काठमाडौं : नेपाल प्रहरीले दोहोरो नागरिकता बनाएर दुरुपयोग गर्ने एक जनालाई पक्राउ गरेको छ। प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआइबी)ले बाग्लुङ गलकोट नगरपालिका-२ का कमल सुनारले एउटै नागरिकता नम्बरमा दुईवटा नाम राखी सरकारी कार्यालयमा पेश गरेर दुरुपयोग गरी सेवा लिएको आरोपमा आज काठमाडौंको सुकेधाराबाट पक्राउ गरेको हो।
ब्यूरोका प्रवक्ता प्रहरी उपरीक्षक…