गुल्मीमा महोत्सव, युथ फेस्टिभल र पालिकास्तरीय भलिबल कप हुने

जिल्लाकाे पर्यटन प्रवर्द्धन तथा सदरमुकामलाई चलायमान बनाउने उद्देश्यले गुल्मी महोत्सव, रेसुंगा युथ फेस्टिभल

सम्बन्धित सामग्री

गोर्खालाई अन्तर्राष्ट्रिय पुरुष भलिबल कप उपाधि

काठमाडौं (हाम्रो खेलकुद) – आयोजक द गोर्खा स्पोर्ट्स क्लब अष्ट्रेलियाले प्रथम अजी फाइनान्स अन्तर्राष्ट्रिय पुरुष भलिबल कपको उपाधि जितेको छ । आइतबार भएको फाइनलमा सनराइज युथ क्लब अष्ट्रेलियालाई ३–० को सोझो सेटमा पराजित गर्दै नेपाली राष्ट्रिय टोलीका स्पाइकर विशाल बहादुर विक सम्मिलिथ गोर्खाले उपाधि जित्न सफल भएको हो । अष्ट्रेलियाको नेसनल स्पोर्ट्स हल लाकेम्वामा भएको […] The post गोर्खालाई अन्तर्राष्ट्रिय पुरुष भलिबल कप उपाधि first appeared on हाम्रो खेलकुद.

गौरी साँया भलिबल कप जेराली युवा क्लबलाई

सिमकोट – पुरुषतर्फको जिल्लास्तरीय गौरी साँया भलिबल कप बाजुरा जिल्लाको जेराली युवा क्लब विजेता भएको छ। फाइनलमा हुम्ला जिल्लाका तातोपानी युवा क्लब पराजित गर्दै जेराली विजेता भएको हो। प्रतियोगितका जेराली प्रथम, तातोपानी युवा क्लब द्वितीय र भैरव स्मृति युवा क्लब तृतीय भएका छन्। प्रतियोगिताको पुरुषतर्फ ११ वटा टिमको सहभागिता थियो। प्रतियोगितामा पुरुषतर्फ प्रथम, द्वितीय र […]

जिल्लास्तरीय रोयल गौरी साँया भलिबल कप कात्तिक १० गतेबाट

सिमकोट – जिल्लास्तरीय गौरी साँया भलिबल कप प्रतियोगिता कात्तिक १० गतेबाट हुने भएको छ। प्रतियोगिता पुरुष तथा महिलाबीच छुट्टाछुट्टै रुपमा सञ्चालन हुनेछ। रोयल गौरी साँया युवा क्लबका सचिव कवीन्द्र शाहीले दोस्रो गौरी साँया भलिबल कप कात्तिक १० गतेदेखि १५ गतेसम्म सर्केगार्ड गाउँपालिका केन्द्र सर्केगार्डका झापुकुना खेल मैदानमा सञ्चालन हुने जानकारी दिए। उनले प्रतियोगितामा जिल्लाभरिका खेलाडीले […]

लामाचौर भलिबल कप सुरुः गण्डकी, पुलिस, एपीएफ र मणिमुकुन्दको जित

पोखरा – लामाचौर भलिबल कप महिला तथा पुरुष राष्ट्रिय भलिबल प्रतियोगिता सुरु भएको छ। नवआदर्श सामुदायिक विकास समाज लामाचौरको आयोजनामा सुरु प्रतियोगिताको पहिलो दिन पुरुषतर्फका ४ खेल भएका छन्। गण्डकी प्रदेश, नेपाल पुलिस क्लब, सशस्त्र प्रहरी बलको एपीएफ क्बल र मणिमुकुन्द भलिबल क्लबले जित दर्ता गराएका छन्। गल्कोट स्पोर्टस् क्लब बाग्लुङले भने दोहोरो हार व्यहोरेको […]

तिलागुफामा नरेन्द्र स्मृति भलिबल कप सुरू

तिलागुफा नगरपालिकामा नरेन्द्र स्मृति कप सुरू भएको छ। राष्ट्रिय भलिबल खेलाडी स्वर्गीय नरेन्द्र शाहीको सम्झनामा पहिलोपटक तिलागुफा नगरपालिकाले स्मृति कप संचालन गरेको हो...

