काठमाडौं (अस) । नेपाल पेमेन्ट सोलुसन्स्ले डिजिटल इकोसिस्टम विस्तार गर्दै लुम्बिनी विकास बैंकसँग सहकार्य सम्झौता गरेको छ ।
सम्झौतामा नेपाल पेमेन्ट सोलुसन्स् सीएक्सओ. प्रताप श्रेष्ठ तथा बिजनेस डेभलपमेन्ट म्यानेजर सिमोन श्रेष्ठ र लुम्बिनी विकास बैंकका डेपुटी सीईओ उमेश रेग्मी एवं आइटी र कार्ड प्रमुख विशल जोशीले हस्ताक्षर गरे ।
सम्झौताअनुसार बैंकसँग आबद्ध ग्राहकले नेपाल पेमेन्ट सोलुसन्स्को चेक आउट, वन लिंक, फन्ड ट्रान्सफर, लिंक अकाउन्ट, लोड वालेटजस्ता सबै सेवा उपयोग गर्न पाउनेछन् ।
नेपाल पेमेन्ट सोलुसन्स्ले यी सेवा डिजिटल वालेट, रेमिट्यान्स कम्पनीमार्फत उपलब्ध गराउनेछ ।
नेपाल पेमेन्ट सोलुसन्सले डिजिटल इकोसिस्टम विस्तार क्रममा लुम्बिनी विकास बैंक लिमिटेडसँग सहकार्य सम्झौता गरेको छ । नेपाल पेमेन्ट सोलुसन्स् प्रालिका तर्फबाट प्रताप श्रेष्ठ, र सिमोन श्रेष्ठ तथा लुम्बिनी बिकास बैंक लिमिटेडको तर्फबाट उमेश रेग्मी र विशाल जोशीले आ–आफ्ना्े संस्थाको प्रतिनिधित्व गर्दै सम्झौता पत्रमा हस्ताक्षर गरेका हुन् । नेपाल पेमेन्ट सोलुसन्सले लुम्बिनी विकास बैंक लिमिटेडसँग डिजिटल इकोसिस्टम बिस्तार गरेसँगै अब बैंकका ग्राहकले नेपाल पेमेन्ट सोलुसन्स्को चेक आउट, वन लिन्क, फन्
काठमाडौं, १ पुस । लुम्बिनी विकास बैंक र नेपाल पेमेन्ट सोलुसन्स प्रालिबीच सम्झौता भएको छ । सम्झौताअनुसार लुम्बिनी विकास बैंकसँग आबद्ध ग्राहकहरुले नेपाल पेमेन्ट सोलुसन्सको लोड वालेट तथा बिभिन्न मर्चेन्ट भुक्तानी जस्ता सम्पूर्ण सेवाहरु उपयोग गर्न पाउने भएका छन् । सम्झौतामा लुम्बिनी विकास बैंकको तर्फबाट नायव प्रमुख कार्यकारी अधिकृत उमेश रेग्मी र नेपाल पेमेन्ट सोलुसन्सको […]
लुम्बिनी विकास बैंकले नेपाल पेमेन्ट सोलुसन्स प्रालिसँग सम्झौता गरेको छ ।सम्झौताअनुसार लुम्बिनी विकास बैंकसँग आबद्ध ग्राहकहरुले नेपाल पेमेन्ट सोलुसन्सको लोड वालेट तथा बिभिन्न मर्चेन्ट भुक्तानी जस्ता सम्पूर्ण सेवाहरु उपयोग गर्न पाउनेछन् । सम्झौतामा लुम्बिनी विकास बैंकको तर्फबाट नायव प्रमुख कार्यकारी अधिकृत उमेश रेग्मी र नेपाल पेमेन्ट सोलुसन्सको तर्फबाट प्रमुख कार्यकारी अधिकृत प्रताप श्रेष्ठले संयुक्त रुपमा […]