काठमाडौं, कात्तिक १७ । राजनीतिक दल तथा उमेदवारहरुलाई आजदेखि मंसिर १ गतेसम्म चुनावी प्रचारप्रसार गर्न खुला गरिएको छ । निर्वाचन आयोगले मंसिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि उम्मेदवारहरुले आफ्नो निर्वाचन क्षेत्रमा प्रचारप्रसार जुलुस, आमसभा, कोणसभा गर्न पाउँनेछन् । ‘निर्वाचन आचारसंहिता, २०७९ को दफा १३ मा राजनीतिक दल, उमेदवार, दलको भ्रातृ सङ्गठन तथा […]