देवघाटमा मकर स्नान गर्नेको भीड(फोटो फिचर)

कोरोना भाइरसको संक्रमणलाई मध्यनजर गर्दै देवघाट क्षेत्र विकास समितिले माघे संक्रान्ति मेला भने यसपाली गरेन। यद्यपि मकर स्नानका लागि चितवन, तनहुँ, नवलपुरका अलावा अन्य जिल्लाहरुबाट पनि धेरै संख्यामा भक्तजनको उपस्थिति रहेको थियो।

सम्बन्धित सामग्री

गोसाइँकुण्डमा स्नान गर्ने भक्तजनको घुइँचो

रसुवा, भदौ १४। जनैपूर्णिमा पर्वका अवसरमा गोसाइँकुण्डमा स्नान गर्ने भक्तजनको घुइँचो लागेको छ । मेला भर्न नीलाद्री पर्वत पुगेका करिब चार हजारभन्दा बढी भक्तजनले आज गोसाइँकुण्डमा स्नान तथा पूजा आरधना गरिरहेका छन् । समुद्र सतहदेखि १४ हजार एक सय फिटको उचाइमा अवस्थित पवित्र कुण्डमा मिरमिरे उज्यालोदेखिनै भक्तजनले स्नान एवं पूजा आरधना कार्य थालेका गोसाइँकुण्ड क्षेत्र […]

कालीगण्डकीमा भक्तजन स्नान गर्दै

रामपुर (पाल्पा), १ वैशाख वैशाख सङ्क्रान्ति तथा नयाँ वर्षको अवसरमा भक्तजन आज कालीगण्डकीमा स्नान गरिरहेका छन् । बिहानैदेखि कालीगण्डकीका महत्वपूर्ण तीर्थस्थल तथा घाटमा स्नान गर्ने र पूजाआजा गर्नेको घुइँचो लागेको छ । कालीगण्डकी नदीको रिडी, राम्दी, भुजात, ज्याग्दी, तातोपानी, रामघाट, केलादी, पुट्टारघाट, बालीघाटलगायतका घाटमा नदी स्नान गर्ने, नदी किनारमा पूजा गर्नेको चहलपहल छ । विगत […]

यसरी गरियो सेतो मछिन्द्रनाथको स्नान (तस्बिरहरु)

काठमाडौँ– सेतो मछिन्द्रनाथको मूर्तिको स्नान सम्पन्न भएको छ। शुक्रबार काठमाडौँको असनस्थित मछिन्द्रबहालमा मूर्तिको स्नान गरिएको हो। हरेक वर्ष पौष शुक्ल अष्टमीमा सेतो मछिन्द्रनाथको स्नान गर्ने प्रचलन रहेको छ। साथै कुमारीलाई पनि मछिन्द्रनाथको दर्शनका लागि लागिएको थियो। आजको दिन मछिन्द्रनाथको दर्शन गराउनका लागि जीवितदेवी कुमारीलाई पनि लैजान परम्परा छ। सेतो मछिन्द्रनाथलाई वर्षा र सहकालका देवता मानिन्छ। […]

मौन स्नान गरी मनाइयो सोमबारे औँशी

काठमाडाैँ- नबोली स्नान गरी मनाइने सोमबारे औँशी आज बिहान मौन स्नान गरी मनाइएको छ। आज (सोमबार) औँशी परेका दिन बिहान उठेर नबोलिकन स्नान गरे मनोकाङ्क्षा पूरा हुने शास्त्रीय मान्यता छ। ज्येष्ठ कृष्ण औँशीका दिन आज परेको सोमबारे औँशी यस वर्षको पहिलो सोमबारे औँशी हो। धर्मशास्त्रविद् एवं नेपाल पञ्चाङ्ग निर्णायक समितिका पूर्वअध्यक्ष प्रा डा. रामचन्द्र गौतम […]

रातो मछिन्द्रनाथको मूर्तिलाई स्नान गराइयो

ललितपुर– ललितपुरमा आइतबार रातो मछिन्द्रनाथको मूर्तिलाई स्नान गराइएको छ । लगनखेलमा मछिन्द्रनाथको मूर्ति राखिएको ठाउँबाट बाहिर निकाली स्नान गराइएको हो । हरेक वर्ष मछिन्द्रनाथको रथयात्रा अघि मूर्तिलाई स्नान गराउने प्रचलन छ । मछिन्द्रनाथलाई स्नान गराएका बेला जीवित देवी कुमारीलाई पनि सहभागी गराइने परम्परा छ । रातो मछिन्द्रनाथको मूर्तिलाई स्नान गराएपछि रथ निर्माण शुरु गरिन्छ । […]