तिलागुफामा नरेन्द्र स्मृति भलिबल कप सुरू

तिलागुफा नगरपालिकामा नरेन्द्र स्मृति कप सुरू भएको छ। राष्ट्रिय भलिबल खेलाडी स्वर्गीय नरेन्द्र शाहीको सम्झनामा पहिलोपटक तिलागुफा नगरपालिकाले स्मृति कप संचालन गरेको हो...

अष्ट्रेलियामा दोस्रो छन्त्याल वेल्सन अन्तर्राष्ट्रिय पुरुष र महिला भलिबल कप हुने

काठमाडौं (हाम्रो खेलकुद) – छन्त्याल परिवार अष्ट्रेलिया (सिपिए) को आयोजनामा दोस्रो संस्करणको छन्त्याल वेल्सन अन्तर्राष्ट्रिय पुरुष र महिला भलिबल कप जनवरीमा हुने भएको छ । आयोजक छन्त्याल परिवार अष्ट्रेलियाले छन्त्यालहरुको ठुलो पर्व माघे संक्रान्तिको अवसरमा दोस्रो संस्करणको एक दिने छन्त्याल वेल्सन अन्तर्राष्ट्रिय पुरुष र महिला भलिबल कप २९ जनवरीमा अबर्न बास्केटबल सेन्टरमा हुने जानकारी गराएको […]

युनाइटेड पोखरा भलिबल कप बिहीबारदेखि

पोखरा (हाम्रो खेलकुद) – युनाइटेड पोखरा क्लब पोखराको आयोजनामा युनाइटेड पोखरा भलिबल कप यही बिहीबारदेखि हुने भएको छ । प्रतियोगिता मंसिर २२ गते बिहीबारदेखि २५ गते आइतबारसम्म छन्त्याल समाजको भलिबल कोर्ट नदिपुरमा हुने क्लबका अध्यक्ष अनिल गुरुङले जानकारी गराए । प्रतियोगितामा महिला र पुरुष दुवैमा प्रतिस्पर्धा हुनेछ । प्रतियोगिता लिग कम नकआउटका आधारमा हुनेछ । […]

षडानन्दले जित्यो रामनवमी भलिबल कप

धनकुटा : धनकुटाको हिलेमा सम्पन्न १५ औं प्रदेशस्तरीय रामनवमी कप खुल्ला भलिबलको उपाधि भोजपुरको षडानन्द नगरपालिकाले जितेको छ। षडानन्दले झापा गाउँपालिकालाई पराजित गर्दै उपाधि जितेको हो।हिले माविको खेल मैदानमा सम्पन्न फाइनल खेलमा षडानन्द नगरपालिका भलिबल टिम भोजपुरले झापा गाउँपालिकालाई २१–२५, २५–१८, २५–१४ र २५–२२ ले जित हात पार्न सफल भएको हो। प्रतिस्पर्धात्मक र रोमाञ्चक भएको फाइनल खेलको विजेता षडानन्दले नगद १ लाख २१ हजार नगदसहित ट्रफी, मेडल, र प्रमाणपत्र प्राप्त गरेको

पाँचौं आरबीबी एनभिए भलिबल कप

सशस्त्र प्रहरी बलको एपीएफ क्लब र टिपटप हेल्प नेपाल स्पोर्टस् क्लब पाँचौं आरबीबी एनभिए कप राष्ट्रिय महिला तथा पुरुष लिग भलिबल च्याम्पियनसिपमा पुरुषतर्फ शीर्ष स्थानमा अटाएका छन् ।त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद्को कभर्डहलमा सम्पन्न खेलमा एपीएफले सम्पन्न तीन खेलमध्ये सबैमा जित निकाल्दै ९ अंकका साथ शिर्ष स्थानमा रहन सफल भएको हो । यस्तै हेल्प नेपालले पनि […]