इन्टरपोलको महासभामा सहभागी हुन आइजिपी थापा टर्की प्रस्थान

नेपाल प्रहरीका महानिरीक्षक शैलेश थापा क्षेत्री आज विहान टर्की प्रस्थान गरेका छन्। टर्कीको इस्तानबुलमा हुने इन्टरपोलको ८९औँ महासभामा सहभागी हुन महानिरीक्षक थापा त्यसतर्फ प्रस्थान गरेका हुन्। मङ्सिर ७ देखि ९ गतेसम्म...

सम्बन्धित सामग्री

एआइजीको फुली लगाएको तीन दिनमै आइजिपी

सरकारले नेपाल प्रहरीको ३०औं प्रहरी महानिरीक्षक (आइजिपी) मा वसन्तबहादुर कुँवरलाई बढुवा गरेको छ।

आइजिपी बढुवामा सरकारलाई सहज

सर्वोच्च अदालतले सरकारलाई प्रहरी महानिरीक्षक (आइजिपी) बढुवा गर्न सहज बनाइदिएको छ।

आइजिपी बढुवा गर्न सरकारलाई सहज

काठमाडौं, पुस ३ । सर्वोच्च अदालतले सरकारलाई प्रहरी महानिरीक्षक (आइजिपी) बढुवा गर्न सहज बनाइदिएको छ । कार्यसम्पादन, ज्येष्ठतालगायतको मूल्यांकनमा विवाद हुँदै आएपछि सर्वोच्चले प्रतिस्पर्धीमध्येबाट वस्तुगत आधार र कारणबाट (उपयुक्त देखेको) लाई बढुवा गर्न सक्ने व्याख्याले सरकारलाई सहज भएको हो। आइजिपी बढुवामा सर्वोच्चले नियमावलीमा उल्लिखित ज्येष्ठताको आधार, कार्यसम्पादन, कार्यकुशलता र कार्यक्षमताका साथै उत्तरदायित्व वहन गर्न सक्ने […]

आइजिपी विवादका सबै रिट खारेज

सर्वोच्च अदालतले नेपाल प्रहरीको आइजिपी विवाद मुद्दाको सबै रिट खारेज गरेको छ। कायममुकायम प्रधानन्यायधीश दीपककुमार कार्की र कुमार चुडालको इजलासले यसबारेका ४ वटै रिट खारेज गरेको हो।   सरकारले आफूभन्दा कनिष्ठलाई...

आइजिपी नियुक्ति विवादको सुनुवाइ जेठ ३० लागि सर्यो

काठमाडौँ – प्रहरी महानिरिक्षक (आइजिपी) नियुक्ति विवादको सुनुवाई जेठ ३० गतेसम्मका लागि सरेको छ। आफूभन्दा कनिष्ठलाई आइजिपी नियुक्त गरेको भन्दै एआइजी विश्वराज पोखरेलले सरकार र आइजिपी धिरजप्रताप सिंहविरुद्ध दायर गरेको रिटको छुट्टै सुनुवाइ गर्न सर्वोच्चले आलटाल गरेको हो। गत वैशाख १८ गते सरकारले पहिलो नम्बरका एआइजी पोखरेललाई पन्छाउँदै सिंहलाई प्रहरी महानिरक्षक नियुक्त गरेको थियो। नियुक्तिका […]

आइजिपी प्रकरणको मुद्दा आज सुनुवाइ हुँदै

सर्वोच्चलाई गृहको जवाफ– आइजिपी नियुक्ति सरकारको विशिष्ट अधिकार प्रहरी महानिरीक्षक नियुक्तिविरुद्ध परेको रिटमा मंगलबारदेखि सर्वाेच्च अदालतमा पूर्ण सुनुवाइ हुने भएको छ । धीरजप्रताप सिंहलाई आइजिपी नियुक्त गर्ने निर्णयविरुद्ध एआइजी विश्वराज पोखरेलले दायर...

आइजिपी बढुवाविरुद्धको सुनुवाइ हेर्दाहेर्दैमा

सर्वोच्च अदालतमा नेपाल प्रहरीको २९औँ महानिरीक्षक (आइजिपी) बढुवाविरुद्ध दायर भएको रिट निवेदनमाथि सुनुवाइ नसकिएपछि  हेर्दाहेर्दैमा राखिएको छ । न्यायाधीश सुष्मालता माथेमाको एकल इजलासमा बुधबार मुद्दाको सुनुवाइ प्रारम्भ भए पनि समय...

नेपाल प्रहरीमा सिंह र सशस्त्रमा अर्याल आइजिपी

नेपाल प्रहरीका अतिरिक्त महानिरीक्षक (एआइजी) धीरजप्रताप सिंहलाई सरकारले महानिरीक्षक (आइजिपी)मा नियुक्त गरेको छ । आइतबारको मन्त्रिपरिषद् बैठकले उनलाई आइजिपी नियुक्त गरेको हो ।सिंहलाई आइजिपीमा नियुक्त गरेपछि उनीभन्दा अघि एआइजी भएका विश्वराज पोखरेल...

सशस्त्रको आगामी आइजिपी अर्याल

सशस्त्र प्रहरीको आगामी सशस्त्र प्रहरी महानिरीक्षक (आइजिपी) राजु अर्याल बन्ने भएका छन्। यसै वैशाख १८ गतेपछि उनको आइजिपी बन्ने बाटो खुलेको छ।...

एआइजी बढुवा सिफारिसमा आइजिपी असन्तुष्ट

काठमाडौं, चैत २ । प्रहरी अतिरिक्त महानिरीक्षक (एआइजी) बढुवा सिफारिसमा प्रहरी महानिरीक्षक (आइजिपी) शैलेश थापा क्षेत्री असन्तुष्ट भएका छन्। गृह मन्त्रालयमा मंगलबार बसेको बढुवा समितिको बैठकमा डिआइजीबाट एआइजीमा बढुवा सिफरिस गर्दा मन्त्रालयको मनोमानी भएपछि आइजिपी क्षेत्रीले त्यसप्रति असहमति प्रकट गरेका हुन। दरबन्दी थपिएको तीन सातापछि एआइजीमा बढुवा सिफारिस भएको छ। सिफारिसप्रति असहमति जनाउँदै आइजिपी क्षेत्री […]