इटहरीका पूर्वमेयर द्वारिकालाल चौधरी माओवादी प्रवेश, थियो एकीकृत समाजवादीमा प्रवेशको चर्चा

काठमाडौं : सुनसरीस्थित इटहरी उपमहानगर पालिकाका पूर्व मेयर द्वारिकलाल चौधरी माओवादी केन्द्र प्रवेश गरेका छन्। एमाले नेतासमेत रहेका चौधरीलाई माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आइतवार बिहान स्वागत गरेका हुन्। चौधरीसहित नेकपा एमालेका नेता तथा कार्यकर्ता केन्द्रमा प्रवेश गरेको प्रचण्डको सचिवालयले जनाएको छ। तीन वर्षअघि पत्रकारको नाकको डाँडी भाँचिदिन्छु भनेर चर्चामा…