इराकमा आत्मघाती आक्रमण

बग्दाद । तेलको धनी प्रान्तको रुपमा रहेको उत्तरी इराकको किर्कुकमा आत्मघाती आक्रमण भएको छ । यस आक्रमणमा परी दुई

सम्बन्धित सामग्री

अफगानिस्तानमा आईएसको आत्मघाती आक्रमण, कम्तीमा २१ जनाको मृत्यु

आतंकवादी समूह आईएसको आत्मघाती आक्रमणमा परी अफगानिस्तानमा कम्तीमा २१ जनाको मृत्यु भएको छ । कान्धार प्रान्तस्थित एक बैंकमा बिहीबार भएको आक्रमणमा अरु धेरै मानिस घाइते भएका छन्। आईएसले तालिवान सदस्यलाई निशाना बनाएर आत्मघाती आक्रमण गरेको जनाएको छ । आईएसको समाचार एजेन्सी अमाकले आक्रमणकारीले झण्डै १५० तालिबानी सदस्यको बीचमा आत्मघाती विस्फोट गराएको उल्लेख गरेको बीबीसीले जनाएको छ । अफगानिस्तानमा सन् २०२४ मा भएको यो सबैभन्दा ठूलो आत्मघाती आक्रमण हो । सरकारकी कर्मचारीहरु आफ्नो तलब बुझ्न बैंक

कन्धारको बैंकमा आत्मघाती आक्रमण

८ चैत, काठमाडौं । अफगानिस्तानको कन्धारस्थित एक बैंकमा आत्मघाती आक्रमण भएको छ । तालिबान सरकारले आक्रमणमा परी तीन जनाको मृत्यु भएको बताएको छ । तर स्थानीय अस्पतालमा रहेका चिकित्सकले भने २१ जनाको मृत्यु भइसकेको बताएको छ । स्थानीय समयअनुसार ८ बजे कन्धारको बैंकमा त्यसबेला आक्रमण भएको थियो, जतिबेला कर्मचारी तलव निकाल्न लाइनमा थिए । विस्फोटमा […]

सोमालियामा आत्मघाती आक्रमण, २० जनाको मृत्यु

एजेन्सी – मध्य सोमालियाको बेलेडवेन शहरको एक सुरक्षा जाँच केन्द्रमा शनिबार भएको आत्मघाती कार बम आक्रमणमा परी कम्तीमा २० जनाको मृत्यु भएको स्थानीय अधिकारीले बताएका छन् । बेलेडवेनका जिल्ला आयुक्त ओमार अलासोले बजारको चोक र दुई पेट्रोल पम्प नजिकै विस्फोट हुँदा ठूलो क्षति भएको बताए । उनले आत्मघाती बम आक्रमणका पीडितहरूको सहयोगका लागि सुरक्षा बल […]

प्रधानमन्त्री मोदी सहभागी हुने कार्यक्रममा आत्मघाती हमलाको धम्की

प्रधानमन्त्री नरेन्द्र मोदीको यही वैशाख ११ गते दक्षिणी राज्य केरलामा हुने सार्वजनिक कार्यक्रममा आत्मघाती आक्रमण गर्ने धम्कीयुक्त पत्र आएपछि राज्यभर उच्च सुरक्षा सतर्कता अपनाइएको छ।आगामी सोमबार प्रधानमन्त्री मोदीको कोची कार्यक्रममा आत्मघाती आक्रमण गर्ने धम्कीयुक्त पत्र भारतीय जनता पार्टी (विजेपी)को प्रदेश कार्यालयलाई प्राप्त भएको अधिकारीहरूले बताएका छन्। पत्र प्रेषकको नाम र अन्य विवरण पनि त्यसमा भएकाले सुरक्षाकर्मीले निजलाई पहिचान गरिएको बताएका छन्।विपक्षीहरूले आफूलाई फसाउन आफ्नो नाम प्रयोग गरेका

काबुलमा आत्मघाती आक्रमण हुँदा १९ जनाको मृत्यु, २७ बढी घाइते

काठमाडौं । अफगानिस्तानको राजधानी काबुलस्थित एक शैक्षिक संस्थामा आत्मघाती आक्रमण हुँदा १९ जना मानिसको मृत्यु भएको छ । दस्त ए बारतीमा रहेको काज एडुकेशन सेन्टरमा भएको विस्फोटमा २७ जना भन्दा बढी घाइते भएको बीबीसीले जनाएको छ ।विस्फोट हुँदा विद्यार्थीहरु विश्वविद्यालय परीक्षाको तयारी कक्षामा थिए । यो इलाकामा बस्ने अधिकतम मानिसहरु हजारा समुदायका छन् । हजारा […]

