राष्ट्रपतिलाई उपराष्ट्रपतिको काउन्टर : संविधानको दायराभन्दा बाहिर जाने छुट छैन

५ असोज, काठमाडौं । उपराष्ट्रपति नन्दबहादुर पुनले राष्ट्रपतिमाथि गम्भीर प्रश्न उठाएका छन् । उनले वक्तव्य जारी गर्दै संविधानको पालन र संरक्षणको जिम्मेवारीमा रहेकाहरुलाई संविधानको दायरा भन्दा बाहिर जाने छुट नभएको बताएका हुन् । राष्ट्रपति विद्यादेवी भण्डारीले नागरिकता विधेयक प्रमाणीकरण नगरेर संविधानको उल्लंघन गरेकी हुन् । २९ साउनमा सन्देशसहित प्रतिनिधिसभामा फर्काएको नागरिक विधेयक प्रतिनिधिसभा र राष्ट्रयसभाले […]

सम्बन्धित सामग्री

काउन्टर महाभियोग : एमालेले आत्मघाती गोल गर्ला भन्ने लाग्दैन

नेकपा एमालेले सर्वोच्च अदालतका चारजना न्यायाधीशहरूमाथि महाभियोग लगाउन सक्ने चर्चा मिडियामा आएको छ । यसका लागि हस्ताक्षर सङ्कलन गर्न लागिएको समेत चर्चा छ । यसरी वरिष्ठतम् लगायत चारजना न्यायाधीशमाथि पनि महाभियोग लगाउनु भनेको महाभियोगसम्बन्धी संविधानको धाराको गम्भीर दुरुपयोग हो । त्यसको बदनियतपूर्ण प्रयोग हो ।महाअभियोगसम्बन्धी संविधानको धारा असल नियतले मात्र प्रयोग गरिनुपर्छ । त्यसलाई बदनियत राखेर प्रयोग गर्न मिल्दैन । चार न्यायाधीशमाथि के भनेर महाअभियोग लगाउने ? यो जस्टिफाई पनि हुँदैन । संविधानमा

वरिष्ठ अधिवक्ता शम्भु थापालाई महान्याधिवक्ताका सात काउन्टर प्रश्‍न

काठमाडौँ : प्रतिनिधि सभा विघटनसम्बन्धी मुद्दामा वरिष्ठ अधिवक्ता शम्भु थापाले बहसमा राखेको तर्कमा महान्यायाधिवक्ता रमेश बडालले प्रति प्रश्‍न गरेका छन् । गत बुधबार थापाले संविधानमा राष्ट्रपतिलाई स्वविवेकीय अधिकार नदिएको तर्क राखेका थिए । संविधानको धारा ६६ (२) मा राष्ट्रपतिलाई एक्लै निर्णय गर्ने अधिकार नभएको उल्लेख गरेका थिए …