काठमाडौं । लेखक खगेन्द्र संग्रौलाको कथा संग्रह ‘संग्रामबहादुर सार्की’ सार्वजनिक भएको छ । पुस्तकमा नेपाली समाजमा विद्यामान जात व्यवस्था, दलित समुदायमिथ हुने गरेको विभेद र जातकै आधारमा भइरहेका अत्याचारलाई कथाको माध्यमबाट प्रतिविम्बित गरिएको छ । ‘मैले यथार्थ जीवनबाट दलित कथाका पात्रको प्रारुप वा भ्रूण टिपें र त्यो प्रारुप वा भ्रूणलाई विस्तार गरी कथानकमा ढालेर यी […]