प्रदूषण जाँचपासमा फेल हुने गाडीलाई आजदेखि एक लाख रुपैयाँसम्म जरिबाना

काठमाण्डाै - प्रदूषण जाँचपासमा फेल हुने गाडीलाई आजदेखि एक लाख रुपैयाँसम्म जरिबाना हुने भएको छ । वातावरण विभागले गएको मंसिर २२ गते सूचना निकालेर प्रदूषण जाँचपासमा फेल हुने गाडीलाई पुस १ गते अर्थात् आजदेखि जरिबाना गर्ने जनाएको थियो । पछिल्लो समयमा काठमाण्डौ उपत्यकामा सञ्चालन भइरहेका गाडीमा धुवाँ निस्कासनको अवस्था अन्त्यन्तै दयनीय पाइएको वातावरण विभागले जनाएको छ । छड्के जाँचमा प्रदूषण जाँचपासको रुपमा हरियो वा अन्य स्टिकरको अवधि बाँकी रहेको अवस्थामा पनि प्रदूषण जाँचमा फेल हुने गाडीलाई जरिबाना गरिने विभागले ...

सम्बन्धित सामग्री

माया खोलाकाे आइपीओ आजदेखि बिक्री खुला

काठमाडौँ – माया खोला हाइड्रोपावरले शुक्रबार(मंसिर २३ गते)देखिका लागि आइपीओ बिक्री खुला गरेकाे छ। हाइड्रोपावरले आजदेखि आयोजना प्रभावित स्थानीय र वैदेशिक रोजगारीमा रहेका नेपालीहरूका लागि आइपीओ बिक्री खुला गरेको हाे। कम्पनीका अनुसार १० लाख रुपैयाँ बराबरको १० लाख कित्ता सेयर आयोजना प्रभावितलाई बिक्री खुला गरेको हो। जसमध्ये, अति प्रभावित क्षेत्र संखुवासभा जिल्ला चैनपुर नगरपालिका वडा […]

‘महापुरुष’ले दुई सातामा कमायो सात करोड ग्रस, क्यानडामा आजदेखि

काठमाडौं । फिल्म ‘महापुरुष’का निर्माताले दुई साताको ग्रस कलेक्सन सार्वजनिक गरेका छन् । जसअनुसार फिल्मले १४ दिनमा ७ करोड ४ लाख रुपैयाँ ग्रस कमाइ गरेको छ । पहिलो साता चार करोड ५६ लाख रुपैयाँ ग्रस र दोस्रो साता दुई करोड ८३ लाख रुपैयाँ ग्रस कमाइ गरेको जारी विवरणमा उल्लेख छ । फिल्मले पहिलो साता काठमाडौं […]

धौलागिरी लघुवित्तको आईपीओ आजदेखि निष्कासन

काठमाडौँ – धौलागिरी लघुवित्त वित्तीय संस्था लिमिटेडले आजदेखि आईपीओ निष्कासन तथा बिक्री खुला गर्दैछ। कम्पनीले १०० रुपैयाँ अंकित मूल्यका दरले हुन आउने तीन करोड ३१ लाख रुपैयाँ बराबरका तीन लाख ३१ हजार कित्ता आईपीओ मंगलबारदेखि सर्वसाधारणका लागि निष्कासन गर्न लागेको हो। कम्पनीले निष्कासन गर्ने कूल सेयरमध्ये ०.५ प्रतिशत अर्थात् पाँच हजार १५५ कित्ता कर्मचारीहरूका लागि […]

पशुपतिमा हरसिद्धि नाच देखाउँन २० लाख रुपैयाँ खर्च हुँदै

काठमाडौं, चैत २५ । पशुपति क्षेत्रमा आजदेखि तीन दिनसम्म ऐतिहासिक, सांस्कृतिक, पुरातात्विक र धार्मिक महत्वको हरसिद्धिको नाच प्रदर्शन हुने भएको छ । जात्राका लागि हरसिद्धि मन्दिरस्थित ललितपुर महानगरपालिका वडा नं २८ बाट १०० जना देवगण आएका छन्। देवगणलाई चावहिलको गोल्डेन लाइट पार्टी प्यालेसमा बस्ने, खाने व्यवस्था गरिएको छ । हरसिद्धि नाच राजा विक्रमादित्यका पालामा सुरु […]

