काङ्ग्रेसद्वारा प्रदेश १ सभा अवरुद्ध : एउटै प्रकृतिकाे मुद्दामा 'कसैलाई काखा, कसैलाई पाखा गर्न पाइँदैन'

मोरङ - नेपाली काङ्ग्रेसले प्रदेश १ को प्रदेश सभाकाे बैठक अवरुद्ध गरेको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नेपाली काङ्ग्रेसका नेता विजयकुमार गच्छदारविरुद्ध दर्ता गरेको भ्रष्टाचार अभियोगको विराेधमा संसद अवरुद्ध गरेको हो ।   सदन सुरु भएलगत्तै नेपाली काङ्ग्रेसले उठेर सदन अवरुद्ध गरेको थियो । सभामुख प्रदीपकुम...

सम्बन्धित सामग्री

प्रदेश १ को अवरुद्ध सदन सुचारु

काठमाडौं, असार २३ । एक मन्त्री र एक प्रदेशसभा सदस्यबीच सदनमा भएको विवाद टुंगिएपछि प्रदेश १ को बजेट अधिवेशनको १२औं बैठक मंगलवार सुचारु भएको छ । यसअघि भौतिक पूर्वाधार विकास मन्त्री अम्बिरबाबु गुरुङले माफी माग्नुपर्ने माग राख्दै माओवादी केन्द्रका सांसदले बैठक अवरुद्ध गर्दै आएका थिए । यसअघिका चारओटा बैठक अवरुद्ध भएका थिए । ओखलढुंगाबाट विजयी […]

प्रदेश १ : मन्त्री गुरुङको भाषण रेकर्डबाट हटाउने सहमतिपछि प्रदेश सभा सञ्चालन

चार पटकसम्म अवरुद्ध भएको प्रदेश १ को प्रदेश सभा बैठक मंगलवारदेखि सञ्चालनमा आएको छ ।  सभामुख प्रदीपकुमार भण्डारीले बैठकमा भौतिक पूर्वाधार विकास मन्त्री अम्बिरबाबु गुरुङको बोली संसद्को रेकर्डबाट हटाउने जनाएपछि प्रदेश सभा बैठक सञ्चालनमा आएको हो ।  माओवादी केन्द्रको अवरोधका कारण प्रदेशसभा बैठक लगातार चार पटक अवरुद्ध भएको थियो ।  बैठकमा मन्त्री गुरुङले सदनमा अमर्यादित भई प्रदेश सांसद मोहनकुमार खड्काका विरुद्धमा व्यक्तिगत लाञ्छना लगाएको भन्दै माओवादीले संसद् अवरुद्ध पारेको थियो ।  माओवादी केन्द्रले ...

प्रदेश १ को बजेट अधिवेशन चौथोपटक अवरुद्ध

विराटनगर, असार २१। बजेट अधिवेशनमा बोल्ने क्रममा माओवादी केन्द्रका प्रदेशसभा सदस्य मोहन खड्का र भौतिक पूर्वाधारमन्त्री अम्बिरबाबु गुरुङबीच प्रदेशसभामा भएको व्यक्तिगत भनाभनपछि अवरुद्ध बनेको प्रदेशसभाको बैठक आइतवार पनि पूर्णरूपमा सञ्चालन हुन सकेन । दुवै पार्टीबीच विवाद अन्त्य गर्न गरेका प्रयास असफल भएपछि प्रदेशसभाको बजेट पारित हुन सकेको छैन । आइतवार समेत गरेर प्रदेशसभा बैठक लगातार […]

प्रदेश १ : माओवादीले चल्न दिएन सभा बैठक

विराटनगर : नेकपा माओवादी केन्द्रले प्रदेश १ प्रदेशसभाको बैठक आज (आइतबार) पनि अवरुद्ध गरेको छ।  प्रदेश १ का भौतिक पूर्वाधार विकास मन्त्री अम्बीरबाबु गुरुङले गत आइतबार बजेट अधिवेशनमा गरेको सम्बोधन अमर्यादित भएको भन्दै माओवादी केन्द्रले बैठक अवरुद्ध गरेको हो।असार १५ गते संसद अवरुद्ध भएपछि सभामुख प्रदीपकुमार भण्डारीले छलफलका लागि आसार २० गतेसम्मका लागि बैठक रोकेका थिए।मन्त्री गुरुङले माफी माग्नुपर्ने र संसदीय मान्यताविपरीत अभिव्यक्ति दिएका कारण संसदको रेकर्डबाट उनको अभिव्यक्ति हटाउनुपर्ने माओवा

