१० वर्षपछि एमाले फर्किए हेमराज राई

जनता समाजवादी पार्टीका उपाध्यक्ष  तथा पुर्व उद्योग मन्त्री हेमराज राई नेकपा एमालेमा प्रवेश गर्ने भएका छन् । राईसहित जसपाबाट आधा दर्जन केन्द्रीय सदस्य केहिबेरपछी पार्टी कार्यालय च्यासलमा आयोजित कार्यक्रममा पार्टी...

सम्बन्धित सामग्री

अशोक राई : दलबलसहित निस्किए, छिन्नभिन्न भए

२ भदौ, काठमाडौं । पूर्वमन्त्री हेमराज राई १० वर्षपछि पुरानै घर नेकपा एमाले फर्किएका छन् । जनता समाजवादी पार्टी (जसपा) छोड्ने ठूलै समूहको नेतृत्व गरेका राईलाई बुधबार एमाले अध्यक्ष केपी शर्मा ओली आफैंले स्वागत गरे । जसपाका कार्यकारिणी सदस्य हेमराज, संघीय परिषद अध्यक्ष अशोक राई निकट शीर्ष नेता थिए । तर जसपा सिद्धान्तहीन दिशातिर लागेको […]

१० वर्षपछि एमालेमै फर्किए राई

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (एमाले) परित्याग गरेको १० वर्षपछि पूर्वमन्त्री हेमराज राई एमालेमै फर्किएका छन् । उनीसहित सैयौं नेताकार्यकर्तासमेत एमाले फर्किएका छन् । जनता समाजवादी पार्टी नेपाल (जसपा)मा रहेका राईलगायत नेताले केही दिनअघि पार्टीबाट राजीनामा दिएका थिए । एमाले केन्द्रीय कार्यालय ललितपुर, च्यासमा बुधबार आयोजित कार्यक्रमबीच अध्यक्ष केपी शर्मा ओलीले उनीहरूलाई स्वागत गरेका छन् […] The post १० वर्षपछि एमालेमै फर्किए राई appeared first on राजधानी राष्ट्रिय दैनिक | Online Nepali News Portal.

१० वर्षपछि एमालेमै फर्किए हेमराज राई

काठमाडौं : जनता समाजवादी पार्टी (जसपा) का केन्द्रीय कार्यकारिणी समिति सदस्य हेमराज राई सहित दश जना केन्द्रीय सदस्यहरू ठूलो संख्यामा प्रदेश र जिल्लास्तरका कार्यकर्तासहित एमाले प्रवेश गरेका छन्। जसपाका वरिष्ठ नेता राई कम्युनिष्ट आन्दोलनका पुराना नेताका रुपमा चिनिन्छन्। एमाले पाँचौं महाधिवेशनका केन्द्रीय सदस्यसमेत रहेका थिए। उनी करिब १० वर्षपछि एमालेमै फर्किएका हुन्।  उनी २०५५ सालमा गिरिजाप्रसाद कोइराला नेतृत्वको सरकारमा एमालेको तर्फबाट उद्योगमन्त्री बनेका थिए।उनीसँगै पार्टी प्रवेश ग

पूर्वमन्त्री हेमराज राई एमाले फर्किए

काठमाडौँ – छाडेको १० वर्षपछि पूर्वमन्त्री हेमराज राई एमालेमै फर्किएका छन्। १० वर्षअघि एमालेको जनजाती नीतिप्रति असहमति जनाउँदै अशोक राईसँगै उनीपछि संघीय समाजवादी गठनमा लागेका थिए। हालै जसपा त्यागेर बसेका राई दश जना केन्द्रिय सदस्यसहित एमाले प्रवेश गरेका हुन्। उनीसहित जसपा केन्द्रीय सदस्यहरु शान्त कुमार प्रधान, भूराज राई, सविना अर्याल, रामसिंह राई, चन्द्रविक्रम राई, पवित्रा […]

जसपाका नेता हेमराज राई एमालेमा प्रवेश

जनता समाजवादी पार्टी (जसपा) का कार्यकारिणी सदस्य हेमराज राई नेकपा एमाले प्रवेश गरेका छन् । बुधबार राजधानीमा आयोजित कार्यक्रमका बीच एमाले अध्यक्ष केपी शर्मा ओलीले उनलाई पार्टीमा स्वागत गरेका हुन् । जसपाभित्रको अशोक राई पक्षका नेता राईले गत साउन १ गते पार्टीबाट राजीनामा दिएका थिए । यसअघि प्रदेश १ बाट राष्ट्रियसभा उम्मेदवार भएपनि राई पराजित भएका थिए । उनलाई एमालेका सोनाम शेर्पाले हराएका थिए ।

