ढुंगेलद्धारा लिखित ‘जात’ कथा संग्रह सार्वजनिक

शेखर ढुंगेलद्धारा लिखित कथा संग्रह ‘जात’ विमोचन गरिएको छ। नेपाल प्रज्ञा प्रतिष्ठान कमलादीमा आइतबार उक्त कथा संग्रहको विमोचन भएका हो।  कथा संग्रहको विमोचन तथा संक्षिप्त समीक्षा गर्दै गर्दै प्रतिष्ठानका कुलपति गंगा...

सम्बन्धित सामग्री

‘मेलिनाको डायरी’ कथा संग्रह सार्वजनिक

साहित्यकार हरिसिंह थापाको ११औं कृतिको रुपमा प्रकाशित कथा संग्रह मेलिनाको डायरीको विमोचन गरिएको छ ।काठमाडौंमा आयोजित एक कार्यक्रममा भाषा आयोगका अध्यक्ष तथा वरिष्ठ भाषाविद् डा. गोपाल ठाकुरले कथा संग्रह विमोचन गरेका हुन् । विमोचन समारोहमा नेपाली साहित्य विकास परिषद् युकेको नेपाल च्याप्टरकी सचिव डा. रेणुका थापाले कृतिको चर्चा गर्दै थापाको कथा संग्रह महिला मनोभावनालाई बुझेर […]

खगेन्द्र संग्रौलाको कथा संग्रह ‘संग्रामबहादुर सार्की’ सार्वजनिक

काठमाडौं । लेखक खगेन्द्र संग्रौलाको कथा संग्रह ‘संग्रामबहादुर सार्की’ सार्वजनिक भएको छ । पुस्तकमा नेपाली समाजमा विद्यामान जात व्यवस्था, दलित समुदायमिथ हुने गरेको विभेद र जातकै आधारमा भइरहेका अत्याचारलाई कथाको माध्यमबाट प्रतिविम्बित गरिएको छ । ‘मैले यथार्थ जीवनबाट दलित कथाका पात्रको प्रारुप वा भ्रूण टिपें र त्यो प्रारुप वा भ्रूणलाई विस्तार गरी कथानकमा ढालेर यी […]

सम्पूर्ण देवापातेद्धारा लिखित कथा संग्रह विमोचन

माछापुच्छ्रे स्कुल ललितपुरका प्रिन्सिपल सम्पूर्ण देवापातेद्धारा लिखित ‘सि लिभ्स् सम्वोयर् एल्स्’ नामको कथा संग्रह विमोचन गरिएको छ ।देवपालेद्धारा लिखित सो पुस्तक स्कुलका अध्यक्ष डा. विनोद प्रसाद यादवले बिमोचन गरे । पुस्तकमा कथाकार देवापाटेका १० वटा कथाहरु समावेश छ । कार्यक्रममा माछापुच्छ्रे स्कुल ललितपुरका अध्यक्ष डा. विनोद प्रसाद यादवले वर्तमान सामाजिक परिवेशमा लेखिएका सुन्दर कथाहरुको संग्रहले […]

दुङमेनले ल्याए कथासंग्रह ‘झुमा’

साहित्यकार अर्जुन दुङमेनले नयाँ कथा संग्रह ‘झुमा’ पाठकमाझ ल्याएका छन्। साहित्यकार दुङमेनले वसन्तपञ्चमीका अवसरमा कथा संग्रह बजारमा ल्याएका हुन्।कथा संग्रह ‘झुमा’मा एभिएसन, कुरुक्षेत्र, नाकाबन्दी, दुखीलालको कथा, वृद्धप्रेमलगागयत १२ कथा समावेश छन्। कोरोना  महामारीका कारण विमोचनको औपचारिक कार्यक्रम भने नगरिएको लेखक दुङमेनले बताए।दुङमेनले कथा संग्रहमा प्रेम, वैवाहिक जीवनपछिको पारिवारिक दायित्व, सन्तानप्रति माया, राजनीति प्रतिको गुनासो, सामाजिक यथार्थ, प्रेम पछिको वियोग, क

बुद्ध आदर्शमा ‘सुगन्धपुर’को परिचर्चा

झापास्थित बुद्धशान्तिको बुद्ध आदर्श माविमा कथाकार विश्व कुइँकेलको कथा संग्रह ‘सुगन्धपुर’ को परिचर्चा कार्यक्रम सम्पन्न भएको छ।...

