प्रचण्डको प्रचार : ३ मिनेट बोल्ने हिँड्ने, प्रधानमन्त्री बन्ने र विकास गर्ने आश्वासन दिएर मागे भोट

गोरखा: नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड २ दिन गोरखामा व्यस्त रहे। घर-घरमा पुग्नेदेखि मतदाताकै घरमा खाना खाएका उनले पुनः प्रधानमन्त्री हुने र विकास गर्ने भाषण गरे। पूर्वप्रधानमन्त्री बाबुराम भट्टराईलाई साथमै राखेर मत मागेका थिए प्रचण्डले। गोरखा -२ का विभिन्न क्षेत्रमा पुगेका प्रचण्डले निर्धारित कार्यक्रम भने आइतबार अबेर…

सम्बन्धित सामग्री

नेपालमा ठूलो वैदेशिक लगानी भित्र्याउन पहल गर्ने कोरियाली राजदूतको आश्वासन

९, चैत, काठमाडौं । नेपालमा ठूलो वैदैशिक लगानी भित्र्याउन पहल गर्ने नेपालका लागि दक्षिण कोरियाली राजदूत पार्क थेयङले आश्वासन दिएका छन् । शुक्रबार अर्थमन्त्री वर्षमान पुनसँग भेट गर्दै उनले यस्तो आश्वासन दिएका हुन् । सिंहदरबारस्थित मन्त्रालयमा भएको भेटमा मन्त्री पुनले नेपालको पूर्वाधार विकास, शिक्षा, स्वास्थ्य र कृषि क्षेत्रमा निरन्तर लगानी गर्दै आएकामा कोरिया सरकारलाई धन्यवाद दिए […]

नेपालको विकास र समृद्धिमा सक्दो सहयोग गर्ने चीनको आश्वासन

काठमाण्डाै - चीनले नेपालको विकास र समृद्धिमा सक्दो सहयोग गर्ने आश्वासन दिएको छ । हिजो चीनको राजधानी बेइजिङमा भएको परराष्ट्रसचिवस्तरीय द्विपक्षीय कुटनीतिक परामर्श संयन्त्रको १५औँ बैठकमा चीनले यस्तो आश्वासन दिएको हो । बैठकमा राजनीतिक, आर्थिक, जनस्तरको सम्बन्धलगायत सबै क्षेत्रमा छलफल भएको चीनमा रहेको नेपाली दूतावासले जनाएको छ । दूतावासकाअनुसार नेपालमा चिनियाँ अनुदानका परियोजनाको समयबद्ध कार्यान्वयन गर्न दुवै पक्ष सहमत भएका छन् । यस्तै, चिनियाँ अनुदान सहयोगमा निर्माण भइरहेका विभिन्न पूर्वाधार विकास आयोजना र चिन...

धरानमा प्रचण्ड : मुक्‍सामहाङ्गलाई मन्त्री बनाउने आश्वासन, हर्क साम्पाङको प्रशंसा

३० कात्तिक, धरान । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सुनसरी क्षेत्र नम्बर १ का आफ्ना उम्मेदवार मुक्‍सामहाङ्ग सुब्बालाई चुनाव जिताएर पठाए मन्त्री बनाउने आश्वासन दिएका छन् । चुनावी सभामा उनले धरानको विकासमा राष्ट्रिय नेताको अभाव महशुस भएको बताउँदै सुब्बालाई जिताएमा मन्त्री बनाउने र धरानको विकास हुने बताए । यो क्षेत्रमा सत्ता गठबन्धनबाट सुब्बा […]

आश्वासन धेरै पायौँ, अब विकास चाहियो’

काठमाडौँ,२४ कार्तिक । कञ्चनपुरको बेदकोट नगरपालिका–७ का विष्णु जोशीलाई दोधारा चाँदनीमा सुक्खा बन्दरगाह बन्ने र दैजीको छेलामा औद्योगिक क्षेत्र स्थापना हुने सुनेको दशकभन्दा बढी भइसक्यो । रोजगारीको सिलसिलामा भारतमा रहेका उनी यसपटक मतदान गरेर फर्किने तयारीमा छन् । “गएको चुनावमा औद्योगिक क्षेत्र बन्छ यहीँ रोजगारी पाइन्छ भनेर म पनि उत्साही भएर भोट हालेको थिएँ”, उनले […]

‘आश्वासन पाइयो, विकास पाइएन’

'पालिकाको केन्द्रमा जान सडक छैन, हिँड्दै जाँदा छ घण्टा लाग्छ।' वडादेखि केन्द्र तहका नेताले पटकपटक सडक निर्माण गर्ने आश्वासन दिए पनि कहिल्यै पूरा भएन'...