हेमराज राई पुनः एमाले फर्कर्दै, ओलीले पार्टी प्रवेश गराउने

काठमाडौँ। जनता समाजवादी पार्टी (जसपा) का नेता हेमराज राई नेकपा (एमाले) प्रवेश गर्ने भएका छन्। राईलाई एमाले अध्यक्ष केपी शर्मा ओलीले बुधबार पार्टी कार्यालय च्यासलमा आयोजित कार्यक्रममा पार्टी प्रवेश गराउने तयारी भइरहेको छ।

जसपा छोडेका राई एमाले प्रवेश गर्दै

जनता समाजवादी पार्टी (जसपा) का नेता हेमराज राई नेकपा (एमाले) प्रवेश गर्ने भएका छन् । राईलाई एमाले अध्यक्ष केपी शर्मा ओलीले बुधबार पार्टी कार्यालय च्यासलमा आयोजित कार्यक्रममा पार्टी प्रवेश गराउने तयारी भइरहेको छ । नेता राईले गत साउन १ गते जसपाबाट राजीनामा दिएका थिए । भोजपुर घर भएका हेमराज विगतमा अशोक राईसँगै एमाले परित्याग गरे पनि उनी पुनः एमालेमै फर्कन लागेका हुन् ।

जसपा कार्यकारिणी सदस्य हेमराई राई आज एमाले प्रवेश गर्दै

काठमाडौं : जनता समाजवादी पार्टी (जसपा)का उपाध्यक्ष  तथा पूर्वमन्त्री हेमराज राई एमाले प्रवेश गर्दैछन्। उनलाई आज एमाले अध्यक्ष केपी शर्मा ओलीले पार्टी प्रवेश गराउन लागेका हुन्। मध्यान्ह १२ बजे एमाले पार्टी कार्यालयमा राईसहित जसपाका १० जना केन्द्रीय सदस्यहरु एमाले प्रवेश गर्न लागेका हुन्। थाहाखबरसँग कुरा गर्दै पूर्वमन्त्री राईले भने, आफू १० वर्षपछि फेरि एमालेमै फर्किन लागेको बताए।  राईले एमालेका तत्कालीन उपाध्यक्ष अशोक राईसँगै २०६९ साल असोज १८ मा एमाले परित्याग गरेका थिए।&

जसपा नेता हेमराज राई एमाले प्रवेश गर्ने तयारी

जनता समाजवादी पार्टी (जसपा) का कार्यकारिणी सदस्य हेमराज राई नेकपा एमाले प्रवेश गर्ने तयारी गरेका छन् । जसपा नेता अशोक राई पक्षका नेता हेमराज राईले गत साउन १ गते पार्टीबाट राजीनामा दिएका थिए । जसपा विभाजन भएपछि राई एमाले प्रवेश गर्ने तयारी गरेको एक नेताले बताए । तत्कालीन एमाले उपाध्यक्ष अशोक राईले एमाले परित्याग गर्ने बेला राई उनीसँगै एमाले छोडेका थिए ।जसपाबाट बाबुराम भट्टराई अलग भएपछि राई एमाले जान लागेका हुन् । तत्कालीन एमाले नेता कार्यकर्ता राईसँगै पुनः फर्किन लागेको बताएको छ । यसअघि राष्ट्रिय

प्रदेश १ मा गठबन्धनभित्र एमाले प्रभाव : मतभार कम हुँदा पनि कसरी विजयी भए सोनाम ?

राष्ट्रिय सभा निर्वाचनमा प्रदेश १ मा  सत्ता गठबन्धनभित्र अन्तर्घात भएको छ । त्यसको फाइदा प्रतिपक्षी दल एमालेलाई भएको छ ।  प्रदेश १ मा गठबन्धनका उम्मेदवार हेमराज राई थुलुङ पराजित भएका छन् भने नेपाली कांग्रेस र नेकपा एमालेका उम्मेदवारको मत बराबर आएको थियो । कांग्रेसका उम्मेदवार गोपाल बस्नेत र एमालेका उम्मेदवार गुरु बरालको बराबर मत आएको हो । दुवैले समान ४ हजार ४८८ मत पाएका थिए । तर, गोलाप्रथाबाट कांग्रेसका बस्नेत विजयी भए । अल्पसंख्यकतर्फका उम्मेदवार एवं जनता समाजवादी पार्टीका नेता हेमराज राई थुलुङलाई एमाल...