शाली नदीमा विशेष स्नान

काठमाडौं–साँखुस्थित शाली नदीमा माधवनारायणको एक महिने व्रतका क्रममा मंगलबार विशेष स्नान गरिएको छ । ब्रतालुहरुले शाली नदीमै स्नान गरी माधवनारायणको पुजाआजासमेत गरेका छन् । माधवनारायणका बर्तालुले माघ शुक्ल सप्तमीमा साँखु बजारमा पल्टँदै सहस्रधाराको जलबाट स्नान गर्ने परम्परा छ । यो सप्तमीलाई लगला सप्तमी पनि भनिन्छ । माघ शुक्ल नवमी अर्थात् द्रोण नवमीका दिन बर्तालुले शालीनदी […]

त्रिवेणीघाटमा मकर स्नान

काभ्रेपलाञ्चोकको पनौती नगरपालिका वडा ६ र ७ को संगमस्थल पनौती त्रिवेणीघाट क्षेत्रको मन्दिर परिसरमा शुरू भएको १२ वर्षमा लाग्ने मकर स्नानको पहिलो दिन शनिवार पुण्यमाता खोलामा स्नान गर्दै भक्तजनहरू । स्नान एक महिनासम्म लाग्नेछ । तस्वीर: पेमा लामा, रासस

जनैपूर्णिमामा अर्जुनखोलामा स्नान

दाङ–जनैपूर्णिमाको अवसरमा दाङका नदी, ताल, तलाउ, पोखरीमा स्नान गरिएको छ। अर्जुनखोलामा पनि स्नान गर्नेहरुकाे भीड लागेकाे छ। बिहानै वैदिक सनातन धर्मावलम्बीले नदी, ताल, तलाउ, पोखरीमा गई स्नान गरेर गुरु पुरोहितबाट रक्षासूत्र बाँध्ने गरिएको छ। हरेक वर्ष यसैगरी जनैपूर्णिमा मनाउने गरिएको छ। रक्षाबन्धन बाँध्न एवं नयाँ जनै फेर्न बिहानैदेखि देशभरका मठमन्दिरमा भक्तजनको भीड लागेको छ। यस […]

रातो मत्स्येन्द्रनाथको मुर्तिलाई स्नान गराइयो

१० असार, काठमाडौं । ललितपुरमा बुधबार रातो मछिन्द्रनाथ मूर्तिलाई स्नान गराइएको छ । लगनखेलमा मछिन्द्रनागथको मूर्ति राखिएको ठाउँबाट बाहिर निकाली स्नान गराइएको छ । हरेक वर्ष मछिन्द्रनाथको रथयात्राअघि मूर्तिलाई स्नान गराउने प्रचलन छ । मछिन्द्रनाथलाई स्नान गराएका बेला जीवित देवी कुमारीलाई पनि सहभागी गराइएको छ । मछिन्द्रनाथलाई स्नान गराउने दिन दर्जनौं मानिसहरु सहभागी भएका छन् […]

देवघाटमा स्नान गर्नेको भीड

चितवन । पवित्र तीर्थस्थल देवघाटमा नयाँ वर्षको दिन स्नान गर्नेको भीड बढेको छ । विशेषगरी चितवन, तनहुँ र नवलपुर क्षेत्रका स्थानीयवासी स्नान गर्न बढी आएका छन् ।  देवघाट क्षेत्र विकास समितिका कार्यकारी निर्देशक धिरणबाबु घिमिरेका अनुसार नयाँ वर्षको दिन स्नान गर्ने तीर्थयात्रीहरु आउने गर्दछन् । बिहान सबेरैदेखि तीर्थालु स्नानका लागि आएको उनले जानकारी दिए । गत वर्ष कोरोना सङ्क्रमणका कारण भक्तजनलाई स्नानका लागि रोक लगाइएको थियो । यस वर्ष ४० हजारभन्दा बढी स्नानका लागि आउने अनुमान गरिएको उनले बताए ।सूर