आजदेखि लघुवित्तको आईपीओ खुला

काठमाडौँ । लघुवित्त वित्तीय संस्थाको साधारण सेयर (आईपीओ) का लागि आज ४ फागुनदेखि खुला भएको छ । कम्पनीले प्रतिकित्ता १०० रुपैयाँ अङ्कित मूल्यमा आठ करोड ५० लाख रुपैयाँ बराबरको आठ लाख ५० हजार कित्ता प्रारम्भिक सार्वजनिक निष्कासन (आइपिओ)को बिक्री खुला गरेको हो । कम्पनीले निष्काशन गर्ने साधारण सेयरमा कूल निष्काशनको पाँच प्रतिशत अर्थात् ४२ हजार […]

राष्ट्र उत्थान लघुवित्तको आईपीओ आजदेखि बिक्री खुला

काठमाडौं : राष्ट्र उत्थान लघुवित्त वित्तीय संस्थाले आजदेखि धितोपत्रको प्रारम्भिक सार्वजनिक निष्कासन (आईपीओ) बिक्री खुला गर्ने भएको छ। लघुवित्तले आठ करोड ५० लाख रुपैयाँ बराबरको आठ लाख ५० हजार कित्ता साधारण सेयर बिक्री गर्न लागेको हो।कम्पनीले प्रतिसेयर अंकित मूल्य १०० रुपैयाँका दरले साधारण सेयर जारी गर्ने नेपाल धितोपत्र बोर्डबाट स्वीकृति पाएको हो। कुल सार्वजनिक निष्कासन गर्न लागेको सेयरमध्ये ५ प्रतिशतले हुन आउने ४२ हजार ५०० कित्ता सेयर सामूहिक लगानी कोषलाई बाँडफाँड गरिएको छ। त्यस्तै, १३

आजदेखि जाल्पा लघुवित्तको आइपीओ सर्वसाधारणको लागि विक्री खुला

काठमाडौं, २१ माघ । आजदेखि जाल्पा सामुदायिक लघुवित्तले ५ लाख २२ हजार कित्ता आईपीओ निष्काशन गर्ने भएको छ । कम्पनीले शुक्रबार माघ २१ गतेदेखि १ सय रुपैयाँ अङ्कित दरमा ५ करोड २२ लाख रुपैयाँ बराबरको आइपीओ साधारण शेयर विक्री गर्दैछ । कम्पनीले जम्मा निस्कासन गर्ने शेयरमध्ये ८ हजार कित्ता शेयर कर्मचारीहरु, सर्वसाधारणलाई छुट्याइएको शेयर मध्येको […]

बाघ गन्न तीन करोड ७० लाख रुपैयाँ खर्चिदै सरकार

राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागले आजदेखि थालेको बाघ गणनामा तीन करोड ७० लाख रुपैयाँ खर्च गर्दैछ । बाघ गन्न खटिएका गणकहरूलाई प्रतिव्यक्ति १० लाख रुपैयाँबराबर बीमा गरिएको विभागले जानकारी दिएको छ ।‘बाघ गणना सकिँदासम्म जम्माजम्मी तीन करोड ७० लाख रुपैयाँ खर्च हुने अनुमान गरिएको छ,’ विभागका सूचना अधिकारी वेदकुमार ढकालले भने, ‘गणनामा हुने खर्चमध्ये नेपाल सरकारले ८२ लाख, विश्व वन्यजन्तु कोष र जुलोजिक सोसाइटी अफ लण्डनले एक÷एक करोड र बाँकी रकम राष्ट्रिय प्रकृति संरक्ष

बाघ गणना आजदेखि

काठमाण्डाै - आजदेखि बाघ गणना सुरु हुँदैछ । बाघ गणना चितवन राष्ट्रिय निकुञ्जको सौराहा सेक्टरबाट सुरु हुँदैछ । नेपालमा पर्सा राष्ट्रिय निकुञ्ज, चितवन, बाँके, बर्दिया र शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा बाघ पाइन्छ । सबैभन्दा धेरै चितवनमा छन् । बाघ गणनामा सरकार र सहयोगी संस्थाको ३ करोड ७० लाख रुपैयाँ खर्च हुने अनुमान गरिएको राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागले जनाएको छ । गणनाका लागि बाघ पाइने ५ वटा निकुञ्ज र बाहिरको क्षेत्र समेटेर तीन वटा कम्प्लेक्स बनाइएको छ । पहिलो चरणमा चितवन–पर्सा कम्प्लेक्सबाट गणना सुरु ह...

अपि पावरको हकप्रद आजदेखि

काठमाडौं। अपि पावर कम्पनीले आजदेखि हकप्रद सेयरको बिक्री खुलाएको छ। कम्पनीले एक कित्ता बराबर ०.२९३८ प्रतिशत हकप्रद सेयर बिक्री खुलाएको हो। कम्पनीले एक सय अंकित ५६ करोड ७० लाख रुपैयाँ बराबरको सेयर निष्कासन गर्ने छ।