झुटो विवरण पेस गरी नागरिकता लिएका बनावटी बाबुछोरी पक्राउ

पर्सा : झुटो विवरण पेस गरी नेपाली नागरिकता लिन खोज्ने नक्कली बाबुछोरीलाई प्रहरीले पक्राउ गरेको छ। भारतीय महिलासहित नागरिकता बनाइदिने बुबा बनेका पर्साका धुरुप प्रसाद पटेललाई प्रहरीले पक्राउ गरेको हो। आफूलाई 'ठूलो दाइ' ठान्ने भारतकी छोरीले नेपाली नागरिकता लिएको खुलेपछि बनावटी बाबु छोरीलाई प्रहरीले पक्राउ गरेको हो। पक्राउ पर्ने भारतीय महिला भारतकी सीता पटेल रहेकी पर्सा प्रहरीले जनाएको छ। नेपाली नागरिकता लिएपछि भने उनको नाम नागरिकतामा कविता कुमारी भएको छ।उनले झुटो विवरण प

सम्बन्धित सामग्री

कीर्ते हस्ताक्षर गरी नागरिकता बनाएकाे आराेपमा आठ जना पक्राउ

दाङ - कीर्ते हस्ताक्षर गरी नागरिकता बनाएकाे आरोपमा दाङमा प्रहरीले आठ जनालाई पक्राउ गरेको छ ।पक्राउ पर्नेमा राजपुर गाउँपालिका-५ सिमल खुटीका ज्ञानबहादुर विक, जोगिनी विक, नागरिकता लिने नाति विवेक विक, नागरिकता बनाउनका लागि साक्षी बस्नेहरु सावित्रा कुमारी विक, गौसरी बोहरा, दुधिमाया घर्ती, रमेश घर्ती र मनकुमारी घर्ती रहेका छन् । ज्ञान बहादुरले आफ्नो छोरीको छोरा विवेकलाई आफ्नै छोरा भनी कीर्ते हस्ताक्षर गरेर नागरिकता बनाइदिएको उजुरी जिल्ला प्रशासन कार्यालय दाङमा परेपछि प्रहरीले उनीहरुलाई प...

अर्काको हराएको नागरिकता दुरुपयोग गरी ठगी गर्ने तीन पक्राउ

नेपाल प्रहरीले हराएको नागरिकता दुरुपयोग गरी कम्पनी खोलेर ठगी गर्ने तीन जनालाई पक्राउ गरेको छ । काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालय मीनभवनको टोलीले कञ्चरपुरका नीरज पाण्डेको हराएको नागरिकता दुरुपयोग गरी कम्पनी खोलेर विभिन्न व्यक्तिलाई ठगी गर्ने तीन जनालाई काठमाडौँका विभिन्न स्थानबाट पक्राउ गरी आज सार्वजनिक गरेको हो । पक्राउ पर्नेमा भक्तपुर मध्यपुर ठिमी नगरपालिका–९ का […]

हराएको नागरिकता दुरुपयोग गरी ठगी गर्ने तीन पक्राउ

नेपाल प्रहरीले हराएको नागरिकता दुरुपयोग गरी कम्पनी खोलेर ठगी गर्ने तीनजनालाई पक्राउ गरेको छ। काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय मीनभवनको टोलीले कञ्चरपुरका नीरज पाण्डेको हराएको नागरिकता दुरुपयोग गरी कम्पनी खोलेर...

नागरिकता केरमेट गरेर वृद्धभत्ता खाने पक्राउ

अर्घाखाँचीको शितगंगा नगरपालिकामा नागरिकता केरमेट गरेर वृद्धभत्ता खाने एक जना पक्राउ परेका छन्।...

दोहोरो नागरिकता लिने पक्राउ

दोहोरो नागरिकता लिने एक जनालाई गोरखा प्रहरीले पक्राउ गरेको छ। काठमाडौँ महानगरपालिका वडा नम्बर ३२ कोटेश्वर बस्ने २८ वर्षीया पूजा ढकाललाई प्रहरीले पक्राउ गरेको हो।...

दुई जिल्लाबाट दुईवटा नागरिकता लिने एक महिला पक्राउ

दुईवटा जिल्लाबाट फरक फरक नागरिकता लिने एक महिलालाई गोरखा प्रहरीले पक्राउ गरेको छ । काठमाण्डौँ महानगरपालिका–३२, कोटेश्वर बस्ने २८ वर्षीया पुजा ढकाललाई बुधबार पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय गोरखाका प्रहरी...

दोहोरो नागरिकता लिएको आरोपमा पक्राउ

दुई देशका परिचयपत्र फेला परेपछि एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा छिन्नमस्ता गाउँपालिका—२ का प्रमोदकुमार मण्डल छन् ।  नेपाली नागरिकता, मतदाता परिचयपत्रका साथै भारतीय आधार कार्ड फेला परेपछि उनलाई अनुसन्धानका लागि पक्राउ  गरिएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ । अभियुक्तलाई अनुसन्धान गर्न जिल्ला प्रहरी कार्यालय पठाइएको सहायक प्रमुख जिल्ला अधिकारी नाथु साहले जानकारी दिए ।जिप्रकाबाट २०६२ साल भदौ १७ गते उनले लिएको नागरिकता प्रमाणपत्र नं ६६७३ छ । जन्ममिति २०४६ साल जेठ २३ गते

झूटो विवरण बुझाएर नागरिकता बनाएको आरोपमा दुई पक्राउ

झुट्टा विवरण पेश गरी नेपाली नागरिकता लिएको आरोपमा दुई जनालाई प्रहरीले पक्राउ गरेको छ।

दोहोरो नागरिकता लिएको कसुरमा एक जना पक्राउ

काठमाडौं : नेपाल प्रहरीले दोहोरो नागरिकता बनाएर दुरुपयोग गर्ने एक जनालाई पक्राउ गरेको छ। प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआइबी)ले बाग्लुङ गलकोट नगरपालिका-२ का कमल सुनारले एउटै नागरिकता नम्बरमा दुईवटा नाम राखी सरकारी कार्यालयमा पेश गरेर दुरुपयोग गरी सेवा लिएको आरोपमा आज काठमाडौंको सुकेधाराबाट पक्राउ गरेको हो। ब्यूरोका प्रवक्ता प्रहरी उपरीक्षक…