इटहरीका पूर्व मेयर चौधरी माओवादी प्रवेश

इटहरीका पूर्व मेयर द्वारिकलाल चौधरी नेकपा माओवादी केन्द्रमा प्रवेश गरेका छन् । अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आफ्नो निवास खुमलटारमा नेकपा एमालेबाट निर्वाचित चौधरीलाई माओवादी केन्द्रमा प्रवेश गराएका हुन् ।उनी प्रदेश सांसदको निर्वाचन लड्ने बुझिएको छ । चौधरी सुनसरी क्षेत्र नम्बर २ को प्रदेशसभा क बाट उम्मेदवार बन्न लागेका हुन् । गठबन्धनमा सुनसरी क्षेत्र नम्बर–२ कांग्रेस सो क्षेत्रको प्रदेशसभा क  माओवादीको भागमा परेको छ ।

सम्बन्धित सामग्री

इटहरीका पूर्व मेयर चौधरी माओवादी प्रवेश

काठमाडौँ – इटहरीका पूर्व मेयर द्धारिकलाल चौधरी नेकपा माओवादी केन्द्रमा प्रवेश गरेका छन्। अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आफनो निवास खुमलटारमा नेकपा एमालेवाट निर्वाचित पूर्व मेयर चौधरीलाई माओवादी केन्द्रमा प्रवेश गराएका हुन्। उनी प्रदेश सांसदको निर्वाचन लड्ने बुझिएको छ।

इटहरीका पुर्व मेयर द्वारिका चौधरी माओवादी प्रवेश

काठमाडौं । इटहरीका पुर्व मेयर द्धारिकलाल चौधरी नेकपा माओवादी केन्द्रमा प्रवेश गरेका छन । अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आफनो निवास खुमलटारमा नेकपा एमालेवाट निर्वाचित पुर्व मेयर चौधरीलाई माओवादी केन्द्रमा प्रवेश गराएका हुन । उनी प्रदेश सांसदको निर्वाचन लडने बुझिएको छ । The post इटहरीका पुर्व मेयर द्वारिका चौधरी माओवादी प्रवेश appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....

सुनसरीका पूर्वमेयर द्वारिका चौधरी माओवादीमा प्रवेश

काठमाडौं – सुनसरीको इटहरी उपमहानगर पालिकाका पूर्व मेयर द्वारिक चौधरी नेकपा (माओवादी केन्द्र)मा प्रवेश गरेका छन् । नेता चौधरीसहित नेकपा एमालेका नेता तथा कार्यकर्तालाई माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले स्वागत गरेका हुन् । माओवादी अध्यक्ष प्रचण्डको निजी निवास खुमलटारमा आयोजित कार्यक्रममा आइतबार बिहान चौधरीसहितका नेता माओवादी प्रवेश गरेका हुन् । देवु सदा, जयराम सदा, […]

द्धारिकालाल चौधरी माओवादी केन्द्र प्रवेश, प्रचण्डको गरे खुलेर प्रशंसा

काठमाडौं, १६ असोज । नेकपा (एमाले) का प्रभावशाली नेता द्धारिकालाल चौधरी माओवादी केन्द्र प्रवेश गरेका छन् । आज विहान खुमलटारमा पुगेर चौधरीसहितका सुनसरीका नेताहरु माओवादी प्रवेश गरेका हुन् । चौधरीलाई अध्यक्ष पुष्पकमल दाहालले स्वागत गरेका थिए । दाहालको सचिवालयले लेखेको छ-“सुनसरी ईटहरी उपमहानगर पालिका पूर्व मेयर द्वारिक चौधरी सहित नेकपा एमालेका नेता तथा कार्यकर्ता हाम्रो […]

इटहरीका पूर्वमेयर चौधरी माओवादी प्रवेश

काठमाडौं। इटहरीका पूर्व मेयर द्धारिकलाल चौधरी नेकपा माओवादी केन्द्रमा प्रवेश गरेका छन । अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आफनो निवास खुमलटारमा नेकपा एमालेवाट निर्वाचित पूर्व मेयर चौधरीलाई माओवादी केन्द्रमा प्रवेश गराएका हुन । उनी प्रदेश सांसदको निर्वाचन लडने बुझिएको छ ।

इटहरीका पूर्व मेयर द्वारिकलाल चौधरी माओवादी प्रवेश

काठमाडौं । । इटहरी उपमहानगरपालिका पूर्व मेयर द्वारिकलाल चौधरी नेकपा (माओवादी केन्द्र)मा प्रवेश गरेका छन् । आज बिहान अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आफनो निवास खुमलटारमा पुगेर माओवादी प्रवेश गरेका हुन् । उनलाई अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले टिका र खादा लगाएर स्वागत गरे । नेकपा एमालेबाट टिकट पाउने सम्भावना नदेखेपछि माओवादी प्रवेश गरेको बताइएको छ । […]

बर्दिवास नगरपालिकाका प्रमुख प्रल्हाद क्षेत्री माओवादी प्रवेश गर्दै

काठमाडौं, ८ असोज । बर्दिवास नगरपालिकाका मेयर प्रल्हाद कुमार क्षेत्री नेकपा (माओवादी केन्द्र) प्रवेश गर्ने भएका छन् । कांग्रेसबाट विद्रोह गरेर स्वतन्त्रबाट चुनाव जितेका क्षेत्री माओवादी प्रवेश गर्नेगरि अध्यक्ष पुष्पकमल दाहालसँग सम्पर्कमा रहेको बताईएको छ । क्षेत्रीले मेयर जित्नको लागि २०औं करोड खर्च गरेको चर्चा थियो । हुन त प्रचण्डले पनि स्थानीय तहको निर्वाचनमा केही […]

चुनावको मुखमा दल बदल्ने होड

चुनावको मुखमा विभिन्न राजनीतिक दलका नेता तथा कार्यकर्ताले पार्टी परिवर्तन गर्ने लहर चलेको छ । कतै उम्मेदवार बन्ने कोसिसमा त कतै उम्मेदवार बन्न सिफारिसमा नपरेका करण नेताहरुले दल बदल्ने गरेका छन् ।पाल्पाको तानसेन नगरपालिकामा दुई कार्यकाल मेयर बनेका एमाले नेता अशोककुमार शाही केही दिनअघि नेकपा एकीकृत समाजवादीमा प्रवेश गरे । एमालेबाट यो पटक स्थानीय तहको निर्वाचनमा पुनः मेयर दाबी गरेका शाहीले टिकट पाएनन् । यही असन्तुष्टिले उनले एमाले छाडेका छन् ।स्थानीय तहको चुनावको बेलामा माओवादी प्रवेश गरेका रुपन्दे

राजविराज नगरपालिकामा मेयरका उम्मेदवार पूर्वमन्त्री

नेकपा माओवादी केन्द्रका तर्फवाट सप्तरीको राजविराज नगरपालिकाका मेयर उम्मेदवार अनिस अन्सारी पूर्व राज्य मन्त्री हुन्। २०५३ सालमा उनी श्रम राज्य मन्त्री भएका थिए। मधेसवादी राजनीतिसँग लामो आबद्धता रहेको अन्सारी मेयर पदको टुङ्गो लागेपछि मात्र माओवादी प्रवेश गरेका हुन्।