१६ कात्तिक, काठमाडौं । प्रतिनिधिसभा र प्रदेशसभाका दुवै चरणको चुनावमा प्रतिस्पर्धा गरिरहेका केही उम्मेदवार यस्ता छन्, जसले ०४८ यता छैठौंपटक संसदीय प्रतिस्पर्धा गरिरहेका छन् । कोही त ०३८ सालदेखि चुनाव लडिरहेका वयोवृद्धसमेत चुनावी मैदानमा उत्रिएका छन् ।
कांगेस, एमाले र राजपाका अधिकांश शीर्षनेताहरु छैठौंपटक प्रतिस्पर्धामा लगातार उत्रिएका छन् । यिनीहरु यस्ता …