प्रदेश–१ को प्रदेशसभा बैठक दैनिक अवरुद्ध, बजेट अधिवेशन लम्बिने

काठमाडौं । प्रदेश–१ को प्रदेशसभा बैठक दैनिक अवरुद्ध भएपछि बजेट अधिवेशन लम्बिने भएको छ । नेकपा माओवादी केन्द्रले प्रदेशसभा अवरुद्ध गर्दै आएको छ । भौतिक पूर्वाधार विकासमन्त्रीले संसद दिएको अभिव्यक्ति अमर्यादित रहेकाले माफी माग्नुपर्ने, एमालेले प्रदेशसभामा पेश भई छलफलमा रहेको बजेट पुनर्लेखनको अभ्यास गरिरहेको आरोप लगाउँदै माओवादी केन्द्रले बैठक अवरुद्ध पार्दै आएको हो । यता […]

प्रदेश १ सभा बैठक तीन मिनेट बसेर स्थगित

विराटनगर : प्रदेश १  सभा बैठक तीन मिनेट बसेर  स्थगित भएको छ। मंगलबार बसेको प्रदेशसभा बैठक नेकपा माओवादी केन्द्रको अवरोधपछि स्थगित भएको हो।भाैतिक पूर्वाधार विकास मन्त्री अम्बिरबाबु गुरुङले संसदमा गरेको सम्बोधन अमर्यादित भएको भन्दै सोमबारको बैठक पनि अवरुद्ध भएको थियो। मन्त्री गुरुङले प्रदेश सभामा दिएको अभव्यक्ति रेकर्डबाट नहटाए र रोस्ट्रमबाट माफी नमागेसम्म माओवादीले सदन अवरुद्ध गर्ने बताएको थियो। बैठक अवरुद्ध भएपछि सभामुख प्रदीपकुमार भण्ड

माओवादीद्वारा संसद बैठक अवरुद्ध

नेकपा माओवादी केन्द्रका सांसदहरूले प्रदेश १ को संसद अवरुद्ध पारेका छन्। सोमबारको बैठक सुरू भए लगत्तै माओवादी केन्द्रका सांसदहरूले उठेर बैठक अवरुद्ध पारेका थिए।...

कहीँ नभएको जात्रा प्रदेश १ मा, एक दिन माग्दा सरकारलाई १४ दिन समय

२५ माघ, विराटनगर । संसदीय अभ्यासमा बैठकको आह्वान गर्ने सरकारले संसद अधिवेशनमा बैठक अवरुद्ध गर्दैन् । संसद अवरुद्ध भइहाले प्रतिपक्षी दलहरुको माग सरकार पक्षले सम्बोधन गर्ने संसदीय अभ्यास हो । तर प्रदेश १ मा भने सरकार आफैले प्रदेशसभा बैठक अवरुद्ध गरेको छ । संसदीय अभ्यासमा विरलै हुने यस्ता घटना आइतबार प्रदेश १ मा भएको हो […]

प्रदेश १ मा ओली र प्रचण्ड-माधव समूहको बेग्लाबेग्लै रणनीति

६ पुस, बिराटनगर । प्रदेश १ को बुधबार बस्ने प्रदेशसभा बैठक अवरुद्ध हुने सम्भावना बढेको छ । सत्तारुढ दल नेकपाका दुई समूहले एक-अर्कालाई निषेध गर्ने निर्णय गरेसँगै बैठक अवरुद्ध हुने सम्भावना बढेको हो । यद्यपि, अवरोधलाई चिर्न सभामुखले कार्यव्यवस्था परामर्श समितिको बैठक डाकेका छन् । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) प्रचण्ड-माधव समूहले बुधबारदेखि सुरु हुने प्रदेशसभा […]