मतदाताको गुनासो : ‘आश्वासन पाइयो, विकास पाइएन’

रेसुङ्गा, १३ कात्तिक । गुल्मीको मालिका गाउँपालिका–१ लिलिङका मदनबहादुर घर्तीमगर उमेरले ७० वर्ष पुगे । उनले आगामी मङ्सिर ४ मा हुने आम निर्वाचनमा सातौँ पटक सांसदका लागि मतदान गर्दै छन् । उनले आफैँ मतदान गरेर अहिलेसम्म छ सांसद चुनिए । मतदान गरिरहँदा आफ्नो गाउँमा मोटर गुडेको देख्ने उनको धोको भने कहिल्यै पूरा हुन सकेन । […]

कृषि मन्त्रीको आश्वासन : १५ असारसम्म ८० हजार मेट्रिकटन मल उपलब्ध हुन्छ

३१ जेठ, काठमाडौं । कृषि तथा पशुपन्छी विकास मन्त्री महेन्द्रराय यादवले १५ असारसम्म ८० हजार मेटिकटन मल उपलब्ध हुने आश्वासन दिएका छन् । कृषि मन्त्रालयको विनियोजित बजेट सम्बन्धमा प्रतिनिधिसभामा भइरहको मन्त्रालयगत छलफलमा उठेको प्रश्नको जवाफ दिंदै मन्त्री यादवले साल्ट्रडिङले ठेक्का लगाएको मल त्यो बेलासम्म आइपुग्ने दाबी गरे । ‘डीएपी र युरिया मल ८० हजार मेट्रिकटन […]

साभार विकास अर्थात् मौलिकता गुमाएको विकासको अन्तरकथा

नेपालको संविधानले दिगो शान्ति, सुशासन, विकास र समृद्धि हासिल गर्ने संकल्प गरेको छ । राजनीतिक दलहरू निर्वाचनको बेला आफ्ना घोषणापत्र, भाषण र अन्तर्वार्तामार्फत् मुलुकमा विकासको मुहान नै छुटाइदिने आश्वासन दिन्छन् । विकासको लागि प्रयत्नहरू नभएका पनि होइनन् । कतिपय क्षेत्रमा सकारात्मक नतिजा समेत हासिल भएका छन् । पछिल्लो समय सामाजिक क्षेत्रको विकासमा नेपालले हासिल गरेको […]

चलचित्र विकास बोर्डका अध्यक्ष दाहालको आश्वासन

१ फागुन, काठमाडौं । चलचित्र विकास बोर्डका अध्यक्ष दयाराम दाहालले नेपाली चलचित्रलाई पहिलो प्राथमिकतामा राखेर रिलिजको मौका दिने बताएका छन् । शुक्रबार आयोजना भएको चलचित्र ‘ए मेरो हजुर ४’को गीत रिलिज कार्यक्रममा बोल्दै उनले भने, ‘चलचित्र बनाउने पनि नेपाली, चलचित्र रिलिज गर्ने प्रदर्शक पनि नेपाली, वितरक पनि नेपाली, कलाकार पनि नेपाली  भएपछि नेपाली चलचित्रलाई पहिलो […]

विकास योजनाको बाढी

पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले नागरिकलाई आश्वासन मात्र बाँडेनन् । उनकै कार्यकालमा थुप्रै गौरवका आयोजना थालनी पनि गरे । नेपालमा नै सबैभन्दा ठूलो चीन–नेपालमैत्री औद्योगिक पार्कको स्थापना गर्ने विषयलाई ओलीले प्राथमिकतामा राखे । कुनै विकास आयोजना शिलान्यास हुन नपाउँदै योजना सम्पन्न हुने मिति तोक्ने प्रवृत्ति नेपालमा नौलो होइन । सर्वसाधारणले पनि तोकिएको समयमा योजना पूरा होला […]