लेटिको मड्रिडलाई पराजित गरेको छ। गएराती सम्पन्न खेलमा बार्सिलोनाले एट्लेटिको मड्रिडलाई १-० गोल अन्तरले पराजित गरेको हो। बार्सिलोनाको जितमा खेलको २८औं मिनेटमा जोआओ फेलिक्सले गरेको गोल नै खेलको निर्णायक गोल बनेको थियो। यो जितसँगै बार्सिलोना १५ खेलमा ३४ अंकका साथ लिगमा तेस्रो स्थानमा रहेको छ। त्यसैगरी एट्लेटिको मड्रिडको […]

स्पेनिस ला लिगा : एट्लेटिको मड्रिड विजयी

काठमाडौँ– स्पेनिस ला लिगामा एट्लेटिको मड्रिडले जित निकालेको छ । गएराति भएको खेलमा डिपोर्टिभो अलाभेसलाई २–१ गोलले हराउँदै एट्लेटिको विजयी भएको हो ।  एट्लेटिकोका अल्भारो मोरटा र रोड्रिगो विक्वेल्मीले एक–एक गोल गरेका थिए भने एन्डर गुइभाराले एक गोल फर्काएका थिए । यो जितसँगै एट्लेटिको १० खेलबाट २५ अंकसहित तेस्रो स्थानमा उक्लिएको छ । पराजित भएको […]

एट्लेटिको मड्रिडको जितमा ग्रिजम्यानको दुई गोल

स्पेनिस ला लिगा फुटबलमा एट्लेटिको मड्रिडले अल्मेरियालाई पराजित गरेको छ ।

स्पेनिस ला लिगा फुटबलमा एट्लेटिको म्यड्रिड र रियल बेटिसको विजयी सुरुवात

काठमाण्डाै - स्पेनिस ला लिगा फुटबलमा एट्लेटिको म्यड्रिड र रियल बेटिसले विजयी सुरुवात गरेका छन् । एट्लेटिको मड्रिडले गेटाफेलाई उसकै मैदानमा ३–० गोलले हरायो । उसका अल्भारो मोराटाले दुई तथा एन्टोइन ग्रिजमनले एक गोल गरे । जितसँगै एट्लेटिको म्यड्रिडले ३ अङ्क जोडेको छ । अर्को खेलमा रियल बेटिसले इल्चेलाई ३–० गोलले नै हराएको छ । रियल बेटिसले पनि अङ्कतालिकामा ३ अङ्क जोडेको छ । ला लिगाकै अर्को खेलमा एट्लेटिकाे क्लब र मालोर्काले गोलरहित बराबरी खेलेका छन् ।

स्पेनिस ला लिगा : रियल र एट्लेटिको विजयी

स्पेनिस ला लिगाको शनिबार राति भएको खेलमा लिग लिडर रियल मड्रिड र एट्लेटिको मड्रिड समान ३-० अन्तरले विजयी भएका छन् । रियलले घरेलु मैदानमा डिपोर्टिभो अलाभेसलाई दोस्रो हाफमा लगातार तीन गोल गर्दै ३-० अन्तरले पराजित गर्यो । रियलको जितमा मार्को एसेन्सियो, भिनिसियस जुनिअर र कप्तान करिम बेन्जेमाले एक एक गोल गरे । अर्को खेलमा भ्रमणकारी टोली एट्लेटिकोले ओसासुनालाई ३-० अन्तरले पराजित गर्दै शीर्ष चारमा रह्यो । एट्लेटिकोको जितमा  जोआओ फेलिक्स, लुइस सुआरेज र एन्जल कोरेयाले एक एक गोल गरे । ज

स्पेनिस ला लिगा : रायो भालेकानोमाथि एट्लेटिकोको सहज जीत

स्पेनिस ला लिगा फुटबलमा एट्लेटिको मड्रिडले सहज जित निकालेको छ । आइतबार राति भएको खेलमा एट्लेटिकोले रायो भालेकानोलाई २-० गोल अन्तरले हराएको हो । एट्लेटिकोलाई जित दिलाउन एन्जल कोरियाले दुई गोल गरे । खेलको २८ औं मिनेटमा कोरियाले गोल गर्दै टोलीलाई सुरुआती अग्रता दिलाएका थिए । त्यसपछि खेलको ५३ औं मिनेटमा गोल गर्दै एट्लेटिकोलाई २-० को जित दिलाए । यस जितसँगै एट्लेटिकोले १९ खेलमा ३२ अंक जोडेको छ । एट्लेटिको चौंथो स्थानमा उक्लिएको छ । भालेकानो ३० अंक जोडेर पाँचौं स्थानमा रहेको छ ।

एट्लेटिको मड्रिडको शानदार जित, बार्सिलोना फेरि निराश

स्पेनिस ला लिगा फुटबलमा बार्सिलोनाको खराब प्रदर्शन जारी छ । गएराति भएको खेलमा बार्सिलोना एट्लेटिको मड्रिडसँग २–० ले निराश भयो ।

स्पेनिस ला लिगा फुटबलमा एट्लेटिको मड्रिड एलाभेससँग पराजित

काठमाडौं, १० असोज । स्पेनिस ला लिगा फुटबलमा एट्लेटिको मड्रिड डिपोर्टिभो एलाभेससँग पराजित भएको छ । शनिबार भएको खेलमा एटलेटिको डिपोर्टिभो एलाभेससँग १–० गोल अन्तरले पराजित भएको हो । खेलको चौंथो मिनेटमा भिक्टर लागर्डियाले विजयी गोल गरेका थिए । हारसँगै एटलेटिकोले शीर्ष स्थानमा उक्लने मौका गुमाएको छ । एटलेटिकोले ७ खेलमा १४ अंक जोड्दै दोस्रो […]

स्पेनिस ला लिगा विजेता एट्लेटिको पराजित

एजेन्सी। स्पेनिस ला लिगा विजेता एट्लेटिको मड्रिड सिजनपूर्वको मैत्रीपूर्ण खेलमा अष्ट्रियाको क्लब साल्जबर्गसँग १–० ले पराजित भएको छ। साल्जबर्गको जितमा करिम एडेएमीले ३४औं मिनेटमा गरेको गोल निर्णायक बन्यो। यसअघि एट्लेटिकोले नुमान्सियासँग १–१ को बराबरी खेलेको थियो। एट्लेटिकोले अब शनिबार जर्मन बुन्डेसलिगाको क्लबविरुद्ध खेल्नेछ। एट्लेटिकोले १५ अगष्टमा सेल्टा भिगोविरुद्धको खेलबाट ला लिगाको नयाँ सिजन सुरु गर्नेछ।