प्रदेश १ मा ओली र प्रचण्ड-माधव समूहको बेग्लाबेग्लै रणनीति

६ पुस, बिराटनगर । प्रदेश १ को बुधबार बस्ने प्रदेशसभा बैठक अवरुद्ध हुने सम्भावना बढेको छ । सत्तारुढ दल नेकपाका दुई समूहले एक-अर्कालाई निषेध गर्ने निर्णय गरेसँगै बैठक अवरुद्ध हुने सम्भावना बढेको हो । यद्यपि, अवरोधलाई चिर्न सभामुखले कार्यव्यवस्था परामर्श समितिको बैठक डाकेका छन् । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) प्रचण्ड-माधव समूहले बुधबारदेखि सुरु हुने प्रदेशसभा […]

सम्बन्धित सामग्री

प्रदेश १ काे चार चुनावी सभालाई सम्बोधन गर्दै एमाले अध्यक्ष ओली

काठमाडाैँ- नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आज एकै दिन प्रदेश १ को चार स्थानमा हुने चुनावी सभालाई सम्बोधन गर्दैछन्। मोरङको विराट चोक, सुनसरीको धरान, इटहरी र इनरुवामा हुने चुनावी सभालाई सम्बोधन गर्ने ओलीका प्रेस संयोजक रामशरण बजगाईंले जानकारी दिए। यसअघि प्रदेश १ कै झापाको विभिन्न स्थानमा भएका चुनावी सभालाई ओलीले सम्बोधन गरिसकेका छन्। आइतबार […]

ओली आज विराटनगर आउँदै

पूर्व प्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली आज प्रदेश १ आउँदै छन् । एमालेले आयोजना गरेको स्थानीय तह लक्षित निर्वाचन सभाहरुलाई सम्बोधन गर्न प्रदेश १ आउन लागेका हुन् । एमाले मोरङका अध्यक्ष ऋषिकेश पोखरेलका अनुसार बिहान १० बजेको यति एयरलाइन्सबाट विराटनगर झर्ने ओली सुनसरीको धरानमा आयोजना हुने चुनावी सभामा सहभागी हुनेछन् ।धरानको सभालाई सकेर ओलीले सुनसरीको इटहरीमा आयोजित सभालाई सम्बोधन गर्ने, त्यसपछि विराटनगरमा र पुनः मोरङको सुन्दरहरैंचास्थित विराटचोकमा आयोजित सभालाई सम्बोधन गरेर

माधव नेपालले भने- बागमती र प्रदेश १ मा एक साताभित्रै सरकार

नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले एक हप्ताभित्र प्रदेश १ र बागमती प्रदेशमा आफ्नो पार्टी नेतृत्वको सरकार बनाउने उद्घोष गरेका छन् । पोखरामा आइतवार आयोजित कार्यकर्ता प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष नेपालले भने, ‘प्रदेश १ र बागमतीमा हामी एक हप्ताभित्र केपी ओली नेतृत्वको सरकार हटाएर हामी सरकारमा जानेछौं ।’ उनले आफ्नो पार्टी सातै प्रदेशमा बलियो भएको पनि जिकिर गरे ।  ‘सुदूरपश्चिम प्रदेशमा सातवटै पार्टीभन्दा हामी एक नम्बर छौं । २ नम्बर प्रदेशमा केपी ओलीको पार्ट...

एक हप्ता नबित्दै अल्पमतमा  प्रदेश १ सरकार

धनकुटा : नेकपा एमालेका सचिव भीम आर्चायको नेतृत्वमा बनेको प्रदेश १ सरकार ६ दिनमै अल्पमतमा परेको छ। माधव नेपाल खेमा छाडेर केपी ओली खेमामा लागेका आचार्य १० भदौमा प्रदेश १ को मुख्यमन्त्री नियुक्त भएका थिए।नेकपा एमाले औपचारिक रूपमा विभाजन भएसँगै निर्वाचन आयोगले भदौ २२ गतेसम्म प्रदेश र स्थानीय तहका जनप्रतिनिधि दल रोज्ने समय दिएको थियो। सोअनुसार प्रदेश १ का १० सांसदले बुधबार एमाले विभाजन भएर बनेको नेकपा एकीकृत समाजवादी रोजेपछि प्रदेश १ सरकार ६ दिनमै अल्पमतमा परेको हो।एमाले विभाजित भएर गठन भएको माधवकुमा

ओली–नेपाल पक्षको कित्ताकाट नहुन्जेल प्रदेश १ सरकार सुरक्षित

मोरङ – नेकपा एमालेको विवादसँगै प्रदेश १ राजनीतिमा तरंगित हुँदै आएको छ। पार्टी अध्यक्ष केपी शर्मा ओली र माधवकुमार नेपालबीचको तिक्तताले प्रदेश सरकारको बागडोर समेत डगमगाएको छ। यससँगै प्रदेशका आन्तरिक मामिला तथा कानुनमन्त्री एवं सरकारका प्रवक्ता हिक्मतकुमार कार्कीले पार्टी एकताका लागि आफू र मुख्यमन्त्रीसमेत पद त्याग गर्न तयार रहेको बताएका छन्। सबै कुरा मिल्दै जाँदा […]

प्रदेश १ मा सरकारले सदन बहिष्कार गर्ने नेकपा ओली पक्षको निर्णय

अविश्वासको प्रस्तावमा छलफल हुने भएपछि प्रदेश १ मा ओली समूहले आजको संसद बैठक बहिष्कार गर्ने निर्णय गरेको छ।

प्रदेश १ सभा बैठक अझै सुरु हुन सकेन

सत्तारुढ नेकपाको ओली समूहका सांसद उपस्थित नहुँदा प्रदेश १ सभाको बैठक सुरु हुन ढिला भएको छ । दिउँसो २ बजेका लागि बोलाइएको बैठक अझै सुरु हुन सकेको छैन ।  संसद् सचिवालयले...

प्रदेश १ कांग्रेस केन्द्रीय नेताहरुले भने : शेरधनलाई समर्थन नगरौं

७ माघ, काठमाडौं । प्रमुख विपक्षी नेपाली कांग्रेसका प्रदेश १ का बहुसंख्यक केन्द्रीय नेताहरुले मुख्यमन्त्री शेरधन राईलाई समर्थन गर्न नहुने बताएका छन् । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) विभाजनसँगै केपी शर्मा ओली समूहका मुख्यमन्त्री राईविरुद्ध प्रचण्ड–माधव समूहले अविश्वासको प्रस्ताव राखेको छ । तर दुबैसँग प्रदेशसभाको बहुमत छैन । कांग्रेसले जसलाई समर्थन गर्‍यो, उसको बहुमत पुग्ने […]

प्रदेश १ : प्रचण्ड-माधव समूहले बोलायो संसदीय दलको बैठक, ओली समूहको बैठक स्थगित

६ माघ, विराटनगर । बुधबारबाट सुरु हुने प्रदेश १ को हिउँदे अधिवेशनको तयारीका लागि सत्तारुढ नेकपाको प्रचण्ड–माधव समूहले संसदीय दलको बैठक बोलाएको छ । नेकपा ओली समूहको बैठक भने स्थगित भएको छ । प्रचण्ड–माधव समूहले मंगलबार दिउँसो होटल एसियाटिकमा छलफल बोलाएको हो । प्रदेशसभा सचिवालयमा ओली समूहले बोलाएको बैठक भने स्थगित भएको छ । बहुमत […]