चिनियाँ उपप्रधानमन्त्री पाकिस्तानबाट काठमाडौ आउँदै

चिनियाँ उपप्रधानमन्त्री वाङ याङ नेतृत्वको उच्चस्तरीय टोली सोमबार साँझ पाकिस्तानबाट बिशेष बिमानमा नेपाल भ्रमणमा काठमाडौं आउँदै छ । नेपालबाट

सम्बन्धित सामग्री

सिंहदरबारमा अमेरिकी राजदूतको सक्रियता, एकैदिन भेटे परराष्ट्र र अर्थमन्त्रीलाई

काठमाडौ, २७ फागुनः नवनियुक्त उपप्रधानमन्त्री एवं परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठसँग नेपालका लागि संयुक्त राज्य अमेरिकाका राजदूत डिन थम्प्सनले भेटवार्ता गरेका छन् । मन्त्रालयमा आज (आइतबार) भएको भेटवार्तामा उनीहरुबीच द्विपक्षीय आपसी हितका विविध विषयमा कुराकानी भएको मन्त्रालयका प्रवक्ता अमृतबहादुर राईले जानकारी दिए । भेटमा अमेरिकी सहयोगमा नेपालमा सञ्चालित विकास परियोजना समयमै सम्पन्न गर्नेलगायत विषयमा छलफल भएको थियो […]

देश र जनताको सेवामा समर्पित हुन सशस्त्र प्रहरीलाई गृहमन्त्री श्रेष्ठको निर्देशन

काठमाडौ, २१ असोज । उपप्रधानमन्त्री एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठले आफ्नो योग्यता र क्षमता देशका निम्ति लगाउन सशस्त्र प्रहरी बलका सुरक्षाकर्मीलाई निर्देशन दिएका छन् । राष्ट्रिय सशस्त्र प्रहरी बल प्रशिक्षण प्रतिष्ठानमा आज भएको सशस्त्र प्रहरी निरीक्षक आधारभूत तालिमको दीक्षान्त समारोहमा गृहमन्त्री श्रेष्ठले देशमा शान्तिसुरक्षा कायम गर्ने तथा सुव्यवस्था सुनिश्चित गर्ने गहन एवं संवेदनशील जिम्मेवारी निर्वाहका निम्ति […]

उपत्यकाको नदी करिडोरका बस्ती व्यवस्थापनमा गृहको पहल

काठमाडौं : गृह मन्त्रालयले काठमाडौ‌ उपत्यकाभित्रका नदी करिडोरमा रहेका बस्ती र सोबाट उत्पन्न समस्या समाधानका लागि समन्वयात्मक पहल थालेको छ । समस्या समाधानका लागि आज उपप्रधानमन्त्री एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठको अध्यक्षतामा सरोकारवाला मन्त्रालय तथा निकायका प्रमुख एवं पदाधिकारीको बैठक सम्पन्न भएको छ । बैठकले लामो समयदेखि कायम उक्त समस्यालाई समाधान गर्न सरोकारवाला निकायले एकताबद्ध भएर काम गर्ने निष्कर्ष निकालेको छ। नदी करिडोरमा रहेका बस्तीबाट उत्पन्न समस्या समाधानका लागि अधिकार सम्पन

सिन्धुलीगढीमा बन्यो पहिलो युद्ध संग्रहालय

काठमाडौ : सिन्धुलीगढीमा ऐतिहासिक ‘सिन्धुलीगढी युद्ध संग्रहालय’ निर्माण गरिएको छ। नेपाली सेनाले कमलामाई नगरपालिकासँगको सहकार्यमा ६ करोड ५० लाखको लागतमा निर्माण गरेकाे संग्रहालय बुधबार राष्ट्रपति विद्यादेवी भण्डारीले उद्घाटन गरिन्।  नेपाली इतिहासको महत्वपूर्ण भुमि संरक्षण तथा प्रवर्धन गर्ने उद्देश्यले संग्रहालय निमार्ण गरिएको हो। २०७६ कार्तिक २४ गते तत्कालीन उपप्रधानमन्त्री तथा रक्षा मन्त्री ईश्वर पाेखरेलले युद्ध संग्रहालयको शिलान्यास गरेका थिए।ऐ

