प्रधानमन्त्री पत्नीसँगको भेटलाई गलत तरिकाले प्रचार गरियो: प्रचण्ड

काठमाडौँ– नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड भारत भ्रमण सकेर आइतबार साँझ स्वदेश फर्केका छन् । विमानस्थलमा सञ्चारकर्मीहरुसँग कुराकानी गर्दै प्रचण्डले आफ्नो भारत भ्रमण सफल भएको बताए । यस्तै उनले प्रधानमन्त्री शेरबहादुर देउवा पत्नी आरजु राणा देउवासँग दूतावासमा भएको ब्रेकफास्ट भेटलाई नकारात्मक ढंगले प्रचार गरिएको बताए । उनले भेटमा आरजुको स्वास्थ्य अवस्थाबारे जानकारी लिएको र अरु […]

सम्बन्धित सामग्री

एनसेल जोड्दै अमरेशले दिएको वक्तव्यबारे प्रधानमन्त्री कार्यालयको खण्डन

२४ मंसिर, काठमाडौं । सांसद अमरेश सिंहले प्रधानमन्त्री प्रचण्ड, सचिवालय र परिवारविरुद्ध भ्रामक प्रचार गरेको भन्दै प्रधानमन्त्रीको सचिवालयले खण्डन गरेको छ । मन्त्रिपरिषद्मा जान चाहेका अमरेशले आफू मन्त्री नबन्ने पक्का भएसँगै अराजनीतिक बार्गेनिङ गर्न थालेको प्रचण्ड सचिवालयको दाबी छ । ‘देशलाई ठग्ने उद्देश्यले एनसेल बिक्री गरेको घटनालाई सरकारले गम्भीरतापूर्वक लिई अध्धयन र छानबिनको प्रक्रिया अघि […]

राम्रोबाहेक केही नगर्ने वर्तमान सरकार नीति हो : प्रधानमन्त्री प्रचण्ड

काठमाडौं :  प्रधानमन्त्री तथा नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले वर्तमान सरकारको नीति राम्रो गर्ने, राम्रो बाहेक केही नगर्ने रहेको बताएका छन्।नेकपा (माओवादी केन्द्र) कर्णाली प्रदेशका नेता तथा कार्यकर्ताहरूलाई निवास प्रधानमन्त्रीले राम्रो काम गरेर जनताको विश्वास जित्न जरुरी भएको बताएका हुन्। गर्न चाहे हुने रहेछ भन्ने आभाष जनतामा दिलाउन सकिने उनले टिप्पणी गरे।उनले भने, ‘दुःख, मेहनत, त्याग र तपस्या जेजे गरेर हुन्छ राम्रो गर्नुपर्दछ। आफूले गरेको राम्

सत्तागठबन्धनका शीर्ष नेताले थाले संयुक्त चुनावी प्रचार

सत्तागठबन्धनका शीर्ष नेताले संयुक्त रूपमै चुनावी प्रचार अभियान थालेका छन् । काठमाडौं २ बाट प्रधानमन्त्री एवं कांग्रेस सभापति शेरबहादुर देउवा, माओवादी अध्यक्ष प्रचण्ड र एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले चुनावी प्रचार...

झुटो कुरालाई अन्तर्राष्ट्रियस्तरमा प्रचार गरियो : प्रचण्ड

नेकपा (माओवादी केन्द्र) का अध्यक्ष एवं पूर्व प्रधानमन्त्री पुष्पकमल दाहालले भारत भ्रमणमा कांग्रेस नेतृ आरजु राणा देउवा र आफूबीच भेटको विषयलाई षड्यन्त्र बनाएर प्रचार गरिएको बताएका छन् ।शनिबार जनकपुरमा सञ्चारकर्मीहरुसँगको कुराकानीका क्रममा उनले आगामी निर्वाचनपछि आरजुलाई प्रधानमन्त्री र राष्ट्रपतिमा शेरबहादुर देउवालाई बनाउने भन्ने कुरा कुनै गिरोहले गरेको आपराधिक हल्ला भएको बताए । उनले सो कुरामा […]

भारत भ्रमणमा आरजुसँग भएको भेटबारे षड्यन्त्रपूर्वक प्रचार गरियो : प्रचण्ड

काठमाडौँ । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले भारत भ्रमणका क्रममा आरजु राणासँग आफ्नो भेट भएकोबारे षड्यन्त्रपूर्वक प्रचार गरिएको बताएका छन् । जनकपुरमा शनिबार सञ्चारकर्मीहरूसँगको कुराकानीका क्रममा प्रचण्डले आगामी निर्वाचनपछि आरजुलाई प्रधानमन्त्री र राष्ट्रपतिमा शेरबहादुर देउवालाई बनाउने सहमति भएको कुरा ‘गिरोहले गरेको आपराधिक हल्ला’ भएको बताए । त्यस्तो प्रचारमा कुनै सत्यता नभएको भन्दै दाहालले […]

प्रचण्ड र आरजुको भेटप्रति एमाले नेताको टिप्पणी : सत्ता बाँडफाँटको भद्दा झल्को

काठमाडौँ । भारतको नयाँ दिल्लीमा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’  र प्रधानमन्त्री शेरबहादुर देउवाका पत्नी एवं काँग्रेसकी नेतृ आरजु देउवाबीच भएको भेटप्रति टिप्पणी गर्दै एमालेका केन्द्रीय सदस्य तथा प्रचार विभाग उपप्रमुख विष्णु रिजालले भेटले सत्ता बाँडफाँडको भद्दा भल्को दिएको बताएका छन् ।  उनले आफ्नो फेसबुकमा लेखेका छन्, ‘प्रधानमन्त्री पत्नी आरजु राणा र माओवादी अध्यक्ष […]

प्रचण्ड र आरजुको भेटप्रति एमाले नेताको टिप्पणी :  सत्ता बाँडफाँटको भद्दा झल्को

भारतको नयाँ दिल्लीमा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’  र प्रधानमन्त्री शेरबहादुर देउवाका पत्नी एवं काँग्रेसकी नेतृ आरजु देउवाबीच भएको भेटप्रति टिप्पणी गर्दै एमालेका केन्द्रीय सदस्य तथा प्रचार विभाग उपप्रमुख विष्णु रिजालले भेटले सत्ता बाँडफाँडको भद्दा भल्को दिएको बताएका छन् । उनले आफ्नो फेसबुकमा लेखेका छन्, ‘प्रधानमन्त्री पत्नी आरजु राणा र माओवादी अध्यक्ष पुष्पकमल दाहालबीच भारतको राजधानी दिल्लीमा भएको यस ‘भेटघाट’ ले २००७ सालमा राणा र काँग्रेसबी

दिल्लीमा प्रचण्ड र आरजूबीच भेट, एमालेले भन्यो : सत्ता बाँडफाँडमा २००७ कै झल्को

काठमाडौं : भारत भ्रमणमा रहेका नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र प्रधानमन्त्री शेरबहादुर देउवापत्नी तथा कांग्रेस नेतृ आरजू देउवाबीच भेटवार्ता भएको छ। उपचारका लागि दिल्लीमा रहेकी आरजू र प्रचण्डबीच शनिबार बिहान भेटवार्ता भएको हो। भेटको क्रममा नेपाली राजदूत शंकर शर्मा र प्रचण्ड पुत्री गंगा दाहालसमेत सहभागी थिए। त्यसो त दिल्लीमा प्रचण्ड र आरजूको भेटलाई लिएर प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले लज्जास्पद दृष्य भएको टिप्पणी गरेको छ। एमाले प्रचार विभाग उपप्रमुख व