लुम्बिनी विकास बैंकले गर्यो नेपाल पेमेन्ट सोलुसन्ससँग सम्झौता

काठमाडौं, १ पुस । लुम्बिनी विकास बैंक र नेपाल पेमेन्ट सोलुसन्स प्रालिबीच सम्झौता भएको छ । सम्झौताअनुसार लुम्बिनी विकास बैंकसँग आबद्ध ग्राहकहरुले नेपाल पेमेन्ट सोलुसन्सको लोड वालेट तथा बिभिन्न मर्चेन्ट भुक्तानी जस्ता सम्पूर्ण सेवाहरु उपयोग गर्न पाउने भएका छन् । सम्झौतामा लुम्बिनी विकास बैंकको तर्फबाट नायव प्रमुख कार्यकारी अधिकृत उमेश रेग्मी र नेपाल पेमेन्ट सोलुसन्सको […]