भरतपुरमा सत्ता गठबन्धनको चुनावी आमसभा सुरु – देशसञ्चार

काठमाडौँ-  चितवनको भरतपुरमा बिहीबार दिउँसो सत्ता गठबन्धनको चुनावी आमसभा सुरु भएको छ। केही बेरअघि सुरु भएको आमसभामा प्रधानमन्त्रीसमेत रहेका कांग्रेस सभापति

सम्बन्धित सामग्री

चुनावभरि कहाँ हराए बादल ?

४ मंसिरको चुनावका लागि बादल २८ कात्तिकमा चितवनको मञ्चमा मात्र झुल्के । जब कि यो बीचमा एमालेले देशभर चुनावी आमसभा गर्‍यो । तर कहिँ कतै बादलको उपस्थिति रहेन ।

आज दार्चुलाबाट एमालेको चुनावीसभा सुरु हुँदै

काठमाडौँ – नेकपा एमालेको चुनावी आमसभा आज सुदूरपश्चिम प्रदेशको दार्चुलाबाट सुरु हुने भएको छ। जसका लागि एमाले अध्यक्ष केपी शर्मा ओली आज हेलिकोप्टरमार्फत दार्चुला पुग्दैछन्। ओली बिहीबार नै धनगढी पुगिसकेका छन्। एमालेले ४ मंसिरमा तय भएको प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा चुच्चे नक्सालाई समेत चुनावी एजेण्डा बनाउने ध्ययका साथ दार्चुलाबाट चुनावी अभियान सुरु गर्न लागेको हो। […]

राजनीतिक दल र उमेदवारले आजदेखि जुलुस र चुनावी आमसभा गर्न पाउने

काठमाडौं, कात्तिक १७ । राजनीतिक दल तथा उमेदवारहरुलाई आजदेखि मंसिर १ गतेसम्म चुनावी प्रचारप्रसार गर्न खुला गरिएको छ । निर्वाचन आयोगले मंसिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि उम्मेदवारहरुले आफ्नो निर्वाचन क्षेत्रमा प्रचारप्रसार जुलुस, आमसभा, कोणसभा गर्न पाउँनेछन् । ‘निर्वाचन आचारसंहिता, २०७९ को दफा १३ मा राजनीतिक दल, उमेदवार, दलको भ्रातृ सङ्गठन तथा […]

पाेखरामा आज गठबन्धनकाे आमसभा, प्रचण्ड बिहानै पुग्ने

सत्ताधारी पाँचदलीय गठबन्धनले आज कास्कीकाे पाेखरामा चुनावी आमसभा गर्दैछ ।

शान्तिबाटिकामा यस्तो देखियो गठबन्धनको संयुक्त चुनावी आमसभा

काठमाडौं : पाँच दलीय सत्ता गठबन्धनको संयुक्त चुनावी आमसभा अहिले काठमाडौंमा जारी छ। दिउँसो १ बजे काठमाडौंको शान्तिबाटिकामा सुरु भएको सभामा गठबन्धनका शीर्षनेताहरुले सम्बोधन गरिरहेका छन्। सभामा प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधव कुमार नेपाल, जनता समाजवादी…

चितवनमा सत्ता गठबन्धनको चुनावी आमसभा (तस्बिरहरु)

सत्ता गठबन्धनले चितवनको भरतपुर महानगरपालिकामा चुनावी आमसभा गरेको छ । बिहीबार मध्यान्ह १२ बजेबाट सुरु भएको संयुक्त आमसभामा गठबन्धनका शीर्ष नेताले सम्बोधन गरिरहेका छन् ।सभालाई प्रधानमन्त्री एवं नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवा, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, एकीकृत नेकपा समाजवादीका अध्यक्ष माधवकुमार नेपाल, काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल लगायतका नेताले सम्बोधन गर्ने छन् । चितवनका सबै पालिकामा गठबन्धन चुनावी तालमेल गरी प्रतिस्पर्धामा उत्रिएको छ । भरतप

२१ वैशाखदेखि काँग्रेसको साताव्यापी चुनावी आमसभा

काठमाडौँ । नेपाली काँग्रेसले देशका प्रमुख १० सहरमा चुनावी सभा आयोजना गर्ने भएको छ । चुनावी सभालाई काँग्रेसका सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवासहित शीर्ष नेताहरूले सम्बोधन गर्ने कार्यक्रम रहेको छ । नेपाली काँग्रेस स्थानीय तह निर्वाचन केन्द्रीय परिचालन समितिको निर्णय अनुसार २१ वैशाखमा विराटनगरमा, २२ वैशाखमा चितवनको भरतपुरमा, २३ वैशाखमा काठमाडौँमा, २४ वैशाखमा रुपन्देहीको बुटवलमा, […]

सात शहरमा गठबन्धनको संयुक्त चुनावी सभा (मिति र स्थानसहित)

काठमाडौं, ८ बैशाख । सत्ता साझेदार दलको गठबन्धनले आगामी बैशाख १८ गतेदेखि सातै प्रदेशमा संयुक्त रुपमा चुनावी आमसभा गर्ने भएको छ । गठबनधनको आन्तरिक तयारी र अनुगमन संयन्त्रको बिहीबार बसेको बैठकले सातै प्रदेशमा आमसभा गर्ने निर्णय गरेको हो । उक्त चुनावी आमसभामा ६ जना शीर्ष नेताहरुले सम्बोधन गर्नेछन् । गठबन्धनको संयुक्त चुनावी आमसभा हुने मिति […]

५ दिन ७ सहरमा गठबन्धनको चुनावी आमसभा, कहिले कहाँ ?

सत्ता गठबन्धनले वैशाख १८ देखि २२ गतेसम्म सातै प्रदेशमा चुनावी आमसभा गर्ने भएको छ । नेपाली काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल संयोजकत्वको गठबन्धनका दलहरूको आन्तरिक तयारी र अनुगमन संयन्त्रको बिहीबार बसेको बैठकले सो निर्णय गरेको हो ।उक्त सभाहरूलाई पाँचै दलका प्रमुख नेता र गठबन्धनका संयोजक समेत गरी ६ जना शीर्ष नेताहरुले सम्बोधन गर्ने गठबन्धनले जनाएको छ ।  निर्णयअनुसार वैशाख १८ गते धनगढीमा आमसभा हुनेछ भने सोही दिन सुर्खेतमा पनि हुनेछ । यस्तै वैशाख १९ गते बुटवल र पोखराका साथै २० गते विरा

वीरगन्जमा राप्रपाको चुनावी आमसभा

वीरगन्ज : राप्रपा पर्साले आयोजना गरेको चुनावी आमसभाका लागि राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्र लिङदेनलगायत केन्द्रीय नेताहरू वीरगन्ज आइपुगेका छन्।राप्रपा पर्साले वीरगन्जको घण्टाघर चोक छेउको बिपी उद्यानमा चुनावी आमसभा गरिरहेको छ। यहि ठाउँमा गएको २२ गते नेकपा एमालेले पनि आमसभा गरेको थियो।