चितवन: गएरातिको अविरल वर्षापछि गएको पहिरोका कारण नारायणगढ–मुग्लिन सडकखण्ड अवरुद्ध भएको छ। सडकखण्डको चार किलो, पाँच किलो, नौ किलो, भालुढुंगा, तथा जलविरे लगायतका ठाउँमा पहिरो जाँदा सडक अवरुद्ध भएको हो।
चारकिलोमा पहिरोको कारण सडक समेत भासिएको जिल्ला ट्राफिक प्रहरी कार्यालय चितवनले जनाएको छ। उक्त सडक दुई मिटर भासिएको र साँझसम्म