गुल्मी : परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले देशमा राजनीतिक लडाइँ सकिएकाले अब गरिबीविरुद्धको लडाइ लड्नुपर्ने बताएका छन्। कृषि, पर्यटन र उद्योग र व्यापार प्रवर्द्धन लागि गुल्मीमा सुरु गरिएको तेस्रो गुल्मी महोत्सव उद्घाटन गर्दै मन्त्री ज्ञवालीले यस्तो बताएका हुन्।
मन्त्रीले भारत–गुल्मी–चीनसँग जोडिने सड्क मार्ग ज...