काठमाडौँ- राष्ट्रिय सभा सदस्य प्रमिला कुमारीले विलासिताका वस्तु आयातमा कटौती गर्नुपर्ने बताएकी छिन् ।
बुधबारको राष्ट्रिय सभा बैठकमा बोल्दै राष्ट्रिय सभा सदस्य कुमारीले आत्मनिर्भर अर्थ व्यवस्थाका लागि विशेष योजना बनाउनुपर्ने बताइन् । सार्वजनिक यातायातका साधनलाई प्रोत्साहित गर्दै सवारी साधन, इन्धन लगायतका विलासिताका वस्तु आयात...
वैशाखयता करिब आठ महिनासम्म केही विलासिताका वस्तु आयात प्रतिबन्धले अर्थतन्त्रको बाह्य क्षेत्रमा सुधार ल्याएको भन्दै सरकार र नेपाल राष्ट्र बैंकले उपलब्धिको संज्ञा दिए । हुन पनि मासिक डेढ खर्ब रुपैयाँ नाघेको...
काठमाडाैँ । बढ्दो व्यापारघाटा नियन्त्रण र अर्थतन्त्र बलियो बनाउने भन्दै सरकारले विलासिताका वस्तु अन्तर्गत गाडी, मदिरा, मोबाइल र मोटरसाइकलको आयात प्रतिबन्धलाई निरन्तरता दिने निर्णय गरेको छ । अर्थतन्त्रका सुधारका उपाय सरकारले अपनाइरहँदा सरकारी निर्णय सर्वमान्य नभएको विश्लेषण गरिएको छ । सरकारले पुन चार प्रकारका वस्तुको आयातमा लगाइएको प्रतिबन्ध मंसिर मसान्तसम्म लम्ब्याउने निर्णय गरेपछि पुन मुलुकको […]
बढ्दो व्यापार घाटा तथा घट्दो विदेशी मुद्रा सञ्चितिलाई लक्षित गर्दै प्रधानमन्त्री शेरबहादुर देउवाले महँगा तथा विलासिताका वस्तु आयात नगर्न निजी क्षेत्रलाई आग्रह गरेका छन् । आइतबार नेपाल उद्योग परिसंघ (सिएनआई)को १९औँ...
२० असार, काठमाडौं । उद्योग मन्त्रालयले कूटनीतिक नियोगलाई विलासिताका वस्तु आयात गर्न रोकतोक नलगाएको स्पष्ट पारेको छ । सोमबार राजपत्रमा सूचना प्रकाशित गरेर मन्त्रालयले गत १३ वैशाखमा लगाइएको प्रतिबन्धले कूटनीतिक नियोगलाई प्रभावित नगर्ने उल्लेख छ । सरकारको यस्तो निर्णयपछि अब कूटनीतिक नियोगले रक्सी, महँगा गाडी, चकलेट, कुरकुरे, खेलौना, तास, हिरा, तास लगायतका १० प्ररकारका विलासी […]
२७ जेठ, काठमाडौं । सरकारले विलासिताका वस्तु आयातमा गरेको कडाइका बाबजुत पनि विदेशी मुद्रा सञ्चितिमा कमी आएको छ । नेपाल राष्ट्र बैंकका अनुसार विदेशी विनिमय सञ्चिति वैशाख मसान्तसम्म ११४६ अर्ब ८८ करोड रुपैयाँ रहेको छ । चैत मसान्तसम्म विदेशी विनिमय सञ्चिति ११६७ अर्ब ९२ करोड रुपैयाँ रहेको थियो । यस्तो सञ्चितिले ७.३४ महिनाको वस्तु आयात […]
२१ चैत, काठमाडौं । नेपाल राष्ट्र बैंकले आयातमा थप कडाइ गर्ने भएको छ । बढ्दो आयातका कारण अर्थतन्त्र संकटमा परेको भन्दै सोमबार बैंकका प्रमुख कार्यकारी अधिकृतहरुलाई प्रतितपत्र (एलसी) खोल्न कडाइ गर्न निर्देशन दिएको छ । सोमबार राष्ट्र बैंकमा भएको छलफलमा अत्यावश्यक बाहेकका वस्तुको आयात रोक्ने रणनीति राष्ट्र बैंकले अघि सारेको हो । राष्ट्र बैंकका प्रवक्ता […]
सरकारले विगतका वर्षहरूमा जति धेरै आत्मनिर्भर अर्थतन्त्र बनाउने योजना अगाडि सारेको थियो, ती कुनै पनि योजनाले आयात प्रतिस्थापन गर्न सकेनन् । कोरोना कहरका कारण विलासिताका वस्तु आयात करिब–करिब बन्दजस्तै भए तापनि नेपालको आयात घट्न सकेन । अझ, सरकारको आम्दानीको स्रोतमध्ये भन्सार राजस्वको संकलन अघिल्लो आर्थिक वर्षभन्दा गत आर्थिक वर्षमा बढ्नुको अर्थ सरकार आफंै आयात निरुत्साहित […]