जसपा अध्यक्ष यादव र स्विट्जरल्याण्ड राजदूत क्यापेलरबीच भेटवार्ता

न्युज अफ नेपाल ,काठमाडौ । जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादव र स्विट्जरल्याण्डका राजदूत एलिजावेथ वॉन क्यापेलरबीच भेटवार्ता भएको छ । पूर्व उपप्रधानमन्त्री समेत रहेका अध्यक्ष यादवसँग पार्टी केन्द्रीय कार्यालय वालकुमारीमा बुधबार दिउँसो दुई पक्षबीच भेटघाट भएकाे हाे  । भेटवार्तामा राजनीतिको पछिल्लो अवस्था लगायत नेपालको समसामयिक राजनीतिक विषयमा छलफल भएको छ ।

प्रधानमन्त्री ओली र उपप्रधानमन्त्री महतोको पुतला दहन

काठमाडौ : विद्यार्थीहरुले प्रधानमन्त्री केपी शर्मा ओली र उपप्रधानमन्त्री राजेन्द्र महतोको पुतला दहन गरेका छन्।कोटेश्वर बहुमुखी क्याम्पसका विद्यार्थीहरुले ओली र महतोको पुतला जलाएका हुन्। उपप्रधानमन्त्री महतोको अभिव्यक्तिको विरोध गर्दै उनीहरुले पुतला जनाएका हुन्।सरकारको उपप्रधानमन्त्री जस्तो पदमा रहेको व्यक्तिले राष्ट्रघाति अभिव्यक्ति दिएको भन्दै उनीहरुले ओली र महतोविरुद्ध नारावाजीसमेत गरेका छन्।महतोले केही दिनअघि ‘नेपाललाई बहुराष्ट्रिय राज्य’ बनाउन आन्दोलन गर्ने टिप्पणी गरेका थिए

अमेरिकाले स्वास्थ्य सामग्री सहयोग गर्ने

काठमाडौ : अमेरिकाले नेपाललाई अर्को साता स्वास्थ्य सामग्री सहयोग गर्ने भएको छ।उपप्रधानमन्त्री ईश्वर पोखरेलसँग बिहीबार भएको संवादमा अमेरिकी राजदूत रेण्डी बेरीले यस्तो बताएका हुन्। के कस्ता स्वास्थ्य सामग्री कति परिमाणमा आउँछ भन्ने केही दिनमा थाहा हुने उपप्रधानमन्त्री पोखरेलका प्रेस सल्लाहकार गणेश पाण्डेले बताए। केही दिनअघि संयुक्त राष्ट्रसंघकी नेपालस्थित आवासीय संयोजकसँग संवाद गरेका उपप्रधानमन्त्री पोखरेलले खोप र स्वास्थ्य सामाग्रीका लागि कुटनीतिक पहल गरिरहेका छन्। संवादका क्रम

मानव अधिकार आयोगले उपप्रधानमन्त्रीलाई बुझायो १३ बुँदे ध्यानाकर्षण

काठमाडौ । राष्ट्रिय मानवअधिकार आयोगले कोरोना संक्रमण रोकथाम तथा नियन्त्रणका लागि नेपाल सरकारले चालेका पछिल्ला कदमहरुलाई सकारात्मक रुपमा लिएको जनाएको छ । कोभिड– १९ संकट ब्यवस्थापन केन्द्र (सीसीएमसी) का संयोजक समेत रहेका उपप्रधानमन्त्री ईश्वर पोखरेलसँगको आजको भेटमा मानवअधिकार आयोगको प्रतिनिधिमण्डलले सरकारले चालेका कदमहरुलाई सकारात्मक रुपमा लिएको जानकारी दिएको हो । कोभिड–१९को प्रभावलाई रोकथाम तथा नियन्त्रण […] The post मानव अधिकार आयोगले उपप्रधानमन्त्रीलाई बुझायो १३ बुँदे ध्यानाकर्षण appeared first on RajdhaniDaily.com - Online Nepali News Portal.

हेभीवेट हराउनेलाई चिन्नुस्

काठमाडौ । एमाले केन्द्रिय सदस्य पद्ममा अर्यालले स्याङ्जा क्षेत्र नम्बर २ मा राज्यशक्तिको दुरुपयोगले मात्र नपुगी बुथकब्जा गरेर चुनाव जित्न खोज्ने उपप्रधानमन्त्री गोपालमान श्रेष्ठलाई...

८ मन्त्री थपिए, एक राज्यमन्त्री विदेशमा हुँदै नियुक्त

काठमाडौ । उपप्रधानमन्त्री कमल थापासहित चार मन्त्रीले पद तथा गोपनीयताको सपथ लिएका छन् । मन्त्रिपरिषद् विस्तारले चुनावलाई असर नगर्ने निर्वाचन आयोगको रायपछि राष्ट्रपति विद्यादेवी भण्डारीले...