पाकिस्तानको पेशावरमा आत्मघाती आक्रमण, ३० जनाको मृत्यु

काठमाडौं । पाकिस्तानको पेशाबरस्थित एक मस्जिदमा आज आत्मघाती आक्रमण हुँदा ३० जनाको मृत्यु भएको छ । आक्रमणमा परेर ५० जना घाइते भएका छन् । पाकिस्तानी संचारमाध्यम ‘जियो न्यूज’का अनुसार शुक्रबार मानिसहरु प्रार्थना (नमाज) गरिरहेका बेला उक्त आक्रमण भएको थियो । घाइते ५० जनामध्ये १० जनाको अवस्था गम्भीर रहेको पनि पाकिस्तान प्रहरीले जनाएको छ । घटनाको […]

अफगानिस्तानको एक मस्दिजमा आत्मघाती आक्रमण : ४७ जनाको मृत्यु‚ ७० घाइते

अफगानिस्तानको दक्षिणी सहर कान्दाहारस्थित एक शिया मस्जिदमा विस्फोट हुँदा ४७ जनाको मृत्यु भएको छ।शुक्रवार दिउँसो बिबी फातिमा मस्जिदमा भएको आत्मघाती बम आक्रमणमा ७० जना घाइते भएको तालिबान अधिकारीहरूले बताएका छन्। यो यस सहरको शिया उपासकहरुको सबैभन्दा ठूलो मस्जिद हो। त्यहाँ मानिसहरूको घुइँचो थियो।प्रत्यक्षदर्शीका अनुसार तीन जना आक्रमणकारीले आत्मघाती बम आक्रमण गरेको थिए। एक जनाले मस्जिदको गेट र दुई जनाले भित्र विष्फोट गराएका थिए।घटनास्थलको तस्वीरमा मस्जिदका झ्यालका सिसा फुटेका र शवहरु भुइँमा छरिएको देख

मस्जिदमा आत्मघाती आक्रमण, कम्तीमा ५० जनाको मृत्यु

अफगानिस्तानको कुन्दुज शहरमा रहेको मस्जिदमा आत्मघाती बम आक्रमणमा कम्तीमा ५० जनाको ज्यान गएको छ । अमेरिकी सैनिकले अफगानिस्तान छोडेयता भएको यो सबैभन्दा ठूलो आक्रमण हो । सइद अबाद मस्जिदमा बम आक्रमणमा मारिएकाहरुको शव छरिएको अवस्थामा देखिएको स्थानीय अधिकारीले अन्तर्राष्ट्रिय सञ्चारमाध्यमलाई जानकारी दिएका छन् । अल्पसंख्यक शिया मुसलमान समुदायको सो मस्जिदमा आक्रमण भएको हो । उत्तरी […]

सोमालियामा आत्मघाती आक्रमण, १५ सैनिकको मृत्यु

सोमालियाको राजधानी मोगादिशुस्थित सैनिक तालिम केन्द्रमा भएको आत्मघाती आक्रमणमा कम्तीमा १५ जनाको मृत्यु हुनुका साथै २० जनाभन्दा बढी घाइते भएका छन् ।  प्रहरी प्रवक्ता सदिक अलि अडेनले विस्फोटक पदार्थ राखिएको भेस्ट लगाएका एक आत्मघाती हमलाकारी प्रशिक्षार्थीको भेषमा तालिम केन्द्रमा प्रवेश गरेको जानकारी दिए ।शहरको मेडिना जिल्लामा भएको यस आक्रमणको जिम्मेवारी आतंकवादी संगठन अल–कायदासँग नजिक अल–शबाब समूहले लिएको छ ।  यस तालिम केन्द्रमा सोमाली राष्ट्रिय सेनाले नयाँ भर्तीका लागि प्रयोग

इन्डोनेसियाको गिर्जाघरमा आत्मघाती आक्रमण, कम्तीमा १४ जना घाइते

पूर्वी इन्डोनेसियाको साउथ सुलावेसी राज्यको एक इसाई गिर्जाघरमा आत्मघाती आक्रमण भएको प्रहरीले जनाएको छ।इन्डोनेसिया प्रहरीले दुई जना शंकास्पद व्यक्तिले आइतबार बिहान गराएको आत्मघाती बम आक्रमणमा परेर कम्तीमा १४ जना घाइते भएका बताएको छ।राजधानी जकार्तामा आयोजित पत्रकार सम्मेलनमा प्रहरी प्रवक्ता आर्गो युओनोले उक्त घटनामा संलग्नहरुको खोजी गर्न प्रहरीले व्यापक अनुसन्धान थालेको जानकारी दिए।उक्त बम आक्रमण सुलावेसी राज्यको मकासारस्थित एक गिर्जाघर बाहिर स्थानीय समयअनुसार आइतबार बिहान १०.३० बजे भएको थियो।मोटरस