विलासिताका वस्तु आयातमा कटौती गरौँ : प्रमिला कुमारी

काठमाडौँ- राष्ट्रिय सभा सदस्य प्रमिला कुमारीले विलासिताका वस्तु आयातमा कटौती गर्नुपर्ने बताएकी छिन् । बुधबारको राष्ट्रिय सभा बैठकमा बोल्दै राष्ट्रिय सभा सदस्य कुमारीले आत्मनिर्भर अर्थ व्यवस्थाका लागि विशेष योजना बनाउनुपर्ने बताइन् । सार्वजनिक यातायातका साधनलाई प्रोत्साहित गर्दै सवारी साधन, इन्धन लगायतका विलासिताका वस्तु आयात...

सम्बन्धित सामग्री

राज्यमन्त्रीद्वय पदमुक्त हुँदै

काठमाडौं, १९ फागुन । दुई राज्यमन्त्री पदमुक्त हुने भएका छन् । भोलिबाट राष्ट्रिय सभा सदस्यको पदावधि सकिने भएपछि उनीहरु स्वतः पदमुक्त हुन लागेका हुन् । शिक्षा, विज्ञान तथा प्रविधि राज्यमन्त्री प्रमिला कुमारी र भौतिक पूर्वाधार तथा यातायात राज्यमन्त्री नन्दा चपाईँको राष्ट्रिय सभा सदस्य पदावधि भोलिदेखि सकिँदैछ । मन्त्री रहन सदनको सदस्य रहनुपर्ने प्रावधानअनुसार उनीहरु पदमुक्त […]

शिक्षा राज्यमन्त्री प्रमिला कुमारी मन्त्री अशोक राईको दमनमा, अझै भूमिकाविहीन !

काठमाडौं, २६ कार्तिक । शिक्षा मन्त्रालयको नेतृत्व यतिवेला जनता समाजवादी पार्टीले सम्हालेको छ । जसपाको तर्फबाट शीर्ष नेता अशोक राईले शिक्षा मन्त्रालय सम्हालेका छन् । सो मन्त्रालयमा राज्यमन्त्रीको भूमिकामा प्रमिला कुमारी छिन् । सुन्दा अचम्म लाग्ला, तर यी दुई मन्त्रीबीच राम्रोसँग बोलचाल पनि हुँदैन् । एउटै मन्त्रालयमा बसेका यी दुईबीच बोलचाल पनि नहुने अवस्था सिर्जना […]

सामसङ इनोभेसन क्याम्पसको कोडिङ र प्रोग्रामिङ कोर्स

सामसङको फ्ल्यागशिप सिएसआर प्रोग्राम सामसङ इनोभेसन क्याम्पसले त्रिभुवन विश्वविद्यालय इन्स्टिच्युट अफ इन्जिनियरिङ अन्तर्गतको पुल्चोक क्याम्पसको पहिलो व्याचका विद्यार्थीहरूको कोडिड र प्रोग्रामिङको कोर्स समाप्त भएको छ । प्रोग्राम अन्तर्गत अर्को ब्याचका विद्यार्थीले विश्वविद्यालयमा आर्टिफिसियल इन्टेलिजेन्स कोर्स सुरू गर्नेछन् । विद्यार्थीलाई कोर्स पूरा गरेको प्रमाणपत्र प्रदान गरिएको समारोहमा शिक्षा राज्यमन्त्री प्रमिला कुमारी, सामसङको दक्षिण–पश्चिम एसिया नेपाल कार्यालयका […]

उपराष्ट्रपतिमा आधिकारिक उम्मेदवार तय गर्न सत्ता गठबन्धनको बैठक जारी

काठमाडौं, २८ फागुन । सत्ता साझेदार दलहरुको बैठक सिंहदरबारमा जारी छ । सो बैठकले उपराष्ट्रपति पदको आधिकारिक उम्मेदवार टुंगो लगाउने बताईएकोछ । बैठक कांग्रेस संसदीय दलको कार्यालयमा जारी छ । सत्ता गठबन्धनबाट जसपाका रामसहाय प्रसाद यादव र प्रमिला कुमारी यादव तथा जनमत पार्टीबाट ममता झाको उम्मेदवारी कायम छ । जसपाले प्रमिला कुमारी यादवलाई आफ्नो उम्मेदवारी […]

राष्ट्रियसभा : संघीयता कार्यान्वयनसम्बन्धी संकल्प प्रस्ताव सर्वसम्मतिबाट स्वीकृत

काठमाडौँ– संघीयता कार्यान्वयनसम्बन्धी संकल्प प्रस्ताव राष्ट्रियसभाबाट स्वीकृत भएको छ । सांसद खिमलाल देवकोटा प्रस्तावक र सांसद जीतेन्द्रनारायण देव, गोपीबहादुर अछामी, नन्दा चपाई, प्रमिला कुमारी र देवेन्द्र दाहाल समर्थक रहेको प्रस्ताव राष्ट्रियसभाबाट सर्वसम्मतिबाट स्वीकृत भएको हो ।राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले सभाबाट स्वीकृत संघीयता कार्यान्वयनसम्बन्धी संकल्प प्रस्ताव कार्यान्वयन गर्न सरकारलाई निर्देशन दिए । संकल्प प्रस्तावमाथिको छलफलमा भाग […]

बलात्कार मुद्दाको हदम्याद हटाउन संसदमा संकल्प प्रस्ताव, कसरी अघि बढ्छ प्रक्रिया?

काठमाडौँः बलात्कार मुद्दाको जाहेरी दिने हदम्याद घटाउन माग गर्दै संसदमा संकल्प प्रस्ताव दर्ता भएको छ। कांग्रेस सांसद कमला पन्त प्रस्तावक रहेको प्रस्तावक राष्ट्रिय सभामा दर्ता भएको हो। प्रस्तावको समर्थकमा विमला राई पौड्याल, प्रमिला कुमारी, खिमलाल देवकोटा, विमला घिमिरे, मदनकुमारी शाह, शेखरकुमार सिंह, गंगाकुमारी बेल्वासे र तुलप्रसाद विश्वकर्मा रहेका छन्। राष्ट्रिय…