दाङ - कीर्ते हस्ताक्षर गरी नागरिकता बनाएकाे आरोपमा दाङमा प्रहरीले आठ जनालाई पक्राउ गरेको छ ।पक्राउ पर्नेमा राजपुर गाउँपालिका-५ सिमल खुटीका ज्ञानबहादुर विक, जोगिनी विक, नागरिकता लिने नाति विवेक विक, नागरिकता बनाउनका लागि साक्षी बस्नेहरु सावित्रा कुमारी विक, गौसरी बोहरा, दुधिमाया घर्ती, रमेश घर्ती र मनकुमारी घर्ती रहेका छन् । ज्ञान बहादुरले आफ्नो छोरीको छोरा विवेकलाई आफ्नै छोरा भनी कीर्ते हस्ताक्षर गरेर नागरिकता बनाइदिएको उजुरी जिल्ला प्रशासन कार्यालय दाङमा परेपछि प्रहरीले उनीहरुलाई प...