विश्व कुइकेलको प्रथम कथा संग्रह सुगन्धपुर सार्वजनिक

कात्तिक १४, काठमाडौं । लेखक विश्व कुइकेलको प्रथम कथा संग्रह सुगन्धपुर सार्वजनिक भएको छ ।  शनिवार राजधानीको कुञ्ज नाटक घरमा एक कार्यक्रमका बीच उक्त कथा संग्रहको पुस्तक लोकार्पण गरिएको हो। नेपाली समाजका विविध घटना र परिवेशलाई सजिब किसिमबाट उठान गरिएको कथा संग्रह सुगन्धपुरमाथि बक्ताहरुले  आ आफ्नो किसिमबाट  समिक्षा गरेका थिए । प्राडा खगेन्द्र लुइटेलले लेखकले आफ्नो जीवन भोगाइका क्रममा देखे सुनेका पात्र र परिवेशलाई सरल किसिमले पाठक सामु पस्कन सफल रहेको बताए । उनले भने, ‘समाजमा ब्याप्त अनेक किसिममा उत्पीडिनलाई शब्दका माध्यमबाट पाठक सामु ल्याउन सक्नु लेखकको सबल पक्ष हो । विश्व कुइकेल नेपाली साहित्यमा सुनिने नामहरुमा नयाँ भएपनि  कथाहरु अध्ययन गर्दा उनी पुराना झै मलाई लाग्यो, लेखन शक्ति अब्बल रहेछ।’ प्राडा लुइटेलले प्रशासनिक क्षेत्रमा रहेका कर्मचारी बचेखुचेको समयमा ब्यर्थ समय कटाउनु दुखद रहेको बताउँदै केही कर्मचारी साहित्यको क्षेत्रमा आउनु सुखद रहेको बताए । त्यसैगरी कार्यक्रममा समालोचक राजन मुकारुङले साहित्य समाजको ऐना भएको बताउँदै लेखक कुइकेलको साहित्यिक सृजनाको मुक्तकन्ठले प्रशंसा गरे । उनले कथाकारले नेपाली  परिबेशको विभिन्न कथा समाबेश गरेर संग्रह ल्याउनु सुखद रहेको बताए ।  कार्यक्रममा मानवशास्त्री  सचिन घिमिरेले कथाकार कुइकेलले आफ्नो सृजनाको माध्यमबाट सर्जकले समाज बदल्न सक्ने धारणा राखे । उनले  सुगन्धपुर कथा संग्रह काँठको जनजीवनदेखि नेपालको फरक भूगोलको परिवेश समेटन सफल भन्दै नेपाली समाजमा भए गरेका अनेक किसिमका किस्सालाई कथाकारले रोचक किसिमले बाहिर ल्याउन सक्नु कथाकारको खुबी भएको बताए । कार्यक्रममा साहित्यकार विना थिङले सुगन्धपुर कथा संग्रह नेपाली साहित्यमा पठनयोग्य सामग्री आएको बताइन् । फिनिक्स बुकले प्रकाशन गरेको कथा संग्रह सुगन्धपुरमा १९ ओटा कथा समावेश छन्  । पुस्तकको मोल ३५० रुपैयाँ रहेको छ ।

तमोरको सुसेली कथा संग्रह सार्वजनिक

लक्ष्मीकिशोर सुवेदीको कथा संग्रह तमोरको सुसेली आज एक समारोहबीच सार्वजनिक गरियो । लामो समयदेखि शिक्षण पेशामा संलग्न सुवेदीको यो पहिलो कथा संग्रह भएको र सो पुस्तकामा १८ वटा कथहरु समेटिएका छन् ।

श्याम साहको दोस्रो कथा संग्रह 'पथेर'

काठमाडौं : कथाकार श्याम साहको दोस्रो कथा संग्रह 'पथेर' सार्वजनिक भएको छ। कमलादीस्थित नेपाल प्रज्ञा प्रतिष्ठानमा शुक्रबार किताबको विमोचन भएको हो।'पथेर' सार्वजनिकीकरणमा लेखक राजन मुकारुङले नेपाली साहित्यको पुरानो मानक र व्याकरणमा राखेर उक्त कृतिलाई हेरे आफ्नो नलाग्ने बताए। पुरानै दृष्टिकोणबाट कथालाई पढ्न खोजेमा कथाकारले उठान गर्न खोजेको विषय र मुद्दासँग पाठक 'कन्भिन्स' हुन गाह्रो पर्ने उनको भनाइ थियो। केन्द्रमा बसेर एकाध व्यक्तिहरुले नेपाली समाजबारे गरेको व्याख्या अपर्

पोस्तकको कथा संग्रह 'मुन्नी' सार्वजनिक

पोस्तक श्रेष्ठको कथा संग्रह 'मुन्नी' सार्वजनिक भएको छ । अमेरिकामा रहेर पर्यटन पेशामा आबद्ध श्रेष्ठले सामाजिक कथा समेटेर संग्रह निकालेका हुन्