टोपेखोलामा पहिरो जाँदा नारायणगढ–मुग्लिन सडक अवरुद्ध - NepaliPatra

चितवन । नारायणगढ–मुग्लिन सडक खण्डअन्तर्गत टोपेखोलामा सुक्खा पहिरो खस्दा सडक अवरुद्ध भएको छ । इच्छाकामना गाउँपालिका–६ टोपेखोलामा गए राति ८ बजे पहिरो खसेको हो । जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता प्रहरी नायब उपरीक्षक विजयराज पण्डितका अनुसार सुक्खा पहिरो खसी दुईतर्फी सडक अवरुद्ध भएको हो । सडक अवरुद्ध भएसँगै सो सडक भएर चल्ने सवारी साधन रोकिएका […]

सम्बन्धित सामग्री

पहिरोले नारायणगढ–मुग्लिन सडक अवरुद्ध

लगातारको वर्षापछि पहिरो जाँदा नारायणगढ–मुग्लिन सडक बिहीबार साँझदेखि अवरुद्ध भएको छ । चितवन जिल्ला प्रहरी कार्यालयका प्रवक्ता तथा सूचना अधिकारी रहेका प्रहरी नायब उपरीक्षक (डिएसपी) सूर्यबहादुर थापाले नारायणगढदेखि २० किलोमिटर पर भरतपुर महानगरपालिका–२९ भोर्ले सेती दोभानमा साँझ साढे ८ बजेतिर पहिरो खसेर बाटो अवरुद्ध भएको जानकारी दिए ।

नारायणगढ मुग्लिन सडक रोकियो

चितवन । नारायणगढ मुग्लिन सडकखण्ड पहिरोका कारण अवरुद्ध भएको छ । इच्छाकामना गाउँपालिका–५ कालीखोलामा पहिरो जाँदा सडक अवरुद्ध भएको हो ।   बिहान १०ः२५ बजे पहिरो गएपछि सवारी आवागमन रोकिएको जिल्ला प्रहरी कार्यालय ...

पहिरोले नारायणगढ मुग्लिन सडक अवरुद्ध :: Pahilopost.com

चितवन: गएरातिको अविरल वर्षापछि गएको पहिरोका कारण नारायणगढ–मुग्लिन सडकखण्ड अवरुद्ध भएको छ। सडकखण्डको चार किलो, पाँच किलो, नौ किलो, भालुढुंगा, तथा जलविरे लगायतका ठाउँमा पहिरो जाँदा सडक अवरुद्ध भएको हो। चारकिलोमा पहिरोको कारण सडक समेत भासिएको जिल्ला ट्राफिक प्रहरी कार्यालय चितवनले जनाएको छ। उक्त सडक दुई मिटर भासिएको र साँझसम्म